कलाकार बिपना वस्ती संग छोटो संवाद
कलाकार बिपना वस्ती संग छोटो संवाद
तपाईलाई मन पर्ने तीन नेपाली गीत कुन-कुन हुन ?
उ जितेर गै या हारेर गै
जाे बिना एक पल सक्दिन बाच्न उसैले मलाई
तिमी कसकाे हुने हाेला
तपाईंलाइ मन पर्ने पाँच नेपाली कलाकार को को हुन ?
केकि अधिकारी
वर्षा राउत
अनुभव रेग्मी
प्रियंका कार्की
नम्रता श्रेष्ठ
कुन ठाँउ तपाईं आफ्नोपन महशुस गर्नु हुन्छ ?
गोर्खाको जराङ ।
आमा बुवापछी तपाईंको जीवनमा नछुटने कुनै पाँच पात्र जसलाई तपाईं बिश्वास गर्नु हुन्छ ?
सिर्जना, स्यामा, सुरेस
घुम्न मन लाग्ने कुनै चार ठाउँ ?
सोलुखुम्बु इलाम मुस्ताङ प्युठान
प्रस्तुती : रसुवाली कवि