Trending
- मेयर हर्क साम्पाङ्गको तस्विर सगरमाथाको चुचुरोमा
- माङ्पा/नछुङहरुको सुनसरी मोरङ र झापाका छुट्टाछुटै तदर्थ समिती गठन
- किरात राई चाम्लिङ खाम्बातिम बेलायतको आयोजनामा वेलायतमा रहेका नेपालीहरुले धुमधामका साथ साकेला उभौली चाड मनाए
- पवन बान्तावा राईको “तिम्रो जस्तै मन मेरो” सार्वजनिक
- इन्टेक १९९९ का ब्याजी गोर्खालीहरुले २५ सौं रजत जयन्ती भब्य रुपमा मनाए
- “जिन्दगीको यो मोडमा” बोलको म्युजिक भिडियो सार्वजनिक
- “बबाल गर्नुपर्छ” बोलको म्युजिक भिडियो सार्वजनिक
- नेपालीहरुको उत्कृष्ट प्रस्तुति सहित रोचेस्टर स्विप्स फेस्टिभल २०२४ सम्पन्न
- राईजिङ्ग स्टारको विजेता जुनियर तर्फ नियासा प्रधानाङ्ग र सिनियर तर्फ समिका भट्टराई
- बबिना किरातीको “आकाशैमा चिल हो कि बेसारा ” सार्वजनिक
Browsing Category
समाचार
आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष शेर्पा सम्मानित
साउन ३१ लण्डन / बेलायतमा हालसालै सम्पन्न एनआरएन निर्वाचन बेलायतको निर्वाचित समावेसी समुहको सपथ ग्रहणको कार्यक्रममा बेलायत आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पालाई त्यहा उपस्थित विभिन्न संघ सस्थाका अध्यक्ष , पदाधिकारी र सामाजिक अभियन्ताहरुले सम्मान गरेका छन् ।
नेपालका लागि बेलायतका राजदुत लोकदर्शन रेग्मी प्रमुख अतिथिका रुपमा रहेको उक्त कार्यक्रममा एनआरएन युके निर्वाचन समितिका आयुक्त महेन्द्र कंडेलको उपस्थितिमा सम्पन्न भएको थियो । शेर्पा र आदिवासी जनजाति महासंघ युकेले खेलेको सकारात्मक कदमको खुलेर प्रसंशा…
अपाङ्ग सेवा केन्द्रलाई भोजन तथा आर्थिक सहयोग, पत्रकारलाई सम्मान
सिलिचुङ्ग टिभि / काठमाडौ - काठमाडौको तारकेश्वर स्थित अपाङ्ग सेवा केन्द्रमा रहेका अपाङ्गहरुलाई भोजन तथा आर्थिक सहयोग गरिएको छ। अमेरिकाको टेक्सासमा बस्दै आएका समाजसेवी नरेन्द्र सेन्दाङ्गले उक्त संस्थामा रहेका अपाङ्गहरुलाई भोजन तथा आर्थिक सहयोग गरेका हुन् ।
साहित्यमा पोख्त सेन्दाङ्ग नेपाली चलचित्र निर्माता हुन् भने उनले चारवटा नेपाली चलचित्रमा नायकको भूमिकामा समेत अभिनय गरेका छन् । हंगकंगमा सम्पन्न नेपाली साहित्यको पहिलो गोष्ठीमा निर्णयकको भूमिका समेत निर्वाह गरेका सेन्दाङ्ग हाल विभिन्न संघ-संस्थामा आवद्ध रहेर समाजसेवामा…
नुवाकोटमा अन्यत्र ठप्प प्रायः किराना पसलमा भिड्भाड
बिचारी चाम्लिङ/ काठमाडौ, नुवाकोट जिल्लाको सदर मुकाम बिदुर वरिपरिका प्रायः सबै स्थानहरुमा साँझ बिहान दिउँसो मानिसहरुको बाक्लै उपस्थिति हुने गर्दछ । चाहे त्यो चिया नास्ताको पसल होस या खाद्यान्न र कपड़ा पसल, तरकारी पसलहोस या भट्टी पसल अधिकांश पसलहरुमा मानिसहरुको भिड्भाड हुने गर्दछ । कार्यलय , कलेज, स्कुल,सामान किन्नेहरु र आफ्ना ब्यक्तिगत कामका लागि जानेहरुको लर्को नै लाग्ने गर्दछ । बस चढ्ने र ओर्लनेहरुको कुनै कमि देखिदैन । तर बिगत एक महिना देखि पुन:स्कुल , कलेज भिड न सामान किन्नेहरुको भिड न बस नै चढ्ने हरुको भिड।
