ज्योति मगरको पहिलो डेटिङ्ग, रुपकुमार राईको पहिलो प्रेम पत्र

ज्योतिले दुधको कुरा गर्दा रुपकुमार राई हासेको हाँसेकै

0 838

काठमाडौ – नेपाली गीत-संगीत र मोडलिङ्ग क्षेत्रमा तहल्का मच्याएकि कलाकार हुन् ज्योति मगर । उनको प्रस्तुति देखेर कतिले जिब्रो नै टोक्ने गर्छन् भने, अधिकांश युवाहरु वाह,वाह गर्दै उफ्रिने गर्छन् । विशेष गरेर युवाहरुको पहिलो रोजाई ज्योति मगर नै हुने गरेको छ ? यसकारण देश विदेशको कार्यक्रममा आजपनि ज्योति मगरको डिमाण्ड बढि रहेकै छ ।

“जिम्बल बाको छोरी” “उही मुलाको सिन्की उही मुलाको छाना” जस्ता सयौ चर्चित गीत बजारमा ल्याई सकेकी गायिका ज्योति मगर पछिल्लो पटक ” नौ लाई सुन्ना नब्बे” बोलको म्युजिक भिडियोमा देखिएकी छन् । गायक रुप कुमार राई र गायिका मेनुका राईको स्वरमा रहेको उक्त गीतको म्युजिक भिडियोमा ज्योति मगर र काजिश श्रेष्ठले अभिनय गरेका हुन् । गायक रुपकुमार राई ले “राम साईली” गुन्द्रुक किनेमा” “चर्चा” जस्ता सयौ चर्चित गीतहरु बजारमा ल्याई सकेकाछन् ।

सिलिचुङ्ग टिभिको एक अन्तर्वार्तामा बोल्दै, “नौलाई सुन्ना नब्बे” म्युजिक भिडियोमा काम गर्दाको अनुभव र आफ्नो पहिलो डेटिङ्ग र अन्तिम डेटिङ्ग, यौन सम्पर्कको बारेमा आफ्नो बिचार अनि आफ्नो पहिलो प्रेमको बारेमा ज्योति मगरले मज्जाले खुलाएकि छन् । यसको पुरा जानकारीको लागि तलको भिडियो हेर्नु पर्ने हुन्छ

यस्तै गायक रुपकुमार राईले पनि आफ्ना पहिलो डेटिङ्ग, पहिलो प्रेम पत्रको बारेमा खुलेर बताएका छन् ।

पुरा जानकारीको लागि भिडियो हेर्नुहोला ।

Loading...