बिशाल बजारमा तारा देवी इन्टरनेसनल युनिसेक्स ब्युटी पार्लर उद्धघाटनमा राजेश पायल राई
काठमाडौ – काठमाडौको मुटु न्युरोड स्थित बिशाल बजारमा अत्याधुनिक ब्युटी पार्लर संचालनमा आएको छ | बिशाल बजारमा “तारा देवी इन्टर नेसनल युनि सेक्स ब्युटी सलुन”को सुभारम्भ भएको हो |
करिब २५ लाखको लगानीमा संचालनमा ल्याईएको तारा देवी युनि सेक्स ब्युटी सलुन मेघा स्टार गायक राजेश पायल राई र संचालिका नाजुका पिताले संयुक्त रुपमा रिबन काटेर उद्धघाटन गरेका थिए |
तारा देवी इन्टरनेसनल ब्युटी सलुनामा सामान्य थ्रेडिङ्ग देखि केश स्पा लगायत सबै प्रकारका सेवा सुविधा सरल र सर्भ शुलभ तरिकाले उपलब्ध हुने तारा देबी इन्टर नेसनल ब्युटी सलुनका संचालक नाजु र सुरेश चौधरीले बताएका छन् |
बाँकी भिडियोमा हेर्नुहोस