Browsing Category

जीवन शैली

पूँजीवादको एक सर्वोत्तम नमुना हङकङ र हङकङ भित्रका पिडाहरु

खुसि लिम्बु गगनचुम्बी भवनहरुको शहर हङकङमा आज पनि विकास, अवसर र स्वतन्त्रता धनीका लागि मात्रै जस्तो भएको छ । हामीले तस्विरतिर देख्ने गरेका भवनहरुमा प्रायजसो कर्पोरेट अफिस र शपिङ् मलहरु मात्रै हुन्छन् । शहर छेउ (sub-urban) का अग्ला आवासीय घरहरु (residential blocks) मा धेरै जसो धनीमानीहरु नै बस्दछन् । कोठा भाडा नै महँगो भएपछि आज धेरै श्रमिकहरु (मैले यहाँ गरिबहरु भनिरहेको छैन) यसरी बस्दछन् । म पनि कुनै बेला झन्डै झन्डै यसरी बस्दथे । तर म त्यतिखेर बचतको ठूलो हिस्सा नेपाल पठाउथें - नेपालमा घर जोड्नका लागि । त्यो क्रम आज पनि…

गायिका मनिता राई र सुनिल दिप्त राईको जोडीलाई क्यामेरामा कैद गर्दा

काठमाडौ - खोटाङ्गमा जन्मिएर नेपाली गीत-संगीतको दुनियाँको आकाशमा रमाई रहेकी गायिका मनिता राई चाम्लिङ्ग र सोलु खुम्बुमा जन्मिएर दक्षिण कोरियामा कार्यरत गीतकार सुनिल दिप्त राईको लगन गाँठो कसिएको धेरै बर्ष भई सक्यो । जसरी जीवनमा एक-अर्काको परिपुरक भएर आए यी दुई, त्यसरी नै करियरमा पनि एक अर्काको परिपुरक नै भएर रहेका छन् । "सिरुपाते खुकुरीको" बोल रहेको गीत गाएर चर्चामा आएकी गायिका मनिता राई सुन्दर अनि सालिन पनि छिन् । "नजर के जुधेको थियो" उनको पहिलो रेकर्डेड गजल थियो । गायिका मनिता राई चाम्लिङ्ग हाल सोलो एल्बमको तयारीमा…

रेखाको सुन्दरता छल्कियो तस्विरमा

ईन्द्र जिजीबिषा / काठमाडौ - नेपाली चलचित्र क्षेत्रमा एक्सन नायिकाको रुपमा स्थापित भएकी छन् कलाकार रेखा लिम्बु । नेपाली कथानक चलचित्र "तारेभिर" बाट डेब्यु गरेकी नायिका रेखा लिम्बु अहिले नेपाली कथानक चलचित्र "एउटा यस्तो प्रेम कहानी" मा व्यास्त रहेकी छन् ।  रेखा लिम्बुको खास वास्तविकता हेर्न यहाँ यो निलो अक्षरमा क्लिक गर्नुहोला । धरानमा हुर्की बढि त्यहि पढेकी रेखा लिम्बु विभिन्न Beauty pageant , फेशन शोमा सहभागी हुदै, मिस लिम्बु २०१२ मा सहभागी भएर एउटा टाईटल अवार्ड पनि जितेकी थिईन् । चलचित्र "तारेभिर"को लागि बिशेष तालिमबाट…

पुजाको सुन्दरता छल्कियो तस्विरमा (फोटो फिचर)

उदयपुरमा जन्मिएर नेपाली सांगीतिक दुनियाँमा विगत लामो समयदेखि निरन्तर तहल्का मच्याउदै आएकी गायिका हुन् पूजा सुनुवार । गायिका पूजा सुनुवारको "सेल्फी टु" "ट्युसन पढाउने" निक्कै चर्चित गीत हो । अहिले पछिल्लो समयमा पूजाको "एकोहोरो माया" पनि निकै चर्चामा रहेको गीत हो ।  उदयपुरबाट संगीत सिक्नको लागि नै भनेर काठमाडौ आएकी पुजाको सांगीतिक मोह भने सानै देखि थियो । उदयपुरमा हुँदा पनि आफू पढ्ने स्कुलमा गीत गाएर सबैलाई मख्खै बनाउने पूजा आफू आफ्नो जन्म दिने बाबाको प्रेरणाले यो क्षेत्रमा लागेकी हुन् । आज यो स्थानसम्म आई पुग्दा आफूले…

शितल केसीका शितल तस्विरहरु (फोटो फिचर)

काठमाडौ - नेपाली सिने जगतमा निक्कै लामो समयदेखि निरन्तर संघर्ष गर्दै आएका कलाकार हुन् शितल केसी । अर्घाखाँचीमा जन्मिएर बाल्यकाल त्यहि बिताएका शितल केसीले त्यहि बाट एसएलसी पनि गरेका हुन् ।  अर्घाखाँचीबाट एसएलसी पास गरेपछि उच्च शिक्षा अध्ययनका लागि बुटवल झरेका शितल केसीले बुटवल बाटै इन्टर मेडियट पास गरेका हुन् । सानो हुँदा टेलिभिजन समेत नहेरेका शितल केसीले कहिल्यै पनि आफू सिनेमाको हिरो बन्छु भन्ने सपना देखेका थिएनन् । गाउँमा जन्मी हुर्किएका शितल केसी सानो हुँदा नाच्न सम्म जानेका थिएनन् । बुटवल झरे पछि शहरको वातवरणले प्रभाव…

