पुजा सुनुवारको “नामसेवाल” को सार्वजनिक
काठमाडौ - "सेल्फी" "ट्युसन पढाउने" जस्ता चर्चित गीतको गायिका पुजा सुनुवारको अर्को किरात सुनुवार भाषाको गीत "नामसेवाल" को सार्वजनिक भएको छ । किरात सुनुवारको "स्यादर"लाई बेस बनाएर तयार पारिएको गीतको शब्द रचना कृष्ण सुनुवारले गरेका हुन् । यो गीतको शब्दलाई किरात सुनुवार भाषामा अनुवाद भने कातिच उकुसुले गरेका हुन् । सार्वजनिक गीत "नामसेवाल"मा एरेन्ज पुस्कर सुनुवारले गरेका छन् । किरात सुनुवार भाषामा "नामसेवल" को अर्थ नेपाली खस भाषामा नमस्कार भन्ने जनाउदछ ।
मेलोडी नेपालको प्रस्तुतीमा पुस्कर सुनुवारको आफ्नै च्यानल बाट सार्वजनिक भएको…