Trending
- माङ्पा/नछुङहरुको सुनसरी मोरङ र झापाका छुट्टाछुटै तदर्थ समिती गठन
- किरात राई चाम्लिङ खाम्बातिम बेलायतको आयोजनामा वेलायतमा रहेका नेपालीहरुले धुमधामका साथ साकेला उभौली चाड मनाए
- पवन बान्तावा राईको “तिम्रो जस्तै मन मेरो” सार्वजनिक
- इन्टेक १९९९ का ब्याजी गोर्खालीहरुले २५ सौं रजत जयन्ती भब्य रुपमा मनाए
- “जिन्दगीको यो मोडमा” बोलको म्युजिक भिडियो सार्वजनिक
- “बबाल गर्नुपर्छ” बोलको म्युजिक भिडियो सार्वजनिक
- नेपालीहरुको उत्कृष्ट प्रस्तुति सहित रोचेस्टर स्विप्स फेस्टिभल २०२४ सम्पन्न
- राईजिङ्ग स्टारको विजेता जुनियर तर्फ नियासा प्रधानाङ्ग र सिनियर तर्फ समिका भट्टराई
- बबिना किरातीको “आकाशैमा चिल हो कि बेसारा ” सार्वजनिक
- रोशन सिंहको “माया गरि-गरि” सार्वजनिक
Browsing Category
विचार/ब्लग
अप्रेसन गीत-संगीतको-१ (“लुट्न सके लुट कान्छा” गीत सन्दर्भमा)
- ईन्द्र नार्थुङ्गे
हिजो मिती २०७५ साल फागुन ५ गते आइतबार, अघिल्लो दिन मात्रै यूटुवबाट हटाइएको पशुपति शर्माको गीत "लुट्नसम्म लुट कान्छा, अरु देशमा पाइन्दैन नेपालमै छ छुट" बोलको गीत काठमाण्डौको सडकमा बजाएर छमछम नाचिरहेको दृश्य टिलिभिजनको स्क्रीनमा देख्दा लाजले रातो-पिरो भएँ । मेरो छेवैमा कुनै विदेशी हुन्थ्यो र उसले गीतको भाव बुझ्थ्यो भने मेरो हालत अझै कस्तो हुन्थ्यो होला ?
म आफैले "दुष्ट नेता र भ्रष्ट प्रशासकको लास आर्यघाटमा जलिरहँदा लासमाथि जल्दै गरेको फूल हाँसिरहेको विम्ब खिचेर कविता लेखेको छु ।"…
मदन राई को हो ? आजसम्म,के-के काम गरे त मदन राईले ?
मदन राई को हो ?
१-जन्म र न्वारान
मेरो नाम मदनकुमार राई भनेर बुबा बडीकर्ण र आमा स्वस्तीमायाले राख्नु भएछ । त्यसबखत पहिलो नामसँगै कुमार, बहादुर, प्रसाद लेख्ने चलन रहेछ । बुबाको जन्मनाम बाजे श्रीमर्द र बजु जहानशोभाले बडीकर्ण राख्नुभएको थियो रे पछि उहाँले कर्मकुमार बनाउनु भएछ । म २००६ साल साउन ४ गते रतन्छाको गैरी टोलको एउटा छाप्रो घरमा भालेको डाकमा जन्मेको भनेर आमाले भन्नुहुन्थ्यो । शैक्षिक प्रमाणपत्रका कारण साउन ४ लाई नागरिकतामा ३ बनाउन बाध्य भइयो । गाउँमा म जन्मेहुर्केको छाप्रो (पाली) अझ पनि कान्छा काका र उहाँको सन्तानहरूले…
स्वाधीन क्रान्त्रि ! मान्छे मार्ने र मराउने विरुद्ध : किरण इङनाम
राष्ट्रिय स्वाधीन नेपालका अध्यक्ष किरण इङनाम संग सिलिचुङ्ग टिभीले गरेको कुराकानी
वर्तमान सन्दर्भमा, तेस्रो विश्व र शक्ति राष्ट्र विचको वस्तुगत अवस्था , अवको नयाँ विकल्प के के हुन सक्दछ ?
प्रविधि युगमा, आजको सघंर्ष, शक्तिराष्ट्र र तेस्रो विश्व विचको, मुर्तभाषामा भन्दा, पश्चिमा मलेच्छ, फिरिङ्गी विरुद्धको, अनि थप नपुगेर, शान्ति, स्वतन्त्रता मानव अधिकारको प्रवचन दिएर मान्छे मार्ने, मराउने, व्यवसायी, यिनको काम दुई कमजोर मुलुक बिच भिडाउने, दुवै विच हतियार वेच्ने, युद्धमा फसाएर प्राकृतिक स्रोत साधन माथि कब्जा गर्ने हो । अमेरिकी…
प्रवासमा आत्महत्या गर्नेको संख्या बढ्दो
जुनु गुरुङ
हामी नेपालीहरु बेरोजगारीको भारी बिसाउन र आफ्नो दैनिक जीवनको न्युनतम आवस्यकतालाई पूरा गर्न विदेशिने गरेका छौं । हुन त दैनिक १७००को संख्यामा नेपाली युवाहरु विदेशिनु मुलुकका दुर्भाग्यपुर्ण हो।
सामान्य दैनिकी टार्ने सपना बोकेर न्युनतम ज्यालामा पनि श्रम बेच्न जानेहरु र उच्च शिक्षाका सर्टिफिकेट हातमा बोक्दै पि.आरको सपना देखेर युरोप , अमेरिकातिर भौतारिनेहरु र इजरायल, कोरिया, जापानको राम्रो आय आर्जनको सपना बोकेर बिदेश पुग्नेहरु सबै नेपाल आमाका प्यारा सन्तानहरु हुन् । यी तीन किसिमका युवायुवतीहरुले ज्यान हत्केलामा राखेर…
लिम्बुवानः भाषिक आन्दोलनदेखि स्वायत्तता आन्दोलनसम्म’ पुस्तक विमोचित
ललितपुर, ९ असार - लिम्बुवानी नेता तथा साहित्यकार वीर नेम्बाङद्वारा लिखित ‘लिम्बुवानः भाषिक आन्दोलनदेखि स्वायत्तता आन्दोलनसम्म’ पुस्तक शनिबार चुम्लुङहिम, शोभाहिटी ललितपुरमा विमोचन भएको छ । वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौला र याक्थुङ नेम्बाङ समाजका अध्यक्ष सुरेन्द्र नेम्बाङद्वारा संयुक्तरूपमा विमोचन भएको हो ।
पुस्तकमाथि समिक्षा गर्दै उज्ज्वल प्रसाईले पुस्तक युवाहरूले विशेष अध्ययन गर्नुपर्नेमा जोड दिएका थिए । प्राज्ञिकभन्दा अनुभुतिजन्य भएकोले युवापुस्ताले अघिल्लो गतिविधि बुझ्न यो पुस्तक पढ्नुपर्ने बताएका हुन् । अहिलेको…