कविडाँडामा प्राज्ञ माया ठकुरीको प्रमुख आतिथ्य

सौराहा, चितवन । नेपाल प्रज्ञा–प्रतिष्ठान, आख्यान विभाग प्रमुख प्राज्ञ माया ठकुरीले कथा लेख्नका लागि यसको सैद्धान्तिक जानकारी राख्नु वा धेरै अध्ययन गर्नु आवश्यक नरहेको बताउनुभएको छ । आफ्नै कथाकारितालाई उदाहरणको रूपमा प्रस्तुत गर्दै उहाँले आफूले देखेभोगेका अनुभव र अनुभूतिहरूको कलात्मक प्रस्तुति मात्रैले पनि राम्रो कथा सिर्जना गर्न सकिने अभिमत व्यक्त गर्नुभएको हो । कविडाँडा साहित्य समाज, चितवनको १७ औँ वार्षिकोत्सवका अवसरमा सौराहमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्राज्ञ ठकुरीले उक्त कुरा बताउनुभएको हो । समाजका अध्यक्ष…

भोइस अफ नेपाल बाट आउट भएकी रिता राई र आइएमई लोक स्टारको उप विजेता बिनोद दनुवारको स्वरमा “गाईघाट बजार”

काठमाडौ - भोइस अफ नेपालको सिजन २ बाट आउट भएकी रिता राई र आइएमई लोक स्टारको उप विजेता बिनोद दनुवारको स्वरमा पूर्वेली लोक लयमा रहेको "गाईघाट बजार" सार्वजनिक भएको छ । दृष्टि बिहिन भएर पनि निक्कै मिठो गीत गाउन सक्ने रिताले भोइस अफ नेपालमा सबैको सहानुभूति पाएकी थिइन् । सार्वजनिक गीत "गाइघाट बजार" को शब्द रचना मंगल राईले गरेका हुन् । मंगल राई विगत लामो समय देखि मकाउमा बस्दै आएका छन् । निकेश राईको संगीत रहेको यो गीतको एरेन्ज भने अर्का दृष्टि बिहिन गायक, संगीतकार तथा एरेन्जर कृष्णभक्त राईले गरेका छन् । रेकर्ड र मिक्सिङ्ग भने…

नेपालकी छोरी चाईनाकी बुहारी र फुलन्देको आमाको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौ - गायिका सुमित्रा राईको स्वरमा तामाङ्ग सेलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बरिष्ठ साहित्यकार ब्याकुल माईलाको शब्द रचनामा रहेको "माईतीलाई माया मारेर" बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । जसिहाङ्ग राईले संगीत गरेको यो गीतलाई पवन वाङ्ग लामाले एरेञ्ज गरेका छन् । चाईनिज युवा संग बिबाह गरेर बिगत एक दशक भन्दा लामो समयदेखि चाइनामै बस्दै आएकी शकुन्तला राईले अभिनय गरेकी छन् भने शकुन्तलाको जोडीको रुपमा उमेश राई "फुलन्देको आमा" रहेका छन् । गङ्गाराम राईले छायांकन र सम्पादन गरेको यो म्युजिक भिडियोलाई देवराज गुरुङले…

लिसराको निर्देशनमा “नक्कली ओइ नक्कली” सिता राई नक्कलीको भूमिकामा

काठमाडौँ - "नक्कली ओइ नक्कली" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समयमा एकपछि अर्को गर्दै लगातार म्युजिक भिडियो निर्देशन गरिरहेकी म्युजिक भिडियो निर्देशक कृष्टि किराती लिसराको निर्देशनमा अर्को म्युजिक भिडियो सार्वजनिक भएको हो । यो म्युजिक भिडियोमा पछिल्लो समयको चर्चित म्युजिक भिडियो नायिका तथा पत्रकार सिता राई नक्कलीको भूमिकामा देखिएकी छन् भने सन्तोष राई र हित शंकर कुलुङ्ग म्युजिक भिडियोको नायकको रुपमा देखिएका छन् । सधै हट लुक्समा देखिने सिता राईलाई यो म्युजिक भिडियोमा भने सोझी सिम्पल युवतीको भूमिकामा निर्देशक…

अलगमा गायक–सङ्गीतकार जीतेन राई

काठमाडौ - अलगमा अग्रज’को कात्तिक शृङ्खलमा अग्रज गायक–सङ्गीतकार जीतेन राई प्रस्तुत भए । अलग आर्ट हबद्वारा आयोजित कार्यक्रममा राईले ‘साउने भेल उर्लेर आउँदा’, ‘उराठै लाग्छ नि’, ‘मालिङ्गो काटी बिनायो बाजा’, ‘उड्दै आयो हवाइजहाज’, ‘भन्ज्याङ पारी यारी खोला’, ‘नाना छापारी’ लगायत दर्जन बढी गीतहरु प्रस्तुत गरेका थिए । उनले आफ्नो सङ्घर्षको कथा सुनाउँदै नयाँ पुस्तालाई सङ्गीतमा अघि बढ्न धेरै सहज भएको बताए । अलग आर्ट हबमा प्रशिक्षणरत विद्यार्थी एवम् अन्य सहभागीहरुले सङ्गीतकार राईलाई दुई घन्टा बढी चाखपूर्वक सुनेका थिए ।

