मिस नेसनल आइकन विजेताहरुले मनाए विजय उत्सव _फोटो फिचर

0 1,208

काठमाडौ – मिस नेसनल आईकन २०१९ को विजेता देवी मगर बने संगै २६ लाख मुल्यको ड्याटसन कार र क्राउन पाएकी छन् । विजेता देवी मगर बन्दा उप विजेता भने मन्जना राई बनेकी छन् । उप -विजेता बन्दै मन्जनाले स्कुटि र क्राउन पाएकी छन् ।

सेकन्ड रनर-अपको टाइटल अवार्ड जित्दै सम्वृद्धि कार्कीले नगद ५० हजार र क्राउन पाउन सफल रहिन् भने थर्ड रनर-अपको टाईटल अवार्ड जित्दै मुना राईले नगद २० हजार नगद र क्राउन पाएकी छन् ।

मिस नेसनल आइकन बने पछि विजेता देवी मगर, उप-विजेता मन्जना राई, थर्ड रनर -अप मुना राई लगायतले कार्यक्रम आयोजक, प्रायोजक, मेडियाकर्मि लगायत सम्पुर्ण सहयोगीहरुको साथमा खुशियाली मनाएका छन् । दरबार मार्ग स्थित “त्रिसरा” मा भएको उक्त सेलेब्रेसनमा कार्यक्रम आयोजक, प्रायोजक, मेडियाकर्मि र सम्पूर्ण सहयोगीहरु उपस्थित रहेका थिए ।

फोटो फिचर

Devi Magar

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Loading...