Trending
- मेयर हर्क साम्पाङ्गको तस्विर सगरमाथाको चुचुरोमा
- माङ्पा/नछुङहरुको सुनसरी मोरङ र झापाका छुट्टाछुटै तदर्थ समिती गठन
- किरात राई चाम्लिङ खाम्बातिम बेलायतको आयोजनामा वेलायतमा रहेका नेपालीहरुले धुमधामका साथ साकेला उभौली चाड मनाए
- पवन बान्तावा राईको “तिम्रो जस्तै मन मेरो” सार्वजनिक
- इन्टेक १९९९ का ब्याजी गोर्खालीहरुले २५ सौं रजत जयन्ती भब्य रुपमा मनाए
- “जिन्दगीको यो मोडमा” बोलको म्युजिक भिडियो सार्वजनिक
- “बबाल गर्नुपर्छ” बोलको म्युजिक भिडियो सार्वजनिक
- नेपालीहरुको उत्कृष्ट प्रस्तुति सहित रोचेस्टर स्विप्स फेस्टिभल २०२४ सम्पन्न
- राईजिङ्ग स्टारको विजेता जुनियर तर्फ नियासा प्रधानाङ्ग र सिनियर तर्फ समिका भट्टराई
- बबिना किरातीको “आकाशैमा चिल हो कि बेसारा ” सार्वजनिक
Browsing Category
समाचार
आदिवासी जनजाति महासंघद्धारा सहयोग
मलेसिया - आदिवासी जनजाति महासंघ मलेसियाले अस्पतालमा उपचारत एक नेपालीलाई सहयोग गरेको छ । मलेसियामा अवैधानिक रुपमा बसोबास गरिरहेका फेदाप–१, तेह्रथुम निवासी निशान कुरुङवाङ दुबै मृगौला काम नलाग्ने भएर अस्पतालमा उपचाररत रहेकोमा अस्पतालले चाडो भन्दा चाडो नेपाल पठाएर बिरामीको परिवारसँग भेटघाट गराइदिन नेपाल दुतावासलाई आग्रह गरेकोमा दुतावासले बिरामीको उपचारार्थ लागेको अस्पतालको खर्च बेहोर्ने भएको छ भने बिरामीलाई नेपालसम्म जानको लागी हवाई टीकटको व्यवस्था नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले बेहोरेको छ ।
नेपाल राजदुतावासको आग्रहमा…
रुपकुमार राई र मेनुका राईको “नौ लाई सुन्ना नब्बे” बोलको गीत टप टेनमा नोमिनेट
काठमाडौ - चर्चित गायक रुपकुमार राई र गायिका मेनुका राईको "नौ लाई सुन्ना नब्बे" बोलको गीत टप टेनमा नोमिनेसन भएको छ । विश्व नेपाली संगीत न्युयोर्क २०१९ मा उक्त गीत लोक सेलो तर्फ टप टेनमा परेको हो । वोल्ड कनेक्सन युएसएले नोभेम्बर २३ मा उक्त कार्यक्रमको आयोजना गर्ने भएको छ ।
धेरैले मन पराई दिएको गायक रुपकुमार राई र गायिका मेनुका राइको उक्त गीत "नौ लाई सुन्ना नब्बे" ले यो भन्दा अगाडि पनि दुई वटा अवार्ड हात पारि सकेको छ । विगत निक्कै लामो समय देखि नेपाली गीत -संगीतको क्षेत्रमा अनवरत रुपमा लागी रहेका गायक राईको "राम साईली "…
सिक्किमको विभिन्न ठाउँहरुमा चलचित्र थेत्लङको प्रदर्शन जारी
काठमाडौं, १३ असोज । ओपेरा इन्टरटेन्मेन्टबाट निर्मित लिम्बू चलचित्र थेत्लङ सिक्किमका विभिन्न स्थानहरुमा भइरहेको छ ।
गत असोज ४ गते सिक्किमको गान्तोकस्थीत मेनन हलमा प्रिमियर भएको चलचित्र क्रमशः पश्चिम सिक्किमको हि गाउँ, दरप, सिङ्फेङ, केरेतहाङ, थिङ्लिङमा प्रदर्शन भइसकेको छ ।
