अन्जु श्रेष्ठको जादैछु बोलको म्युजिक भिडियो सार्वजनिक
काठमाडौ – गीतकार तथा गायीका अन्जु श्रेष्ठको जादैछु बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सुनिल राईको संगीत मनोज साङसोनको संगीत संयोजन रहेको छ |
अशोक मल्लको सम्पादन र ज्ञानु राईको छायांकन/ निर्देशनमा बनेको म्युजिक भिडियोमा केकी अधिकारी र बसुन्धारा भुषाललाई मुख्य पात्रमा देख्न सकिन्छ ।
म्युजिक भिडियो यहाँ हेर्नुहोला