Browsing Category

जीवन शैली

आर्थिक अवस्थाले साथ नदिए पनि कलमले धोका दिएन गीतकार बालकृष्ण न्यौपानेलाई

संसारमा धेर थोर मात्र विषयको ज्ञान सबैमा होला, निपुण भएर खारिन सीप , कला, सृजना हुन नितान्त जरूरी छ । गीत-संगीत र रचनालाई ईश्वरको देन मान्न सकिन्छ । त्यसलाई कुन तरिकाले र कस्तो मेहनतले पस्कने त्यो व्यक्तिमा फरक पर्न सक्छ । अन्त्यानुप्रास मिलेको कवितालाई बाजाको साथमा लय मिलाएर गाउँनु नै गीत थियो कुनै बेला । बाल्य अवस्था देखि नै गीतप्रति धेरै झुकाव बढ्दै गएको र अहिले आएर आफूलाई मुल्यांकन गर्दा थाहा भयो आफु सँग ज्ञान जरूर रहेको तर सीप भने पर्याप्त रूपमा नरहेको कुरा बताउनु हुन्छ बालकृष्ण न्यौपाने । त्यसको परिपूर्ति गर्ने मौका…

मोडलिङ्ग क्षेत्रमा चर्चा बटुल्दै सुश्मा राई (फोटो फिचर सहित)

काठमाडौ - पुर्ख्यौली थलो सोलुखुम्बु भएर काठमाडौमा हुर्की बढेकी सुश्मा राई  पछिल्लो समय मोडलिङ्ग क्षेत्रमा चर्चा बटुली रहेकी छन् । ९ कक्षामा अध्यायनरत सुश्मा मोडलिङ्ग जतिकै पढाईमा पनि त्यतिकै अब्बल छिन् । एक दर्जन जति नेपाली म्युजिक भिडियोमा अभिनय गरिसकेकी सुश्मा आफ्नो न्यचुरल सुन्दरताको कारण म्युजिक भिडियोका लागि धेरैको रोजाईमा पर्न थाले संगै सानै उमेरमा यति धेरै म्युजिक भिडियोहरुमा अभिनय गर्न सफल बनेकी हुन् । साधरण पोशाक मन पराउने सुश्मा माछा मासु खान भने त्यति मन पराउदिनन् । कुखुराको अण्डा भने उनले नियमित भने जस्तै खाने…

समाजसेवा, गीति लेखन र गायनमा प्रमोद चाम्लिङ्ग

२०३७ वैशाख २९ गते शुक्रबार खोटाङ जिल्लाको बुइपामा जन्मिएका प्रमोद चाम्लिङ अहिले वैदेशिक रोजगारको निम्ति साउदी अरबमा कार्यरत हुनुहुन्छ। सानै उमेर देखि सबै क्षेत्रमा उत्तिकै चासो देखाएर सधैं अग्रसर रहनु रुचाउनु हुने प्रमोद चाम्लिङको विशेष रुचि भनेको चाहिँ संगीत, साहित्य र भ्रमण नै हो। विद्यार्थी कालमा जानी-नजानी कलाकार हुँदै त्यो बेलाको प्रारम्भिक कमिटी स्ववियुको नेतृत्व गर्दै संयोजकको रुपमा रहेर स्थानीय तहमा "जाँड रक्सी नियन्त्रण" को आन्दोलन सफल बनाएको क्षणलाई सम्झिदै भन्छन्, त्यो पनि ठिकै नै गरिएछ । त्यस पछि समय र…

