कलाकार बिपना वस्ती संग छोटो संवाद

कलाकार बिपना वस्ती संग छोटो संवाद तपाईलाई मन पर्ने तीन नेपाली गीत कुन-कुन हुन ? उ जितेर गै या हारेर गै जाे बिना एक पल सक्दिन बाच्न उसैले मलाई तिमी कसकाे हुने हाेला तपाईंलाइ मन पर्ने पाँच नेपाली कलाकार को को हुन ? केकि अधिकारी वर्षा राउत अनुभव रेग्मी प्रियंका कार्की नम्रता श्रेष्ठ कुन ठाँउ तपाईं आफ्नोपन महशुस गर्नु हुन्छ ? गोर्खाको जराङ । आमा बुवापछी तपाईंको जीवनमा नछुटने कुनै पाँच पात्र जसलाई तपाईं बिश्वास गर्नु हुन्छ ? सिर्जना, स्यामा, सुरेस घुम्न मन लाग्ने कुनै चार ठाउँ ? सोलुखुम्बु इलाम मुस्ताङ प्युठान…

राजेश पायल राई र मिरादेवी राई “ठमेलको बजारमा” (भिडियो सहित)

काठमाडौ – मेघा स्टार राजेश पायल राई र मिरादेवी राईको स्वरमा रहेको “ठमेलको बजारमा” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छोटो समयमै लाखौ दर्शक स्रोताहरुले मन पराई दिएका छन् । हजारौ हजार गीतहरु गाएर नेपाली गीत-संगीतको क्षेत्रमा बहु चर्चित बनेका छन् गायक राई भने मीरादेवी राई पनि पछिल्लो समयकी उदयीमान गायिका हुन् । प्रवासी भूमिमा रहेर, नेपाली गीत-संगीतको क्षेत्रमा लागि रहेकी गायिका राई गाउन मात्रै हैन, गीत लेखनमा पनि उतिकै जम्ने गरेकी छन् । गायिका राईको शब्द रचनामा दर्जनौ गीतहरु चर्चित गायक गायिकाहरुको स्वरमा यो भन्दा अगाडि पनि…

उमेश राईको शब्द तथा लय संकलन रहेको ट्याम्के र सेल्मे बोलको जुहारी गीत सार्वजनिक

काठमाडौं - चाबहिल सरस्वतीनगरमा अवस्थित फलैंचा होटलमा संचालक , कवि तथा गीतकार उमेश राईको शब्द तथा लय संकलन रहेको ट्याम्के र सेल्मे बोलको जुहारी गीत सार्वजनिक भएको छ । अनौपचारिक भनिए पनि पत्रकार तथा अग्रज गीतकार साहित्यकार गायक गायीकाहरु बाक्लो उपस्थितिमा फलैंचा इन्टरटेनमेन्टको पहिलो प्रस्तुति रहेको उक्त जुहारी गीत सार्वजनिक भएको हो । उक्त गीतको शब्द तथा लय संकल र गायक राईले नै गरेका हुन् । सार्वजनिक गीतको बारेमा बोल्दै गायक राईले भने "यो गीत सस्तो लोकप्रियता र भाइरलबाजी भन्दा अलग रहने कोशिस गर्दै कर्णप्रिय भएर पनि लोपन्मुख…

रुपकुमार राई र मेनुका राईको “नौ लाई सुन्ना नब्बे” बोलको गीत टप टेनमा नोमिनेट

काठमाडौ - चर्चित गायक रुपकुमार राई र गायिका मेनुका राईको "नौ लाई सुन्ना नब्बे" बोलको गीत टप टेनमा नोमिनेसन भएको छ । विश्व नेपाली संगीत न्युयोर्क २०१९ मा उक्त गीत लोक सेलो तर्फ टप टेनमा परेको हो । वोल्ड कनेक्सन युएसएले नोभेम्बर २३ मा उक्त कार्यक्रमको आयोजना गर्ने भएको छ । धेरैले मन पराई दिएको गायक रुपकुमार राई र गायिका मेनुका राइको उक्त गीत "नौ लाई सुन्ना नब्बे" ले यो भन्दा अगाडि पनि दुई वटा अवार्ड हात पारि सकेको छ । विगत निक्कै लामो समय देखि नेपाली गीत -संगीतको क्षेत्रमा अनवरत रुपमा लागी रहेका गायक राईको "राम साईली "…

सिक्किमको विभिन्न ठाउँहरुमा चलचित्र थेत्लङको प्रदर्शन जारी

काठमाडौं, १३ असोज । ओपेरा इन्टरटेन्मेन्टबाट निर्मित लिम्बू चलचित्र थेत्लङ सिक्किमका विभिन्न स्थानहरुमा भइरहेको छ । गत असोज ४ गते सिक्किमको गान्तोकस्थीत मेनन हलमा प्रिमियर भएको चलचित्र क्रमशः पश्चिम सिक्किमको हि गाउँ, दरप, सिङ्फेङ, केरेतहाङ, थिङ्लिङमा प्रदर्शन भइसकेको छ । आगामी अक्टोबर ३ मा उत्तरे, ५ मा सोबारिया, १० मा मार्ताम बेरमियोक र १३ मा गेजिङमा प्रदर्शन गरिने निर्माता मनि ताम्लिङले जानकारी दिएका छन् । दर्शकहरुको अपार माया पाइरहेकोले गर्दा चलचित्र भव्य प्रदर्शन भइरहेको र सकरात्मक टिप्पणी पाएको पनि निर्माता ताम्लिङले…