ककनी गाउँ…
मलेसियाका अध्यागमन विभागले अवैधानिक आप्रवासी कामदारहरुलाइ पक्राउ गर्न थाल्यो
विचारी चाम्लिङ / काठमाडौ, मलेसिया सरकारले जुन एक तारिक देखि चौध तारिक सम्म लागू हुनेगरि पुर्ण रूपमा लक्डाउन गर्ने निर्णय गरेको छ । अति नै आवस्यक काम भन्दा कसैलाइ पनि कार्यालय आवत जावतमा रोक लगाएको छ। बिनाकाम बाहिर हिड्न समेत कडाइ गरिएको छ।
क्वालालम्पुर, मेलाका,पेनाङ,जोहोर लगायतका डोमेस्टिक र अन्तराष्ट्रिय उडानहरु सबै बन्द छन् । क्ल्ब,क्याफे ,रेस्टुरेन्टहरुमा भेला हुन र प्रवेश गर्न समेत रोक लगाईएको छ।ब्यापारिक केन्द्रहरु जस्को,टेस्को,ए वान, द स्टोर,माइडिन,बिग मार्ट जस्ता सपिङ मलहरु प्रायः बन्द छन् भने खाद्यान्न पसलहरु…
महासंघमा प्यानल सहित बिपुल पोख्रेलको ऐतिहासिक पल्लाभारी
बिचारी चाम्लिङ / काठमाडौ ,नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा पहिलो पटक प्रत्यक्ष प्रणाली बाट मतदान गरिए संगै केन्द्रिय अध्यक्षमा बिपुल पोख्रेल आफ्ना प्यानल सहित निर्वाचित भएका छन् । मतपरिणाम अनुसार ६ हजार ९ सय ४२ मत प्राप्त गरि विजय भएका छन् ।उन्को प्रतिद्वन्दी निर्मला शर्माले ३ हजार ९ सय १५ मत प्राप्त गरेको महासंघको केन्द्रिय निर्वाचन समितीले जनाएको छ।
यसैगरी उपाध्यक्ष रमेश बिस्टले ६ हजार ७ सय ४१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी माधब नेपालले ३ हजार ७ सय ८१ मत प्राप्त गरेका थिए ।
यसैगरी महिला उपाध्यक्षमा ७…
महासंघको निर्वाचनमा चौध हजार संचारकर्मीहरु सहभागी हुने
बिचारी चाम्लिङ /काठमाडौ, नेपाल पत्रकार महासंघको आसन्न निर्वाचन जति जति नजिकिदै छ त्यति त्यति चुनावी सरगर्मी दिनानुदिन बढिरहेको छ। निर्वाचन तालिका अनुसार उम्मेद्बारको अंतिम नामावली मनोनयन आजै १0 बजे देखि ४ बजे सम्म गरिने छ भने उम्मेदवारको दाबी विरोध भोलि बिहान ४ देखि बेलुकी सम्म हुने बताईएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन चैत्र महिनाको चौध गते बेलुकी ५ बजे सम्म तोकिएको छ।
सबै साधारण सदस्यहरुले केन्द्र,प्रदेश र जिल्लाका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुका लागि मतदान गर्ने छन् । मतदाताहरुले स्वयं सदस्य रहेको शाखामा नै…
भारतीय एसएसबीले नेपालीलाई कुटेपछि ठोरीमा तनाव
