नेपाल फर्किए लगत्तै म्युजिक भिडियोमा जम्ने सुरमा इन्धु शेर्पा (भिडियो सहित)

0 847

काठमाडौ – रोजगारीकै शिलसिलामा दुबई पुगेकी इन्धु शेर्पा नेपाल फर्किए लगत्तै म्युजिक भिडियोमा जम्ने सुरमा छिन् । गायक रेवत राई र लाक्पा शेर्पा लामाको स्वरमा रहेको “पानि तालैमा” बोलको कभर म्युजिक भिडियो मार्फत उनि यो क्षेत्रमा डेब्यु गर्ने भएकी हुन् ।

बाँकी भिडियोमा हेर्नुहोला

Loading...