सन्दर्भ ” अर्जुन खालिङ्ग स्मृतिग्रन्थ ” ले पुनरावृत सम्झना

केही दिन अघि मेराे मेसेज ईनबक्समा उस्तै मेसेज आयो डा. तारामणि राई अनि कवि अन्जना ईच्छमफूल बैनीकाे । बिषय रहेछ दिवंगत कलाकार कवि अर्जुन खालिङ् ज्युकाे पुण्य स्मृतिमा प्रकाशन हुन लागेकाे स्मृति ग्रन्थकाे लागि लेख रचना संस्मरण सम्बन्धि । म एकछिन घाेत्लिएँ । म काैनसा त्यस्ताे लेखक हुँ जस्ले अर्जुन खालिङ् जस्ता हाेनहार ब्यक्तित्वमाथि कलम चलाउन सकाेस् ! जस्काे असमायिक निधनले सारा मान्छेहरुकाे मस्तिष्क नै एकप्रकार ठप्प झैं भएकाे थियाे । अकल्पनिय यस घट्नाले सबैका मनमा बेदना र छट्पट्टिकाे भुङ्ग्रो सल्काएकाे थियाे । अर्जुनलाई…

सुन्दरताको प्रतिक सवनम (फोटो फिचर भिडियो सहित)

मिस लिम्बु २०१७ मा सेकेण्ड रनर अप भएर कलाकारीता क्षेत्रमा लागेकी सवनम साँवा लिम्बु ताप्लेजुङ्गमा जन्मिएकी हुन् । त्यहिको भिर, पाखा, बन जंगल संग लुकामारी खेल्दै सवनमको बाल्यकाल बित्यो । घरमा आफू एक्ली छोरी र एक भाई माईति रहेको सवनमले माद्यामिक तह ताप्लेजुङ्ग बाटै पुरा गरेर प्लस २ धरान बाट गरेकी हुन् ।  पढाईमा अत्यान्तै लगनशील सवनमको कला यात्रा भने मिस लिम्बु २०१७ मा सेकेण्ड रनर अपको टाईटल जितेपछि सुरुवात भयो । साईन्सको विद्यार्थी पढाईलाई अलिक बढि नै समय दिनु पर्ने, त्यहि कारण रुचि भएर पनि कला क्षेत्रमा ढिलो प्रवेश…

डान थ्री शेशुकाको सुन्दरतालाई क्यामेरामा कैद गर्दा (फोटो फिचर) भिडियो

खोटाङ्ग जिल्लामा जन्मिएर सितोरियो करातेमा तेस्रो डान प्राप्त गरेकी शेसुका राई एक कुशल मोडल पनि हुन् । अन्तराष्ट्रिय रेफ्रीको मान्यता पाईसकेकी शेसुकाले थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको गेमहरुमा रेफ्रीको भूमिका समेत निर्वाह गरिसकेकी छन् । श्रीलंका बाट अन्तराष्ट्रिय रेफ्रीको सर्टिफिकेट होल्ड गरेकी शेसुकाले त्यहि समयमा साफ गेममा रेफ्रीको भूमिका समेत निभाएकी थिईन् भने थाईल्याण्डमा भएको गेममा पनि उनले रेफ्रीको भूमिका निर्वाह गरेकी थिईन् । शेशुका राई संगको रमाईलो कुराकानी भिडियोमा  साधा जीवन जिउन चाहने…

मेरो कार्यकाल भरी जनताले परिवर्तनको प्रत्यक्ष अनुभूति गर्ने खालको कामहरु गर्दै जाने छु -सिता खतिवडा

ककनी गाउँ पालिकाका उप- प्रमुख सिता खतिवडा संग सिलिचुङ्ग टेलिभिजनका वरिष्ठ सम्वाददाता तथा अन्तराष्ट्रिय व्युरो प्रमुख विचारी चाम्लिङ्गले गरेको भला कुसारीको सम्पादित अंश । यहाँले ककनी गाउँ पालिकालाई नेतृत्व गरेको लगभग १६ महिना नाघी सकेको छ । विकास र समृद्धिलाई कसरी अगाडि बढाइ रहनु भएको छ ? मैले सोह्र महिनाको अन्तरालमा सडक, खानेपानी, कृषि पशुपालन, कृषि अनुदान, सिप विकास जस्ता कार्यलाई बढवा दिनका साथै जनप्रतिनिधिहरुको हैसियतबाट सम्पादन गर्नु पर्ने नियमित कार्यहरु केहि शैद्धान्तिक ऐन नियम तथा नियमावलीको अस्पष्टताको बिचमा थोरै…