मिस नेसनल आइकन विजेताहरुले मनाए विजय उत्सव _फोटो फिचर

काठमाडौ - मिस नेसनल आईकन २०१९ को विजेता देवी मगर बने संगै २६ लाख मुल्यको ड्याटसन कार र क्राउन पाएकी छन् । विजेता देवी मगर बन्दा उप विजेता भने मन्जना राई बनेकी छन् । उप -विजेता बन्दै मन्जनाले स्कुटि र क्राउन पाएकी छन् । सेकन्ड रनर-अपको टाइटल अवार्ड जित्दै सम्वृद्धि कार्कीले नगद ५० हजार र क्राउन पाउन सफल रहिन् भने थर्ड रनर-अपको टाईटल अवार्ड जित्दै मुना राईले नगद २० हजार नगद र क्राउन पाएकी छन् । मिस नेसनल आइकन बने पछि विजेता देवी मगर, उप-विजेता मन्जना राई, थर्ड रनर -अप मुना राई लगायतले कार्यक्रम आयोजक, प्रायोजक, मेडियाकर्मि…

जितेन बान्तावाको “आमा” सार्वजनिक

काठमाडौ - गायक तथा संगीतकार जितेन बान्तावाको स्वरमा "आमा" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । आमाको मुख हेर्ने दिनको अवसर पारेर गायक बान्तावाले उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । जितेन बान्तावा गायक तथा संगीतकार मात्रै नभएर एक समाजसेवीको रुपमा पनि चिर परिचित छन् । सार्वजनिक गीतमा संगीत पनि गायक बान्तावाकै रहेको छ भने यो गीतको शब्द रचना भने प्रतिमा गुरुङले गरेकी हुन् । स्काई रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई एरेन्ज भने पावल चाम्लिङ्गले गरेका हुन् । गायक बान्तावा र सोना पालुङ्गवाको फिचरिङ्ग…

‘अभिव्यक्ति’को १२औँ शृङ्खलामा जानू

काठमाडौँ - नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले प्रत्येक वर्ष आयोजना गर्दैआएको नियमित सिर्जना वाचन कार्यक्रम ‘अभिव्यक्ति’को १२औँ शृङ्खलामा कवि तथा गीतकार जानु काम्बाङ लिम्बूलाई प्रस्तुत गर्ने भएको छ । प्रतिष्ठानकी अध्यक्ष दीपा लिम्बू राईको अध्यक्षतामा हालै बसेको बैठकले सो निर्णय गरेको हो । शृङ्खला आगामी सेप्टेम्बर १४ का दिन बेलायतको हाइवेकम, मिडल्याण्डमा आयोजना गरिने प्रतिष्ठानले एक प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएको छ । उक्त शृङ्खला बेलायतका स्रष्टामाझ निकै महत्वपूर्ण र लोकप्रिय मान्निछ । ताप्लेजुङ स्थायी घर भएकी कवि…

गीतकार डिल्ली चन्दको एक दुई तिन चार भन्छु बारम्बार बोलको गीत सार्वजनिक

काठमाडौ - बाँसगडी नपा - १ बेतहनी बर्दिया जन्म भई हाल कोहलपुर नपा - ५ बस्ने गीतकार डिल्ली चन्दको एक दुई तिन चार भन्छु बारम्बार बोलको आधुनिक गीत भर्खरै बजारमा आएको छ। म त चोखो माया गर्छु,भुल भए माफ गर,बाध्यताले टाढा हुदा,आफ्नो सम्झे तिमीलाई,म तिम्रो मनको मझेरीमा,तिमी बाहेक जिन्दगीमा,छिया छिया पारी मुटु जस्ता चर्चित गीत श्रोतामाझ पस्केका गीतकार डिल्ली चन्दको शव्दमा रहेको यस गीतमा स्वर/संगीत नेपाल आईडलका चर्चित गायक सुरज थापाको रहेको छ। भिडियो निर्देशन/सम्पादन अशोक मल्लले गरेका हुन् भने छायांकन योगेश दाहालले गरेका हुन् ।…

मेलिना राई र सुहाङ्ग लिम्बुको “तिम्रो मुस्कान” बोलको गीत सार्वजनिक

काठमाडौ - चर्चित गायिका मेलिना राई र चर्चित गायक सुहाङ्ग लिम्बुको स्वरमा "तिम्रो मुस्कान" बोलको गीत सार्वजनिक भएको छ । गायिका मेलिना राई वर्तमान नेपाली गीत-संगीतको क्षेत्रमा सर्वाधिक चर्चित गायिका हुन् भने सुहाङ्ग लिम्बु पनि वर्तमान नेपाली गीत-संगीतको क्षेत्रमा चर्चाको शिखरमा रहेका गायक हुन् । अत्यान्तै मिठो स्वरमा रहेको यो प्रेमिल गीतको शब्द रचना भगत लिम्बुले गरेका हुन् भने यो गीतको संगीत गायक स्वयम् सुहाङ्ग लिम्बुले नै गरेका छन् । गायक लिम्बु पछिल्लो समयमा गीत गाउन मात्रै नभई गीतको शब्दहरुमा संगीत भर्न पनि निक्कै ब्यास्त…