आगामी अक्टोबर ३ मा उत्तरे, ५ मा सोबारिया, १० मा मार्ताम बेरमियोक र १३ मा गेजिङमा प्रदर्शन गरिने निर्माता मनि ताम्लिङले जानकारी दिएका छन् ।
दर्शकहरुको अपार माया पाइरहेकोले गर्दा चलचित्र भव्य प्रदर्शन भइरहेको र सकरात्मक टिप्पणी पाएको पनि निर्माता ताम्लिङले…
ठूलालाई चैन र सानालाई ऐन नहुने : अर्थ मन्त्री युवराज खतिवडा
काठमाडौ - ठूलालाई चैन र सानालाई ऐन नहुने , ठूलालाई पनि ऐन र सानालाई पनि ऐन हुने अर्थ मन्त्री युवराज खतिवडाले बताएका छन् । नेपाल खुद्रा ब्याबार संघको ४० औ साधरण सभालाई सम्बोधन गर्दै अर्थ मन्त्री युवराज खतिवडाले उक्त कुरा बताएका हुन् । साना खुद्रा व्यापारीकोहरुको समस्यालाई सरकारले नजिकबाट नियाली रहेको र यसको समाधानको निम्ति सरकार लागिपर्ने पनि अर्थ मन्त्री खतिवडाले बताएका छन् ।
उक्त कार्यक्रममा संस्थाको अध्यक्ष राजकुमार श्रेष्ठले बिगत देखि नै खुद्रा व्यापारीहरुले उपभोक्ताहरुलाई सेवा सुविधा दिदै आएको र यो बर्ष पनि उपभोग्य…
ठूलालाई चैन र सानालाई ऐन नहुने : अर्थ मन्त्री युवराज खतिवडा
काठमाडौ - ठूलालाई चैन र सानालाई ऐन नहुने , ठूलालाई पनि ऐन र सानालाई पनि ऐन हुने अर्थ मन्त्री युवराज खतिवडाले बताएका छन् । नेपाल खुद्रा ब्याबार संघको ४० औ साधरण सभालाई सम्बोधन गर्दै अर्थ मन्त्री युवराज खतिवडाले उक्त कुरा बताएका हुन् । साना खुद्रा व्यापारीकोहरुको समस्यालाई सरकारले नजिकबाट नियाली रहेको र यसको समाधानको निम्ति सरकार लागिपर्ने पनि अर्थ मन्त्री खतिवडाले बताएका छन् ।
उक्त कार्यक्रममा संस्थाको अध्यक्ष राजकुमार श्रेष्ठले बिगत देखि नै खुद्रा व्यापारीहरुले उपभोक्ताहरुलाई सेवा सुविधा दिदै आएको र यो बर्ष पनि उपभोग्य…
बेलायतको प्रतिभा सम्मान गोपाल र पुरस्कार शुभलाई
काठमाडौँ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षको ‘प्रतिभा सम्मान’ तथा ‘प्रतिभा पुरस्कार’को घोषणा गरेको छ । संस्थाकी अध्यक्ष दीपा लिम्बू राईको अध्यक्षतामा हालै बेलायतको हाइवेकममा बसेको बैठकले काठमाडौँका वरिष्ठ साहित्यकार गोपाल पराजुलीलाई ‘प्रतिभा सम्मान’ र भोजपुरका गीतकार तथा संस्कृतिकर्मी शुभ मुकारुङलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो । सम्मानमा बीस हजार नगद, सम्मानपत्र र दोसल्ला रहेको छ भने पुरस्कारमा एक लाख नगद र ताम्रपत्र रहेको छ ।
वि.सं. २००७ साल पुस २ गते काठमाडौँको कोटेश्वरमा जन्मिएका पराजुलीका…
एनआरएनए युकेमा पुन मतगर्णना गरि पाउ भनि शेर्पाको निवेदन
लन्डन – एनआरएनए युके महासचिब उम्मेरदवार कर्मा पहाडी शेर्पाले पुन मतगर्णना गरि पाउ भनि निबेदन दिदै शनिवार भएको एनआरएन युकेको निर्वाचन सम्बन्धमा भएका सहमति कार्यान्वयन गर्न पनि माग गरेका छन् |
