Browsing Category

समाचार

कोलकाताका साहित्यकारसँग भेटघाट

काठमाडौ -  चैत्र २१ गते बिहीबारका दिन नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा भारतको कोलकाताबाट आउनुभएका साहित्यकारसँग भेटघाट तथा अन्तरविमर्श कार्यक्रम गरियो । प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित उक्त कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, सम्वद्र्धन एवम् प्रवद्र्धनमा कोलकाताका नेपालीभाषी स्रष्टा–सर्जकहरूको महत्पूर्ण योगदानको बताउनुभयो । उपकुलपति डा. जगमान गुरुङले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको पितृभूमि नेपाल रहेको भन्दै नेपाली संस्कृतिको…

सङ्घीय समाजवादी फोरम नेपाल मेचीनगर अध्यक्षमा ओमप्रकाश खापुङ चयन

मेचीनगर - सङ्घीय समाजवादी फोरम नेपाल मेचीनगर अध्यक्षमा ओमप्रकाश खापुङ चयन भएका छन् । काँकरभिट्टा निवासी युवा नेता खापुङ अध्यक्ष पदमा पुनःचयन भएका हुन् । समाजवादी फोरम मेचीनगरको बुधबार इटाभट्टामा सम्पन्न प्रथम नगर अधिवेशनबाट उपाध्यक्षमा धनकुमार राई तथा मीरा कार्की, सचिवमा पवनलाल मेचे, सहसचिवमा मानध्वज लिम्बु र कोषाध्यक्षमा उमा लिम्बु चयन भएका छन् । सदस्यहरुमा रामकुमार राउत, खिरबहादुर थापा, गुणराज राई, तरुण राई, रत्न लिम्बु, नरेश विक, भूपेनकुमार चेम्जोङ, गजेन्द्र लिम्बु, टिका लिम्बु, कुमार राना मगर, अमर लिम्बु, अइन्द्र सेलिङ,…

मोडलिङ्ग क्षेत्रमा चर्चा बटुल्दै सुश्मा राई (फोटो फिचर सहित)

काठमाडौ - पुर्ख्यौली थलो सोलुखुम्बु भएर काठमाडौमा हुर्की बढेकी सुश्मा राई  पछिल्लो समय मोडलिङ्ग क्षेत्रमा चर्चा बटुली रहेकी छन् । ९ कक्षामा अध्यायनरत सुश्मा मोडलिङ्ग जतिकै पढाईमा पनि त्यतिकै अब्बल छिन् । एक दर्जन जति नेपाली म्युजिक भिडियोमा अभिनय गरिसकेकी सुश्मा आफ्नो न्यचुरल सुन्दरताको कारण म्युजिक भिडियोका लागि धेरैको रोजाईमा पर्न थाले संगै सानै उमेरमा यति धेरै म्युजिक भिडियोहरुमा अभिनय गर्न सफल बनेकी हुन् । साधरण पोशाक मन पराउने सुश्मा माछा मासु खान भने त्यति मन पराउदिनन् । कुखुराको अण्डा भने उनले नियमित भने जस्तै खाने…

चलचित्र “रोशनी”को छायांकनमा व्यास्त नायिका कशिस दाहाल

काठमाडौ - नेपाली कथानक चलचित्र "रोशनी"को छायांकनमा बुटवल धमाधम चलिरहेको छ । चलचित्र "रोशनी"को मुख्य भूमिकामा नायिका कशिस दाहालले अभिनय गरिरहेकी छन् । चलचित्रको छायांकन संगै, दर्जनौ म्युजिक भिडियोहरुमा मज्जैले जमेकी मोडेल तथा नायिका कशिस दाहाल ठूलो पर्दाको चलचित्रमा पनि जम्न सुरु गरेकी छन् । निक्कै नै सुन्दरी नायिका कशिस दाहाल त्यतिकै बौद्धिक पनि छिन् । दर्जनकै हाराहारीमा नेपाली चलचित्रमा अभिनय गरिसकेकी नायिका कशिस दाहाल अभिनित चलचित्र आजसम्म प्रदर्शन हुन बाँकी रहेपनि नायिका कशिस दाहाल भने दिन दिनै नेपाली चलचित्र र म्युजिक…

लोकप्रिय बन्दै “गोधुली साँझको” म्युजिक भिडियो

काठमाडौं -गीतकार प्रमोद चाम्लिङ्गको शब्द रचना र निर्देशक चन्द्रकला राईको निर्देशनमा रहेको "गोधुली साँझको" म्युजिक भिडियोलाई दर्शक स्रोताहरुले निक्कै नै मन पराईदिएका छन् । अफगानिस्तानमा रहेर नेपाली गीत-संगीतको क्षेत्रमा सक्रिय रहेका चन्द्र श्रेष्ठको संगीतमा तयार भएको यो गीतमा चर्चित गायिका मेलिना राई र गायक देब्स राईको स्वर रहेको छ । राजु कार्कीको एरेन्ज रहेको गीतको भिडियोमा स्मृति गुरुङ र किमहाङ राईले अभिनय गरेको म्युजिक भिडियोमा यमरसिंह ब्लोनले श्रृङ्गार, रेशम दर्लामीले ड्रोन, सुमन मगरले छायांकन, अनिलकुमार महर्जनले सम्पादन…

