आर्थिक वर्ष २०७६ / ७७ को बजेट कति ? कहाँ खोटाङ्गमा

0 698

आर्थिक वर्ष २०७६/०७७ को बजेटमा खोटाङ्ग जिल्लाको लागि, निम्न अनुसार छुट्टिएको छ । सबै पालिका वडाहरुमा सन्तुलित गर्न बहुद्वारका कारणले ब्यबस्थित गर्न नसकिएको प्रदेश सभा सदस्य राम कुमार राईले बताएका छन् । तर आगामी दिनमा ब्यबस्थित गर्ने प्रतिबद्धता पनि राम कुमार राईले गरेका छन् ।

प्रदेस सभा सदस्य रामकुमार राईको अनुसार बजेटहरु निम्न अनुसार रहेको छ , यसमा पाच लाखभन्दा कम बजेटलाई समेटिएको छैन ।

१ , दिक्तेल साप्सु खोला मातिम मानेभञ्ज्याङ पाचधारे सडक रु , ५ करोड
२, वार्ताङ टारबारी देखि आहाले रेग्मीटार सडक रु, ६० लाख
३, खोटाङबजार वप्लुखा पाप्माखाम भञ्ज्याङ सडक रु, ५० लाख
४ , मनमाया राई विमानस्थल खाल्ले बुईपा सडक रु, २० लाख
५ , रसुवाघाट सिम्पानी सेल्मे मुलडाडा सडक रु, ३० लाख
६ , दिक्तेल हस्पिटल चोकदेखि मातिम टेम्मा याम्खा ओख्रे पञ्चमी सडक रु, ५० लाख
७ , कातिके सस्तुङ रतन्छा बाजे च्यानडाडा सडक रु, ४५ लाख
८ , दिक्तेल हस्पिटल चोक मावाबासबाट एयरपोर्ट र डाडाखर्क घुम्तिमोड तित्रिबोटे चुवाबोटे सडक डीपिआर पश्चात् बाँकी ट्रयाक ६० लाख
९ , दिरुमनपा ४ खाम्खुवा दिखुवा खोला खरखरेहुदै च्यानडाडा पानि ट्यांकी सडक रु, १ करोड
१० , उदयपुर गाईघाट रसुवाघाट सिम्पानी मुलडाडा पाचधारे साल्पा सिलिचुङ सडक रु, ५० लाख
११ ,बुवाखोला सडक पुल रु, २ करोड
१२ , साप्सुखोला लिपेदोभान सडक पुल रु,२ करोड
१३ ,कातिके रतन्छा मखुवाखोला सडक पुल रु, २ करोड
१४ , उदयपुर गाईघाट रसुवाघाट सिम्पानी मुलडाडा पाचधारे सडक रु , ६० लाख
1५, धाप्लाङ धर्तुङ बाराहापोखरी( मुख्य मन्त्री ग्रामिण सडक) रु, ८७ लाख
१६ , एयरपोर्ट सावाखोला जन्तेढुङ्गा ( मुख्य मत्री ग्रामिण सडक) रु, ८७ लाख
१७ , खोटाङ बजार ढल सडक रु, १ करोड
१८ , दिक्तेल अस्पताल देखि दोर्पा दुम्बुली सडक रु, २० लाख
१९ , चिसापानी बजार ढल तथा सडक रु, १० लाख
२० , खानीडाडा १ स्थित एयरपोर्ट सडक पोडन्टबाट रुद्र कु. श्रेष्टको घरदेखि सिध्दि कु. श्रेष्टको घरसम्मको सडक स्तरउन्नती रु, १० लाख
२१ ,तावाखोला पुल दिक्तेल खोटाङ सडक पुल रु, ५३ लाख
२२ ,जन्तेढुङ्गा सभाहल निर्माण रु, २० लाख
२३ , च्योध्याङला गुम्बा साकेला रु, १० लाख
२४ , मानेभञ्ज्याङ सामुदायीक भवन निर्माण रु, २ करोड
२५ , सामुदायीक भवन साकेला २ रतन्छा रु ,१० लाख
२६ ,मदन भण्डारी स्पोर्टस हल निर्माण रु, २० लाख
२७ , सावाखोला नदि नियन्त्रण रु, ३५ लाख
२८ , साकेलाथान पार्क निर्माण रु, १ करोड २५ लाख
२९ , विचारी राजनसुर राई स्मृति प्रतिस्ठान भवन रु, ४० लाख
३० , साकेला वालीविज्ञान क्यामपस भवन निर्माण रु, ३० लाख
३१ , टुवाखोला नयाँ कुलो चिप्रिङ ईन्द्रेणीपोखरी सिम्पानी लिच्कि सिंचाई आयोजना रु, १ करोड
३२ , मेवादोभान साप्सु देविस्थान लफ्याङ लिफ्टीङ खानेपानी योजना रु, २५ लाख
३३ , लप्से पँखु मुहान खा पा योजना रु, ५० लाख
३४ , साकेला वडा न ४ , ५ र २ खा पा योजना रु, ५० लाख
३५ , खोटेहाङ खानेपानी परियोजना रु, ६० लाख
३६ , जन्तेढुङ्गा ५ खुट्टा बगैँचा खा पा योजना रु, १८ लाख ५० हजार
३७ , सुवेलीखेत वास्तोलागाउँ खा पा योजना लफ्याङ रु, १५ लाख
३८ ,छितापोखरी मुहान गरि बतासे खा पा योजना रु, २५ लाख
३९ , बतासे ४ खा पा योजना रु, २५ लाख
४० , दिप्रुङ ईजारा डिप बोरिङ परियोजना रु,५० लाख

