Trending
- “खासाको बजार” बोलको म्युजिक भिडियो सार्वजनिक
- नुवाकोटमा चुनावी गरमागरम, प्रमुख राजनीतिक दल संग सुमन पाण्डेको कडा प्रतिस्पर्धा हुने
- क्यान्सरलाई जितेपछि कोपिला नाचिन् छमछमी (भिडियो सहित)
- ‘खोटाङ सांगीतिक साँझ २०७९’ हुदै, विदेशको सांगीतिक भ्रमण रोकेर राजेश पायलले प्रस्तुति दिने
- टिकटक डान्स टेलेण्ट नेपालको विजेताहरुलाई पुरस्कार वितरण
- चलचित्र काख्रे (गंगटो) को ट्रिजर सार्वजनिक
- मुक्तक : स्मृति राई `ठुलीकान्छी´
- छोरी हुँ म किरातीको – ममता राई “यात्री”
- मंगोल नेशनल अर्गनाईजेशन डा.गोपाल गुरुङ (एमएनओ -डिजिजी) ले बैशाख १५,१६ र १७ गते
- “वाबुक बि आराख टुङ्गमागो ” बोलको गीत सार्वजनिक
Browsing Category
पत्र पत्रिका
पुजाको सुन्दरता छल्कियो तस्विरमा (फोटो फिचर)
उदयपुरमा जन्मिएर नेपाली सांगीतिक दुनियाँमा विगत लामो समयदेखि निरन्तर तहल्का मच्याउदै आएकी गायिका हुन् पूजा सुनुवार । गायिका पूजा सुनुवारको "सेल्फी टु" "ट्युसन पढाउने" निक्कै चर्चित गीत हो । अहिले पछिल्लो समयमा पूजाको "एकोहोरो माया" पनि निकै चर्चामा रहेको गीत हो ।
उदयपुरबाट संगीत सिक्नको लागि नै भनेर काठमाडौ आएकी पुजाको सांगीतिक मोह भने सानै देखि थियो । उदयपुरमा हुँदा पनि आफू पढ्ने स्कुलमा गीत गाएर सबैलाई मख्खै बनाउने पूजा आफू आफ्नो जन्म दिने बाबाको प्रेरणाले यो क्षेत्रमा लागेकी हुन् । आज यो स्थानसम्म आई पुग्दा आफूले…
शितल केसीका शितल तस्विरहरु (फोटो फिचर)
काठमाडौ - नेपाली सिने जगतमा निक्कै लामो समयदेखि निरन्तर संघर्ष गर्दै आएका कलाकार हुन् शितल केसी । अर्घाखाँचीमा जन्मिएर बाल्यकाल त्यहि बिताएका शितल केसीले त्यहि बाट एसएलसी पनि गरेका हुन् ।
अर्घाखाँचीबाट एसएलसी पास गरेपछि उच्च शिक्षा अध्ययनका लागि बुटवल झरेका शितल केसीले बुटवल बाटै इन्टर मेडियट पास गरेका हुन् । सानो हुँदा टेलिभिजन समेत नहेरेका शितल केसीले कहिल्यै पनि आफू सिनेमाको हिरो बन्छु भन्ने सपना देखेका थिएनन् । गाउँमा जन्मी हुर्किएका शितल केसी सानो हुँदा नाच्न सम्म जानेका थिएनन् ।
बुटवल झरे पछि शहरको वातवरणले प्रभाव…