Browsing Tag

kamal thapa magar

कमल थापा मगरको ” हामी नेपाली लाहुरे”ले चर्चा पाउदै (भिडियो सहित)

काठमाडौ - मोडेल तथा गायक कमल थापा मगरको " हामी नेपाली लाहुरे"ले निक्कै चर्चा पाएको छ । सार्वजनिक भएको छोटो समयमै धेरै दर्शक स्रोताहरुको माया पाएको "लाहुरे" वास्तविक लाहुरेकै कथामा तयार पारिएको छ । शब्द तथा स्वर कमल थापाकै रहेको "हामी नेपाली लाहुरे"गीतमा निरोज लामाले एरेन्ज गरेका छन् । रक तथा डान्सिङ्ग यो गीतमा मोडेल कमल थापा मगरले धमाका मच्याएका छन् । कमल थापा मगरको आधा दर्जन भन्दा बढि म्युजिक भिडियो बजारमा आएका छन् भने त्यतिकै मात्रामा उनको स्वरमा गीतहरु पनि रेकर्ड भएका छन् । कमल थापा मगर र नविनाको अभिनय रहेको यो गीतको…