माघ ८ काठमाडौँ - भारतको भिखनाठोरीमा बजार गर्न गएका नेपालीलाई भारतीय एसएसबीले कुटपिट गरेपछि पर्साको ठोरीमा तनाव भएको छ । भारतीय बजारबाट सरसमान किनेर ठोरी फर्किंदै गर्दा ठुटेखोला क्षेत्रमा एसएसबीका जवानले स्थानीयमाथि कुटपिट गरेका थिए । एसएसबीका हिमांसु र जाकिर अलि खान नाम गरेका जवानले ठोरी गाउँपालिका–३ बुद्धनगरका बिष्णु घिमिरे, राजकुमार अधिकारी, भिमलाल तामाङ, विकास गुरुङ लगायतमाथि लाठीचार्ज गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
नेपाली पक्षमाथि कुटपिट भएपछि ठोरीका स्थानीय र भारतीय सीमाबजार भिखना ठोरीका बासिन्दा ठुटेखोलामा…
नयाँ मालश्री धुन सार्वजानिक
काठमाडौ - नजिकै आउदै गरेको बडा दशैलाई लक्षित गर्दै नयाँ मालश्री धुन सार्वजानिक गरिएको छ । जेनेक्स मिडिया मार्फत नयाँ मालश्री धुन बजारमा आएको हो । यो मौलिक नेपाली लोक धुन हो ।
सार्वजनिक नयाँ मालश्री धुनलाई एरेन्ज इश्वर जोशी र आनन्द बज्राचार्यले गरेका छन् भने मिक्सिङ्ग र मास्टरिङ्ग बिरेन्द्र शाक्यले गरेका हुन् । सुजन बज्राचार्य, राजु महर्जन, किशोर कुमार शाही, तिर्थ अवाले "कुमा" पुजन श्रेष्ठ, सुरज माली, सुजन शाक्य "बज्राचार्य" रचु शाक्य, मुना महर्जन , अगिना तन्डुकार "शाही" र बाल कलाकारमा सुरेज्ञा बज्राचार्य, सुअन शाक्य, सुफी…
ग्रीनविच भलिबल परिवार लण्डनको अर्को पुण्य काम..
काठमाडौंको गोकर्ण स्थित संयुक्त अपाङ्ग एकता आवाज केन्द्रको आश्रममा बसोवास गर्नुहुने स-साना अपाङ्ग भाइ बहिनीहरूलाई यस कोरोना महामारी बढेसँगै गास,बास,कपासमा अलिकति भयपनि केही सहज होस भनि हाम्रा क्लबका उपसचिव तथा एक जुझारू खेलाडी श्री कर्म पहाडी शेर्पा ज्यूको संयोजकत्वमा ग्रीनविच भलिबल परिवार लण्डनले नेपाल शेर्पा विद्यार्थी संघका अध्यक्ष डेमा छिरिङ शेर्पाज्यू द्वारा £२१०(रु ३१,०६०.३५) हस्तांतरण गरेको छ।
यस अभियानलाई साथ र समर्थन गर्नुहुने संपूर्ण जि.भि.पीका सदस्य साथीहरूलाई धेरै धेरै धन्याबाद।
जय ग्रीनविच भलिबल…
नेपाल आदिवासी जनजाति महासंघ हङकङको आन्दोलनले सफलता प्राप्त गरेको सन्दर्भमा:- नेपाल सरकारको निर्णय प्रति धन्यवाद
नेपाल सरकारले ढिलै भए पनि हङकङको लागी नेपाली महाबणिज्यदुत आदिवासी जनजाति मुलका नेपाल सरकारको सहसचिव श्री उदय राना मगरलाई नियुक्ति गरेर नेपाल आदिवासी जनजाति महासंघ हङकङको मागलाई सम्बोधन गरेकोमा नेपाल सरकार प्रति हार्दिक आभारप्रकट र धन्यवाद टक्रयाउदै नवनियुक्त हङकङका लागी नेपाली महाबाणिजदुत श्री उदय राना मगर ज्युलाई हार्दिक बधाइ र सफल कार्यकालको लागी शुभकामना टक्रयाउदछु ।
नेपाल सरकारको मन्त्री परिषदको बैठकले गत भाद्र १३ गते आइतवारको दिन हङकङको लागी नेपाली महाबाणिज्यदुत उदय राना मगर ज्युलाई नियुक्ति गर्ने ऐतिहासिक निर्णय गरेको…