Browsing Category

ब्यानर न्युज

अबको दुई बर्ष भित्र काठका पोलहरु हेर्न त के देख्न समेत पाउनु हुने छैन : रामबहादुर लामा (थिङ्ग)

नुवाकोट जिल्लाको ककनी गाउँ पालिका वडा नं पाँचका वडा अध्यक्ष रामबहादुर लामा (थिङ्ग) संग सिलिचुङ्ग टिभिका लागि वरिष्ठ संवाददाता तथा अन्तराष्ट्रिय व्युरो प्रमुख विचारी चाम्लिङ्गले समसामयिक विषयमा गरेको कुराकानीको सार संक्षेप । तपाइँको वडामा के कस्ता विकासका कार्यहरु अगाडि बढाई रहनु भएको छ ? विशेष गरि भूकम्प बाट क्षतिग्रस्त घरहरु लगभग ८० प्रतिशत पुननिर्माण गरिसकिएको छ । २०% बाँकी त्यो पनि यो बर्षा पछि सम्पन्न हुन्छ र पुनर्निर्माणले पनि बजेट रोकेको कारण केहि कठिनाई भईरहेको छ । आर्थिक बर्ष २०७४/७५ को बजेटमा विकासका लागि कति…

मलेसियामा एक नेपाली युवा बेपत्ता

मलेसिया - मलेसियामा बिगत १० महिना देखी एक नेपाली युवा ( हराएको ) बेपत्ता भएका छन् । शाहलामस्थित ( WCT Construction Sdn.Bhd) मा कार्यरत उदयपुर जिल्ला, सुन्दरपुर वार्ड नम्बर ४ निवासी प्रदिपकुमार चौधरी बेपत्ता भएक छन् । । सोही कम्पनीमा संगै कार्यरत निजको साथी प्रकाश चौधरीले भने, "बिगत १० महिना पहिला हामी दुबैजना ड्युटी सकिएर रातीको समयमा दिनभरी काम गरेको थकान कमगर्न होटेलमा बसेर थोरै मदिरा सेवन गरेको केही समय पछि उ एक्लै छुट्टिएर घुम्दै फिर्दै रुम पुगेको र बाटोमा फ़ेरि बियर किनेर होस्टेल भित्र छिर्न खोजेको तर त्यहाँ कार्यरत…

तायाहाङ्गमा राईको साकेला गीत “मौलिक हाम्रो पहिचान”को म्युजिक भिडियो छायांकन सम्पन्न

ईन्द्र जिजीबिषा / काठमाडौ - चर्चित गायिका तायाहाङ्गमा राईको साकेला गीत " मौलिक हाम्रो पहिचान " बोलको म्युजिक भिडियोको छायांकन सम्पन्न गरिएको छ । किरात माङ्गखिम सानो हातिवनमा छायांकन गरिएको म्युजिक भिडियो किरातिम्मा गायन समूह र किरातिम्पाहरु, नक्छुङ्ग प्रेम राई, गायिका तायाहाङ्गमा राईको आमा, दिदीहरु लगायत अन्यको फिचरिङ्ग रहेको छ । कोरियामा रहेर नेपाली साहित्य क्षेत्रमा कलम चलाउदै आएका गीतकार तथा विश्व नेपाली साहित्य समाज दक्षिण कोरियाका अध्यक्ष चन्द्र लामा अनुरागको शब्द रचनामा रहेको उक्त गीतलाई चर्चित संगीतकार शिव संगम राईले…

रिया श्रेष्ठले कतारमा धमाका देखाउने, हेर्न तयार रहन रियाको आग्रह

ईन्द्र जिजीबिषा / काठमाडौ - चर्चित नायिका तथा मोडल रिया श्रेष्ठले भदौ ८ (अगष्ट २४ तारिकमा) कतारमा रहेका आम नेपाली समुदायहरु माझ "रमाईलो साँझ" मा आफ्नो प्रस्तुती दिने भएकी छन् । अत्यान्तै हट र सेक्सी डान्सर तथा नायिकाको उपाधि पाएकी नायिका तथा मोडल रिया श्रेष्ठ स्टेजमा पुगेपछि अत्यान्तै कामुक तरिकाले आफ्नो प्रस्तुती दिने गरेकी छन् । नायिका तथा मोडल रिया श्रेष्ठले स्टेजमा यसरी कामुक प्रस्तुति दिदा कार्यक्रममा रिया आकर्षणको केन्द्रविन्दु बन्ने गरेकी छन् । हट र भल्गर डान्स मात्रै नभएर रियाले लोक भाकाको गीतहरु र सांस्कृतिक…

दृष्टि बिहिन गायिका रेनुका राईलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं, २९ साउन -दृष्टि बिहिन गायिका रेनुका राईलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । विगत लामो समयदेखि आफ्नो आँखाको उपचारको निम्ति सडकमा गीत गाउदै आएकी गायिका रेनुका राईको उपचारको लागि संकलन भएको रकम आँखा उपचार नहुने भएपछी उनको नाममा उठेको रकम नयाँ अनलाइनको कार्यलयमा हस्तान्तरण गरिएको हो । उनलाई २ लाख ८१ हजार ८४३ रुपैया सहयोग हस्तान्तरण गरिएको छ । आँखा उपचारको लागि भनेर जुटाएता पनि उपचारको लागि तिलगंगा अस्पतालमा पुग्दा डाक्टरले ढिलो भइसकेको जनाएकोले उपचार हुन नसके पछि लायन क्लब आँखा अस्पताल पनि गएको तर त्यहाँ पनि उपचार…

