विविध सांस्कृतिक कार्यक्रम हुने

0 727

काठमाडौँ, १६ कार्तिक – नेपाल सम्बत् ११३९ र तिहारको उपलक्ष्यमा शनिबार भुरुङखेल चौरमा ‘विविध सांस्कृतिक कार्यक्रम’ आयोजना हुने भएको छ ।

काठमाडौँ महानगरपालिका वडानम्बर–१८ ले आयोजना गर्ने उक्त कार्यक्रममा शुभकामना आदान प्रदान, स्वास्थ्य शिविर, हस्तकला प्रदर्शनीसहित विविध सांस्कृतिक कार्यक्रम हुने बताइएको छ । वडा कार्यालयका अनुसार कार्यक्रम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म चल्ने छ ।

Loading...