मेघनाको सुन्दरता फोटो फिचरमा

ईन्द्र जिजीबिषा / काठमाडौ - नेपाली मोडलिङ्ग क्षेत्रमा मोडल मेघना मगर चर्चित नाम हो । "मुटु माझैमा" "कम्ली कम्ली" "म यस्तो संसारमा" लगायत सयौ म्युजिक भिडियो बजारमा ल्याई सकेकी मोडल मेघना मगर वेल डान्स स्कुलको म्यानेजिङ्ग डाईरेक्टर (संचालिका) पनि हुन् ।  उनको नेतृत्वमा पछिल्लो समय डब्लु डि गाईज र डब्लु डि अडिसन नामक डान्सिङ्ग ग्रुप पनि संचालन गरि रहेकी छन् । विशेष गरेर हिपहप, बेली,बि-बोईङ्ग, डब स्टेप, कन्टेनपरी लगायत थुप्रै प्रकारका डान्सहरु वेल डान्स स्कुलमा सिकाईन्छ । साहासी महिलाको रुपमा चिनिएकी मोडेल मेघना मगरले…

रमिला ग्याङमी मगरको रमाईलो पलहरु (फोटो फिचरमा)

ईन्द्र जिजीबिषा / काठमाडौ - विगत ७ बर्षदेखी सशस्त्र प्रहरीमा रहेर देश र जनताको सेवा गर्दै आएकी रमिला ग्याङमी मगर चर्चित गायिका पनि हुन् । करिब चार दर्जन भन्दा बढि गीतहरु बजारमा ल्याईसकेकी रमिलाको "घिन-घिन मादल" "सुस्तरी-सुस्तरी" लगायत थुप्रै चर्चामा रहेका छन् ।  हाल मास्टर डिग्रीमा अध्ययनरत रमिलालाई आफू सानो हुँदा, कतै गण पड्किदा पनि धेरै डर लाग्थ्यो । तर पछि त्यहि मेशिन गण समातेर आफूले ट्रेनिङ्ग गर्नु परेपछि त्यो डर सबै भागेको बताउछिन् । आफूलाई आफ्नो परिवारबाट राम्रो सपोर्ट पाई रहेको बताउने रमिला आज यो स्थानमा आईपुग्न…

अश्मिताको असली रुप (फोटो फिचर)

ईन्द्र जिजीबिषा / काठमाडौ - मिस एसएलसी २०१८ मा सहभागी बनेपछि नव मोडल अश्मिताको व्यस्तता निक्कै बढ्यो । मिस एसएलसी २०१८ मा विजेता बन्न नसके पनि आफ्नो क्षमतामा भने निक्कै वृद्धि गरिन् नव मोडेल अश्मिताले ।  काठमाडौको साँखुमा जन्मिएकी अश्मिता तामाङ अहिले ११ औं कक्षाका विद्यार्थी हुन् । सरल तर निक्कै चुलबुली स्वभावकी अश्मिता निक्कै सुन्दर पनि छिन् । मिस हिमालय ब्युटी पेजेण्ट २०१८ मा प्रतिस्पर्धीको रुपमा रहेकी उनि प्रतियोगी नम्बर एक हुन् । नायक प्रदिप खड्का लगायतले संचालन गरेको उक्त प्रतियोगिताका उनि निक्कै आश लाग्दी…

गायिका मीनाको कमलो मन (फोटो फिचर )

ईन्द्र जिजीबिषा / काठमाडौ - खोटाङ्गमा जन्मिएर नेपाली गीत-संगीतमा विगत केहि बर्षदेखि निरन्तर सक्रिय रहेकी गायिका हुन् मिना राई । दर्जनौ गीतहरु बजारमा ल्याई सकेकी गायिका मिना राई एक सरल अनि मिलनसार पनि छिन् । “स्कुले जीवन” “तिमी आयौं जिन्दगीमा” “भन्छन् सबले” “चौतारीको वर ढल्यो” “यो दाजुको”, “आउँ बस” "पिरतीको बैना देउ" "डिम्पल मायालु" जस्ता धेरै गीतहरु बजारमा ल्याई सकेकी गायिका मिना राईले सांगीतिक छोटो यात्रामै स्रोताहरुको मन जित्न सफल भईसकेकी छन् । साहित्यमा धेरै रुचि भएकी गायिका मिना राईले थुप्रै गजल कविताहरु पनि लेखेकी…

मदन राई को हो ? आजसम्म,के-के काम गरे त मदन राईले ?

मदन राई को हो ?  १-जन्म र न्वारान मेरो नाम मदनकुमार राई भनेर बुबा बडीकर्ण र आमा स्वस्तीमायाले राख्नु भएछ । त्यसबखत पहिलो नामसँगै कुमार, बहादुर, प्रसाद लेख्ने चलन रहेछ । बुबाको जन्मनाम बाजे श्रीमर्द र बजु जहानशोभाले बडीकर्ण राख्नुभएको थियो रे पछि उहाँले कर्मकुमार बनाउनु भएछ । म २००६ साल साउन ४ गते रतन्छाको गैरी टोलको एउटा छाप्रो घरमा भालेको डाकमा जन्मेको भनेर आमाले भन्नुहुन्थ्यो । शैक्षिक प्रमाणपत्रका कारण साउन ४ लाई नागरिकतामा ३ बनाउन बाध्य भइयो । गाउँमा म जन्मेहुर्केको छाप्रो (पाली) अझ पनि कान्छा काका र उहाँको सन्तानहरूले…