किरात राई यायोक्खाको संगठन विभाग अन्तर्गत अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

भक्तपुर - किरात राई यायोक्खाको संगठन विभाग अन्तर्गत अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । किरात राई यायोक्खा केन्द्रिय कार्य समिति संगठन विभागको आयोजनामा शनिबार भक्तपुरमा उक्त अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा किरात राई यायोक्खाको वर्तमान अध्यक्ष दिवस राईले , संस्थाको भावी कार्य योजना , विधान र किरात महा संघको बारेमा बोल्दै, राई जाती हो या पदवी ? धर्मको महलमा किन किरात लेख्ने ? जस्ता विविध विषयमा प्रष्ट पारेका थिए । थप जानकारीको लागि तल भिडियो हेर्नुहोला किरात राई यायोक्खाको…

ठूलालाई चैन र सानालाई ऐन नहुने : अर्थ मन्त्री युवराज खतिवडा

काठमाडौ - ठूलालाई चैन र सानालाई ऐन नहुने , ठूलालाई पनि ऐन र सानालाई पनि ऐन हुने अर्थ मन्त्री युवराज खतिवडाले बताएका छन् । नेपाल खुद्रा ब्याबार संघको ४० औ साधरण सभालाई सम्बोधन गर्दै अर्थ मन्त्री युवराज खतिवडाले उक्त कुरा बताएका हुन् । साना खुद्रा व्यापारीकोहरुको समस्यालाई सरकारले नजिकबाट नियाली रहेको र यसको समाधानको निम्ति सरकार लागिपर्ने पनि अर्थ मन्त्री खतिवडाले बताएका छन् । उक्त कार्यक्रममा संस्थाको अध्यक्ष राजकुमार श्रेष्ठले बिगत देखि नै खुद्रा व्यापारीहरुले उपभोक्ताहरुलाई सेवा सुविधा दिदै आएको र यो बर्ष पनि उपभोग्य…

ठूलालाई चैन र सानालाई ऐन नहुने : अर्थ मन्त्री युवराज खतिवडा

काठमाडौ - ठूलालाई चैन र सानालाई ऐन नहुने , ठूलालाई पनि ऐन र सानालाई पनि ऐन हुने अर्थ मन्त्री युवराज खतिवडाले बताएका छन् । नेपाल खुद्रा ब्याबार संघको ४० औ साधरण सभालाई सम्बोधन गर्दै अर्थ मन्त्री युवराज खतिवडाले उक्त कुरा बताएका हुन् । साना खुद्रा व्यापारीकोहरुको समस्यालाई सरकारले नजिकबाट नियाली रहेको र यसको समाधानको निम्ति सरकार लागिपर्ने पनि अर्थ मन्त्री खतिवडाले बताएका छन् । उक्त कार्यक्रममा संस्थाको अध्यक्ष राजकुमार श्रेष्ठले बिगत देखि नै खुद्रा व्यापारीहरुले उपभोक्ताहरुलाई सेवा सुविधा दिदै आएको र यो बर्ष पनि उपभोग्य…

बेलायतको प्रतिभा सम्मान गोपाल र पुरस्कार शुभलाई

काठमाडौँ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षको ‘प्रतिभा सम्मान’ तथा ‘प्रतिभा पुरस्कार’को घोषणा गरेको छ । संस्थाकी अध्यक्ष दीपा लिम्बू राईको अध्यक्षतामा हालै बेलायतको हाइवेकममा बसेको बैठकले काठमाडौँका वरिष्ठ साहित्यकार गोपाल पराजुलीलाई ‘प्रतिभा सम्मान’ र भोजपुरका गीतकार तथा संस्कृतिकर्मी शुभ मुकारुङलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो । सम्मानमा बीस हजार नगद, सम्मानपत्र र दोसल्ला रहेको छ भने पुरस्कारमा एक लाख नगद र ताम्रपत्र रहेको छ । वि.सं. २००७ साल पुस २ गते काठमाडौँको कोटेश्वरमा जन्मिएका पराजुलीका…

एनआरएनए युकेमा पुन मतगर्णना गरि पाउ भनि शेर्पाको निवेदन

लन्डन – एनआरएनए युके महासचिब उम्मेरदवार कर्मा पहाडी शेर्पाले पुन मतगर्णना गरि पाउ भनि निबेदन दिदै शनिवार भएको एनआरएन युकेको निर्वाचन सम्बन्धमा भएका सहमति कार्यान्वयन गर्न पनि माग गरेका छन् | मतगणनाको क्रममा आफ्नो मत प्रत्येक टेबलमा देखिएको मतगणनाको विवरण र निर्बाचन समितिले सार्बजनिक गरेकोमतगणना विवरण फरक पर्न गएको हुनेले, शेर्पाले प्रत्येक बुथको टेबल टेबलको गणनाको कागजत तथा सामग्री उपलब्ध गरि दिन निबेदन दिएका छन् | आफुहरु संग भएको सहमति एकाएक तोडेर एक समूहका गणक बेगर जबरजस्ति मतपेटिका फोडेर निष्पक्ष रहनु पर्नेमा केन्द्रिय…