४१ , खरुवाखोला मुहान खा पा योजना दिप्रुङ ३ रु, ८ लाख
४२ , रोबुलुङ खा पा योजना दिप्रुङ ३ रु, ८ लाख
४३ , खाल्लेसेरा खा पा योजना दिक्तेल ४ रु, ८ लाख
४४ , भुलभुले दिखुवा खाल्ले क्षेत्र लिफ्टिङ खा पा योजना रु, ५ लाख
४५ , दोर्पा चिउरीडाडा खा पा योजना रु, ५ लाख
४६ ,याम्खा खा पा योजना रु, २० लाख
४७ ,निगरे खा पा योजना दिप्रुङ रु,१० लाख
४८ , लफ्याङ खा पा आयोजना दिरुमनपा ५ रु, १० लाख
४९ , छितापोखरी मझौखोला अखटे खा पा आयोजना रु, ५ लाख
५०, फाक्टाङ खा पा योजना रु,५ लाख
५१ नझुवा कालिका खा पा योजना रु,५ लाख
५२ ,मातिम सु बि खा पा योजना रु, ५ लाख
५३ , लप्सेपङ्खु मुहान खा पा योजना चिउरिडाडा रु, ५ लाख
५४ ,लिच्किराम्चे खा पा योजना रु, ५ लाख
५५ ,बराहापोखरी ४ खा पा योजना रु,५ लाख
५६ ,सुन्टले खा पा योजना रु, ५ लाख
५७ , सावाकटहरे खा पा योजना रु, ५ लाख
५८ ,चिप्रिङ खा पा योजना रु, ५ लाख
५९ , ठूलो गौरा मुहान वातिखुङ खा पा योजना दिप्रुङ ५ रु, ५ लाख
६० , मेवाखोला झोलुगे पुल वार्कु रु, ३० लाख
६१ ,पिनालाखा मखुवा खोला स्टिल पुल रु,३० लाख
६२ ,मौवाबोटे वार्तुङखोला झौ पु रु, ३० लाख
६३ , लम्वुवाखोला झौ पु बराहापोखरी २५ लाख
६४ ,पँखुलप्से सिन्चाई योजना चिउरिडाडा रु,५० लाख
६५ ,काभ्रेखोला देविस्थान मुहान कटहरे कुलो चिसापानी४ रु, ८ लाख ४६ हजार
६६ ,धिप्लुङ सि यो टेम्मा रु, ८ लाख ४६ हजार
६७ , महाभीर सि यो सावाकटहरे रु,८ लाख
६८ ,हरमा राईखेत बुलो सि यो रतन्छा रु ८ लाख
६९ लप्से पञ्चमी सि यो चिउरिडाडा रु, ८ लाख
७० ,सउरखोला सि यो चिसापमनी रु ८ लाख
७१ , काभ्रेखोला सि यो बगैँचा चिसापानी रु,८ लाख
७२ , छेपे खार्तेखोला सि यो नेर्पा रु, ८ लाख
७३ ,तावाखोला पत्राङगेटार सि यो मातिम रु,८ लाख
७४ ,सेम्मा पर्यटकीय स्थल निर्माण तथा सुम्निमा पारुहाङ सालिक निर्माण दिप्रुङ रु,२० लाख
७५ ,तावाभञ्ज्याङ सहिद पार्क स्तम्भ निर्माण रु, १५ लाख ।
७६ ,बाराहापोखरी पर्यटन प्रबर्धन पुर्बाधार निर्माण रु,३० लाख
७७ ,धिप्लुङ छागा पर्यटन प्रबर्धन पुर्बाधार निर्माण दिप्रुङ रु, ४० लाख
७८ ,जन्तेढुङ्गा पर्यटन प्रबर्धन पुर्बाधार बिकास रु,२० लाख
७९ ,चखेवा मानेभञ्ज्याङ पर्यटकीय पथमार्ग तथा स्तरउन्नती रु, ४० लाख
८० , ईन्द्रेणीपोखरी पर्यटन प्रबर्धन खोटेहाङ ७ रु, १० लाख
८१ ,तावाहाङ्ग रेम्बोट्राउट माछा पालन कार्यक्रम रु, २५ लाख।

स्रोत- राम कुमार राई फेसबुक बाट

Loading...