बहु प्रतिक्षित नेपाली चलचित्र “ए मेरो हजुर ३ ” को ट्रेलर रिलिज

काठमाडौ - बहु प्रतिक्षित नेपाली चलचित्र "ए मेरो हजुर ३ " को ट्रेलर रिलिज भएको छ । सुहाना इन्टरटेन्मेण्टको प्रस्तुती रहेको चलचित्र "ए मेरो हजुर ३" वरिष्ठ अभिनेत्री झरना थापा र निर्माता सुनिल कुमार थापाले निर्माण गरेका हुन् । "ए मेरो हजुर " र "ए मेरो हजुर २ " को अपार सफलतापछि वरिष्ठ अभिनेत्री झरना थापाले तेस्रो चलचित्र "ए मेरो हजुर ३" को निर्माण गरेकी हुन् । "ए मेरो हजुर ३ " मा चर्चित अभिनेता अनमोल केसी र सुहाना थापाको अनस्क्रिन रोमान्स रहेको छ । अनमोल केसी र सुहाना थापाको अलावा अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा…

सिता धमला अभिनित जय देबकोटाको “तिमी मर्छेउ थाहा छ” म्युजिक भिडियो सार्वजनिक

काठमाडौ- आमा संसारकै प्यारी हुन्छिन् । संसारमा सबै चिज खोजेर भेटिन्छ तर अर्को आमा खोजेर कहिँ कतै भेट्न सकिन्दैन । यस्तै कथा बोकेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । समसामयिक पारिवारिक र अत्यान्तै कारुणिक गीत, लोक दोहोरी क्षेत्रका चर्चित गायक तथा मोडल जय देबकोटाको ‘तिमी मर्छेउ थाह छ’  गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । गायक जय देबकोटाको स्वरमा रहेको उक्त गीतको शब्द रचना कर्ण सन्ज्यालले लेखेका हुन् भने संगीत पनि सन्ज्यालले नै गरेका हुन् । रेकर्डिङ्ग भने प्रेमदिप राम्जलीले गरेका हुन् । सार्वजनिक म्युजिक भिडियोमा जय…

बिशाल बजारमा तारा देवी इन्टरनेसनल युनिसेक्स ब्युटी पार्लर उद्धघाटनमा राजेश पायल राई

काठमाडौ - काठमाडौको मुटु न्युरोड स्थित बिशाल बजारमा अत्याधुनिक ब्युटी पार्लर संचालनमा आएको छ | बिशाल बजारमा "तारा देवी इन्टर नेसनल युनि सेक्स ब्युटी सलुन"को सुभारम्भ भएको हो | करिब २५ लाखको लगानीमा संचालनमा ल्याईएको तारा देवी युनि सेक्स ब्युटी सलुन मेघा स्टार गायक राजेश पायल राई र संचालिका नाजुका पिताले संयुक्त रुपमा रिबन काटेर उद्धघाटन गरेका थिए | तारा देवी इन्टरनेसनल ब्युटी सलुनामा सामान्य थ्रेडिङ्ग देखि केश स्पा लगायत सबै प्रकारका सेवा सुविधा सरल र सर्भ शुलभ तरिकाले उपलब्ध हुने तारा देबी इन्टर नेसनल ब्युटी सलुनका संचालक…

सिलिण्डर बम विस्फोट

चितवन २९ फागुन - जिल्लाको भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गएराति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । गएराति १२ः३० बजे भएको विस्फोटले वडा कार्यालयका झ्यालका सिसा फुटेको छ । विस्फोटपछि लागेको आगोले कागजपत्रसमेत जलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले महानगरको वडा कार्यालयमा विस्फोट भएको पुष्टि गरे । घटना थाहा पाएलगत्तै महानगरको दमकल र सुरक्षाकर्मीको आगो नियन्त्रणमा लिएको थियो । विस्फोट कसले गरायो भन्ने खुलेको छैन । तर, प्रहरीले विप्लव…

पूर्व ब्रिटिस गोर्खा सेना तथा एसपी थापाको ‘मेरो जीवनयात्रा’ लोकार्पित

काठमाडौँ, २५ फागुन अवकाशप्राप्त ब्रिटिस गोर्खा सेना तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका एसपी सङ्गीतविज्ञ हस्तबहादुर थापा (पल्लीमगर)को आत्मकथा ‘मेरो जीवनयात्रा’ लोकार्पण गरिएको छ । शनिबार राजधानीस्थित होटल ¥याडिसनमा पूर्व प्रहरी महानिरीक्षक, राजदूत एवम् सांसद खड्गजीत बरालले पुस्तक लोकार्पण गरे । कार्यक्रमका प्रमुख अतिथि बरालले लेखक थापा नेपाल प्रहरी ब्यान्डको निर्माता भएको उल्लेख गर्दै उनकै अगुवाईमा प्रहरी ब्यान्ड एउटा नमूना ब्यान्ड बन्न सफल भएको बताए । ब्रिटिस गोर्खा सेनाको ब्यान्डमा कार्यरत थापालाई प्रशिक्षकका रूपमा…