रमेश अन्जान कडरियाको ‘खुल्ला छ है मनको ढोका’ सार्वजनिक

0 984

काठमाडौं – रमेश अन्जान कडरियाको ‘खुल्ला छ है मनको ढोका’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ। “स्मृती किरण” गीति एल्वमबाट उक्त गीत बाट ल्याईएको हो ।

सार्वजनिक गीतमा, गीतको शब्द रचना राजन पोखरेलको रहेको छ भने, रमेश कडरियाले संगीत भरेका छन् ।उक्त गीतको एरेन्ज भने सुमन केसीले गरेका छन्।

उक्त गीतको म्युजिक भिडियोमा फुर्बा दोर्जे मोक्तान तामाङ र सुष्मा थिङ तामाङको अभिनय रहेको छ। अमिर माबोले निर्देशन तथा छायाँकन गरेका हुन् भने राजेन्द्र खड्काले सम्पादन गरेका छन् ।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...