गायक सुमन मगरको स्वरमा “नजिक आउन प्रिय” बोलको गीत सार्वजनिक

काठमाडौ - गायक सुमन मगरको स्वरमा "नजिक आउन प्रिय" बोलको गीत सार्वजनिक भएको छ । मेल भर्सन र फिमेल भर्सनमा रहेको यो गीतमा फिमेल भर्सनमा भने बार्ता गन्धर्वको स्वर रहेको छ । भिडियो छायांकन र सम्पादनमा ब्यास्त बन्दै गईरहेका सुमन मगरको यो भन्दा अगाडि पनि केहि थान गीतहरु बजारमा आईसकेका छन् । सार्वजनिक प्रेमिल गीतको शब्द रचना भने युवराज लाम्गाडेले गरेका हुन् भने युवराजको शब्द रचनालाई बार्ता गन्धर्वले नै संगीत गरेकी हुन् । गीतको एरेन्ज भने मनोज साङ्गसोन राईले गरेका हुन् । सुरेश राईले रेकर्ड गरेको यो गीतलाई मिक्सिङ्ग र मास्टरिङ्ग…

मिस नेसनल आईकनमा देवी मगरले जितिन् २६ लाख मूल्य बराबरको ड्याट्सन कार

काठमाडौ - दोस्रो मिस नेसनल आईकनको विजेता देवी मगर बनेकी छन् । ब्राईट इन्टरटेन्मेण्ट प्रा . ली द्वारा संचालित मिस नेसनल आइकनको विजेता बने संगै देवी मगरले २६ लाख रुपैयाँ मूल्य बराबरको ड्याट्सन कार पाएकी छन् । १३ जना प्रतियोगीहरुले अन्तिम फाईनलमा प्रतिष्पर्धा गरेका थिए । नेपालकै सर्वाधिक ठूलो राशि पुरस्कार मध्ये एक मिस नेसनल आइकन सिजन दुईमा मन्जना राईले उप विजेता बन्दै स्कुटि जितिन् । फस्ट रनर अपको टाइटल जितेर सम्वृद्धि कार्कीले रुँ ५० हजार जितिन् भने मुना राईले सेकेण्ड रनर अपको टाइटल जित्दै २० हजार रुपैयाँ जितेकी छन् ।…

“म्युजिक हाईलाईट” को बार्षिक उत्सवमा देशु गोलेको ‘जोडौ जोडौ लाग्दैछ घर’ सार्वजनिक

काठमाडौ - "म्युजिक हाईलाईट" को पहिलो बार्षिक उत्सवको अवसर पारेर गायिका देशु गोलेको ‘जोडौ जोडौ लाग्दैछ घर’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द र स्वर गायिका देशु गोलेकै रहेको छ । संगीत भने अर्जुन पोख्रेलले गरेका छन् । "म्युजिक हाईलाईट" वार्षिक उत्सव पारेर सार्वजनिक गरिएको देशु गोलेको म्युजिक भिडियोलाई गायिका देशु गोलेकै युट्युव च्यानलबाट बाहिरा सार्वजनिक गरिको हो । म्युजिक भिडियोलाई राष्ट्रयगानका रचनाकार एवं साहित्यकार प्रदीपकुमार राई (व्याकुल माइला) ले सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतको म्युजिक भिडियोमा…

रावा सावा प्राज्ञिक समाज नेपालले गर्‍यो अग्रज सर्जकको सम्मान

ईन्द्र जिजीबिषा / काठमाडौ - "अग्रजका सृजना सुनौ, अग्रज सर्जकको सम्मान गरौ" भन्ने मूल नाराको साथ रावा सावा प्राज्ञिक समाज नेपालको आयोजनामा साहित्य सृजना सुन्ने र सुनाउने कार्यक्रम सम्पन्न भएको छ । कोटेश्वर स्थित ग्रामर कलेजको हलमा सम्पन्न कार्यक्रममा १४ जना भन्दा बढी अग्रज सर्जकहरुले आ-आफ्ना सृजनाहरु सुनाएका थिए । पुर्व सभासद संविधान सभा तथा वर्तमान केन्द्रिय सदस्य नेकपाका अश्मिता कार्कीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा अग्रज सर्जकहरु काशी राई, जसराज किराती, बलराम पोख्रेल, मदन राई लामाखुले,राधेश्याम भट्टराई, भक्त…

प्रदीपको ‘आफ्नै घरदेश’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ, ११ वैशाख २०७६ । गायक प्रदीप लकान्द्रीको पछिल्लो साङ्गीतिक सिर्जना ‘जाऊँ साथी फर्केर आफ्नै घरदेश’ बोलको गीत सार्वजनिक भएको छ । युट्युबमार्फत् सार्वजनिक भएको उक्त स्वेदशप्रेमी गीतमा लकान्द्रीको आफ्नै शब्द, सङ्गीत र स्वर रहेको छ । कृष्णभक्त राईको सङ्गीत संयोजन र मुस्कान मुकारुङको रेकर्ड तथा मिक्सिङ रहेको गीत सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । भिडियोलाई जीवन मुकारुङले सम्पादन गरेका छन् । भिडियोलाई सिमिकलुङ दर्पणमार्फत् हेर्न सकिनेछ ।