गीतकार डिल्ली चन्दको एक दुई तिन चार भन्छु बारम्बार बोलको गीत सार्वजनिक

0 1,812

काठमाडौ – बाँसगडी नपा – १ बेतहनी बर्दिया जन्म भई हाल कोहलपुर नपा – ५ बस्ने गीतकार डिल्ली चन्दको एक दुई तिन चार भन्छु बारम्बार बोलको आधुनिक गीत भर्खरै बजारमा आएको छ।

म त चोखो माया गर्छु,भुल भए माफ गर,बाध्यताले टाढा हुदा,आफ्नो सम्झे तिमीलाई,म तिम्रो मनको मझेरीमा,तिमी बाहेक जिन्दगीमा,छिया छिया पारी मुटु जस्ता चर्चित गीत श्रोतामाझ पस्केका गीतकार डिल्ली चन्दको शव्दमा रहेको यस गीतमा स्वर/संगीत नेपाल आईडलका चर्चित गायक सुरज थापाको रहेको छ।

भिडियो निर्देशन/सम्पादन अशोक मल्लले गरेका हुन् भने छायांकन योगेश दाहालले गरेका हुन् । भिडियोमा सुमन जोशी/अन्जु चौलागाई र NRD Group ले अभिनय गरेका छन् ।

म्युजिक भिडियो यहाँ हेन्रुहोला

Loading...