मतगणनाको क्रममा आफ्नो मत प्रत्येक टेबलमा देखिएको मतगणनाको विवरण र निर्बाचन समितिले सार्बजनिक गरेकोमतगणना विवरण फरक पर्न गएको हुनेले, शेर्पाले प्रत्येक बुथको टेबल टेबलको गणनाको कागजत तथा सामग्री उपलब्ध गरि दिन निबेदन दिएका छन् |
आफुहरु संग भएको सहमति एकाएक तोडेर एक समूहका गणक बेगर जबरजस्ति मतपेटिका फोडेर निष्पक्ष रहनु पर्नेमा केन्द्रिय…
‘अभिव्यक्ति शृङ्खला–१२’ मा जानु काम्बाङ लिम्बूको प्रस्तुति
काठमाडौँ, ३० भदौ २०७६ - नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले प्रत्येक वर्ष आयोजना गर्ने नियमित वार्षिक सृजना वाचन कार्यक्रम ‘अभिव्यक्ति शृङ्खला’को १२ औँ संस्करणमा बेलायतको अक्सफोर्ड निवासी लोकप्रिय कवि तथा गीतकार जानु काम्बाङ लिम्बू प्रस्तुत भएकी छिन् । सेप्टेम्बर १४ का दिन नर्थलण्डनको हाइवेकम, मिडल्याण्डमा आयोजित उक्त शृङ्खलामा जानुले दुई भागमा विभाजन गरेर आफ्ना सृजना प्रस्तुत गरेकी थिइन् । कार्यव्रmमको सुरूमा सात कविताहरू वाचन गरेकी उनले दोस्रो खण्डमा एघारओटा गीत सुनाइन् । जानुको एउटा लोकप्रिय गीत तारा लक्समले गाएर सुनाएका…
वृद्ध र बेरोजगारी भत्ता हैन उद्यमशीलताको बढाउ
काठमाडौ – वृद्ध भत्ता र बेरोजगारी भत्ताको सट्टा उद्यमशीलताको वृद्धितर्फ सरोकारवालाको जोड हुनुपर्ने ‘इन्सपाईरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताहरुले बताएका छन्। नेपाली काँग्रेस निकट उद्यमशील कांग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्सपाईरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताहरुले नेपालमा उद्यमशीलता प्रवर्द्धन आवश्यक्ता रहेको औल्याए ।
२ सय ५० भन्दा बढी उद्यमीहरुको सहभागितामा भएको कार्यक्रममा सहभागी उद्योगीहरुले उद्यमशीलताको शुरुवात चुनौतीपुर्ण हुने भएतापनि यहि नै राष्ट्रको आवश्यक्ता भएको बताए। नेपालमा उद्यमशीलताको अवसरहरु…
प्रेस सेन्टर नेपालको प्रदेश भेला तथा पत्रकारीता तालिम सम्पन्न, जीसीको अध्यक्षतामा १५ सदस्यीय कमिटी चयन
स्याङ्जा - नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरुले आज गण्डकी प्रदेशमा प्रेस सेन्टर नेपालको प्रदेश भेला तथा पत्रकारीता तालिम सम्पन्न भएको छ । कार्यक्रममा प्रेस सेन्टर नेपालले पत्रकार हरी जीसीको अध्यक्षतामा १५ सदस्यीय गण्डकी प्रदेश समिति समेत चयन गरेको छ ।
प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रमको अन्त्यमा संगठनको प्रदेश समिति निर्माण गरिएको थियो ।
उक्त समितिको सदस्यमा राजेन्द्र सुवेदी, बम बहादुर गाहा, अनुष्का नेपाली, युवराज दहाल, निर्मला अधिकारी, तारा थापा, योगेन्द्र…