हराए डराए बोलको म्युजिक भिडियो सार्वजनिक

0 919

काठमाडौ – नेपाली कला जगतमा नयाँ कलाकार थपिने क्रम जारी छ । हालै बनेको नयाँ म्युजिक भिडियोमा रसुवाको नवीन घिमिरेदेखि चर्चित गायक सरोज लामाले समेत अभिनय गरेका छन् । अबिचल आस्था मणिले लेखेको हराए डराए बोलको उक्त गीतमा नवीन सरोजको अलवा बिराज भुजेल ; मन्जु अर्याल ; अनिता लामाले पनि अभिनय गरेका छन् ।

रसुवाको तल्लो भेगबाट अभिनयमा हात हाल्ने नवीन पहिलो पुरुष मोडेल हुन् । रसुवामा आधुनिक गीतमा अभिनय गर्ने एकदम कम प्रतिभा छन् ।

नवीन भन्छन् भिडियोले राम्रो प्रतिक्रिया पाएको छ ।सबैले भिडियो मन पराएका छन् । आगामी दिनमा पनि राम्रो काम गर्नको लागि प्रेरणा मिलेको छ । आधुनिक गीतको यश म्युजिक भिडियोले मिडियामा राम्रो स्पेस पाएको छ ।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...