किरातलाई जातियवाद र साम्प्रदायिकता भनिन्छ भने त्यो भन्दा अज्ञानी र मुर्ख अरु हुने छैन : प्रचण्ड

 ईन्द्र जिजीबिषा / काठमाडौ - एक नम्बर प्रदेश किरात प्रदेश नै हुने पुर्व प्रधानमन्त्री तथा नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । किरात राई यायोक्खाको ३१ औं स्थापना दिवसको कार्यक्रममा पुर्व प्रधानमन्त्री तथा नेकपाको अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने " हाम्रो इतिहास र फिलोसफी मुन्धुम संग नै जोडिन्छ ।चाहे राजनीतिक प्रणालिको इतिहास हेरौ हाम्रो इतिहास यलम्वर संग जोडिन्छ । चाहे हामी आधुनिक राजनीतिको कुरा गरौ,राम प्रसाद राई जस्ता राष्ट्रिय विभुती संग जोडिन्छ । धर्मको …

मेघनाको सुन्दरता फोटो फिचरमा

ईन्द्र जिजीबिषा / काठमाडौ - नेपाली मोडलिङ्ग क्षेत्रमा मोडल मेघना मगर चर्चित नाम हो । "मुटु माझैमा" "कम्ली कम्ली" "म यस्तो संसारमा" लगायत सयौ म्युजिक भिडियो बजारमा ल्याई सकेकी मोडल मेघना मगर वेल डान्स स्कुलको म्यानेजिङ्ग डाईरेक्टर (संचालिका) पनि हुन् ।  उनको नेतृत्वमा पछिल्लो समय डब्लु डि गाईज र डब्लु डि अडिसन नामक डान्सिङ्ग ग्रुप पनि संचालन गरि रहेकी छन् । विशेष गरेर हिपहप, बेली,बि-बोईङ्ग, डब स्टेप, कन्टेनपरी लगायत थुप्रै प्रकारका डान्सहरु वेल डान्स स्कुलमा सिकाईन्छ । साहासी महिलाको रुपमा चिनिएकी मोडेल मेघना मगरले…

सुनिता थेगिमको एकल स्वर र पारस मुकारुङको एकल संगीतमा “सेप्माङ “विमोचित (भिडियो सहित)

ईन्द्र जिजीबिषा / काठमाडौ - चर्चित गायिका सुनिता थेगिमको एकल स्वर र चर्चित संगीतकार पारस मुकारुङको एकल संगीतमा रहेको गीति एल्बम "सेप्माङ " को विमोचन गरिएको छ । बरिष्ठ गायक दिप श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त गीति एल्बम विमोचन गरिएको हो ।  उक्त गीति एल्बममा स्वप्निल स्मृतको शब्द रचनामा "जुन जस्तै",कविता राईको शब्द रचनामा "बतास संगै" शुभ मुकारुङको शब्द रचनामा "किन मैले" डुटिन्द्र चाम्लिङ्गको शब्द रचनामा "आकाश कुदे-कुदे जस्तो" प्रकाश थाम्सुहाङ्गको शब्द रचनामा "सेवारो सेप्माङ" गरेर जम्मा पाँचवटा गीतहरु समेटिएका छन् । उक्त…

खम्बु र किरातीको साकेला गीत म्युजिक भिडियो छायांकन सम्पन्न (भिडियो सहित)

काठमाडौ - चर्चित गायक तथा संगीतकार विनोद खम्बु र चर्चित गायिका बबिना किरातीको स्वरमा रहेको "सुम्निमा र पारुहाङ्गलाई सिरमा राखेर" बोलको साकेला विटको गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । चलचित्र "मट्टिमाला"को चर्चित आईटम गीत "बेची दिन्थे यो जवानी, किन्ने कोही भईदिए" लगायत थुप्रै चलचित्र र आधुनिक लोक पप गीतहरुमा स्वर दिएकी गायिका बबिना किरातीको साकेला बिटको भने यो पहिलो गीत बनेको छ । गायक तथा कम्पोजर बिनोद खम्बुको "तिमी ज्यान माग ज्यान माग ज्यान दिन्छु" जस्ता बहु चर्चित गीत लगायत सयौ चर्चित गीतहरु रहेका छन् । प्रेम…

फुपुले, कुवेत भन्दै साउदीमा पठाएपछि, यसरी ठगिईन् पवित्रा, यसरीभोगिन् यातना

काठमाडौं, १९ साउन । तेह्रथुम सोल्मा कालीमाटीका गोविन्दबहादुर लिम्बूले तेह्रथुम ओख्रेका फिपरानी लिम्बूसँग विवाह गरे । फिपरानीको दोश्रो विवाह थियो । फिपरानीको पहिलो विवाहबाट जायजन्म भएका छोरीहरूलाई पनि गोविन्दबहादुर लिम्बूले आफ्नै छोरी नै माने र नागरिकता पनि दिलाए । दुई दिदीबहिनीसँगै परिवारमा १ बहिनी र ३ भाई थपिए । परिवार संख्या ८ पुग्यो । परिवार संख्या बढेपछि सबैले उचित शिक्षादिक्षा पाउन सकेनन् । यसैबीच उमेर पुगेका जेठी दिदी वैदेशिक रोजगारीको लागि साइनोले फूपु पर्ने सुजाता लिम्बूले भन्न थालिन् । विदेशमा कमाएर आउनेहरूको ठाँट…