उपमेयरले भनिन्, ‘कुन गीत गाऊँ, कुन धुन बजाऊँ ?’ (भिडियोसहित)

२०७६ कात्तिक २७ गते, काठमाडौँ । बेलबारी नगरपालिका, मोरङकी उपप्रमुख तारा पराजुलीद्वारा लिखित आधुनिक गीत ‘कुन गीत गाऊँ, कुन धुन बजाऊँ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । नायिक सन्चिता लुईंटेल र नायक नारायण डिसी अभिनित भिडियो बूढासुब्बा डिजिटल प्रा.लि.को युटुब च्यानलबाट सार्वजनिक भएको हो । ‘अर्को राजमार्ग’ कविताकृतिकी स्रष्टा चर्चित कवि उपप्रमुख पराजुलीको प्रेमप्रधान गीतमा भीम बिसीले सङ्गीत भरेका छन् भने सङ्गीत संयोजन महाराज थापाको रहेको छ । गायिका सरु गौतमको सुमधुर स्वर सजिएको गीतको भिडियो निर्देशन नारायण डिसी स्वयम्ले गरेका…

हराए डराए बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ - नेपाली कला जगतमा नयाँ कलाकार थपिने क्रम जारी छ । हालै बनेको नयाँ म्युजिक भिडियोमा रसुवाको नवीन घिमिरेदेखि चर्चित गायक सरोज लामाले समेत अभिनय गरेका छन् । अबिचल आस्था मणिले लेखेको हराए डराए बोलको उक्त गीतमा नवीन सरोजको अलवा बिराज भुजेल ; मन्जु अर्याल ; अनिता लामाले पनि अभिनय गरेका छन् । रसुवाको तल्लो भेगबाट अभिनयमा हात हाल्ने नवीन पहिलो पुरुष मोडेल हुन् । रसुवामा आधुनिक गीतमा अभिनय गर्ने एकदम कम प्रतिभा छन् । नवीन भन्छन् भिडियोले राम्रो प्रतिक्रिया पाएको छ ।सबैले भिडियो मन पराएका छन् । आगामी दिनमा पनि राम्रो काम…

सुन्दरको ‘पृथ्वीको आविष्कार’

काठमाडौँ । कवि सुन्दर कुरूपको कविता संग्रह ‘पृथ्वीको आविष्कार’ बजारमा आएको छ । अनामनगरस्थित मण्डला थियटरमा नेपाल प्रज्ञा– प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले उक्त कृतिको विमोचन गरे । उनले सुन्दरका कवितामा विभिन्न राजनीतिक र सामाजिक उतारचढावहरूको मार्मिक प्रस्तुति रहेको जिकिर गरे । ‘समाजका देखिने र नदेखिने विविध पक्षलाई कवि सुन्दरले आकर्षक रूपमा प्रस्तुत गरेका छन्’ काइँलाले भने । सिर्जनशील अराजकताका अभियन्ता समेत रहेका कवि हाङ्युग अज्ञातले बताए अज्ञातले नेपाली कविहरूले विज्ञानसम्मत कुराहरू लेख्नुपर्नेमा जोड दिँदै…

नयाँ अनलाइनले ग¥यो सिर्जना श्रृङ्खला कार्यक्रम

काठमाडौं, २० कात्तिक । नयाँ अनलाइन डटकमले सिर्जना श्रृङ्खला कार्यक्रमको आयोजना गरेको छ । गजलकार सुजन सिरेङ चङबाङको एकल गजल कार्यक्रम गरी सिर्जना श्रृङ्खला गरेको हो । गजल लेखनमा बाघे (बागी?) गजल लेख्ने सिरेङले मायाप्रेम, संस्कृति, विकृतिमाथिको प्रहार भावमा ८ वटा गजल प्रस्तुत गरेका थिए । उननलाई कवि÷नाटककार विष्णु नेम्बाङ, आष्मा अर्याल, मिरान लिम्बू, रेनु राईले वाचनमा सहयोग पु¥याएका थिए । गजल सुनेर चर्चित गजल लेखिका तथा गीतकार शीतल कादम्बिनीले सुजनका गललहरू श्रवणीय नै रहेको बताइन् । श्रृङ्गारिक पक्षमा अझै सुधार्नुपर्ने…

प्राज्ञ नेपाल भारतका विभिन्न कार्यक्रममा

कार्तिक १६ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका बालसाहित्य तथा लोकवार्ता विभाग प्रमुख प्राज्ञ डा. देवी नेपाल भारतको पश्चिमबंगाल प्रान्तका मिरिक, दार्जिलिङ, डुवर्स, सिलगुढी र सिक्किम प्रान्तकोे राजधानी गान्तोकमा आयोजना हुने विभिन्न साहित्यिक कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्राज्ञ नेपाल कार्तिक १७ गते आइतबार साहित्य सुनौँ परिवार, मिरिकको आयोजनामा हुने स्रष्टा अजम प्रधानद्वारा लिखित नियात्राकृति ‘हिमवत्–खण्डः सन्दर्भ र संयोग’को विमोचन समारोहका साथै अन्य विभिन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा…