Browsing Category

सिलिचुङ्ग टिभि

दिनेश माङ्मुको निर्देशनमा “खबर दिनु म्यासेजमा पलपलको” सार्वजनिक

काठमाडौं, १५ असार - चर्चित नृत्य निर्देशक दिनेश माङ्मु म्युजिक भिडियो निर्देशक बनेका छन् । गंगा सुब्बा तुम्बाहाङ्फेको रचना तथा संगीतमा तयार भएको "खबर दिनु म्यासेजमा पलपलको" बोलको गीतमा माङ्मुले निर्देशन गरेका हुन् । दृष्टिविहिन गायिका कुमारी योङहाङको स्वर रहेको उक्त गीतमा लक्ष्मी योङहाङ र विवश वेनाम माङ्मुले अभिनय गरेका छन् । गंगा सुब्बा तुम्बाहाम्फे पुराना कलाकारसमेत हुन् । उनले मासेमी, बसन्त ऋतु, परिवर्तनजस्ता चलचित्रमा अभिनय गरेर केही समय परदेश लागेका थिए । नेपाल फर्केर पुनः पार्सल, यारी, टापु, फेकेजस्ता चलचित्रमा अभिनय…

किन खिचिन असारे हिलोमा मोडेल मेघना मगरले यस्तो फोटो खुल्यो रहस्य (भिडियो सहित)

काठमाडौ - सामाजिक संजालमा पछिल्लो समयमा असार पन्ध्रमा खिचिएको केहि फोटोहरु निक्कै चर्चित बन्यो । खेतको हिलोमा लतपतिएको दुईजना युवायुवतीहरुको फोटो सामाजिक संजालमा चर्चित बनेपछि फोटोमा भएकी मोडेल/ कलाकार मेघना मगर संग हामीले केहि जिज्ञासा राख्यौ । उक्त फोटो गत सालको असार पन्ध्रमै खिचिएको रहेछ । म्युजिक छायांकनकै समयमा उक्त फोटो खिचिए पनि म्युजिक भिडियोकै लागि भने खिचिएको हैन रहेछ । सानै देखि नाच्न रुचि भएकी मोडेल मेघना पारिवारिक सपोर्ट नभएकोले आफू सानो छदा यो क्षेत्रमा लाग्न नसकेपनि अध्ययनको लागि काठमाडौ आएपछि यो क्षेत्रमा…

नवल खड्का र दिपा कठायत जस्तै, आफ्नो छोरोलाई बनाउने दृष्टि बिहिनको चाहना

काठमाडौ -नायक तथा निर्माता नवल खड्काले दृष्टि बिहिन शुसिल थापाका ६ वर्षीय छोरा सक्षम कुमार थापाको पढाईको लागि आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । वेलायत निवासी दिपा कठायतले ६ वर्षीय वालक सक्षम कुमार थापाको पढाइको लागि २४ हजार आर्थिक सहायता गरेकी हुन् । आर्थिक सहायता पाएपछि खुशी हुदै, आफ्नो छोरोलाई डक्टर, पाईलट हैन, समाजसेवी नवल खड्का र दिपा कठायत जस्तै बनाउने शुसिल थापाले बताएका छन् । दृष्टि बिहिन शुसिल थापाका छोरा सक्षम कुमार थापालाई गत वर्ष पनि नवल खड्का मार्फत दिपा कठायतले आर्थिक सहयोग गरेकी थिईन् । आर्थिक सहयोगको संयोजन…

ज्योति मगरको पहिलो डेटिङ्ग, रुपकुमार राईको पहिलो प्रेम पत्र

काठमाडौ - नेपाली गीत-संगीत र मोडलिङ्ग क्षेत्रमा तहल्का मच्याएकि कलाकार हुन् ज्योति मगर । उनको प्रस्तुति देखेर कतिले जिब्रो नै टोक्ने गर्छन् भने, अधिकांश युवाहरु वाह,वाह गर्दै उफ्रिने गर्छन् । विशेष गरेर युवाहरुको पहिलो रोजाई ज्योति मगर नै हुने गरेको छ ? यसकारण देश विदेशको कार्यक्रममा आजपनि ज्योति मगरको डिमाण्ड बढि रहेकै छ । "जिम्बल बाको छोरी" "उही मुलाको सिन्की उही मुलाको छाना" जस्ता सयौ चर्चित गीत बजारमा ल्याई सकेकी गायिका ज्योति मगर पछिल्लो पटक " नौ लाई सुन्ना नब्बे" बोलको म्युजिक भिडियोमा देखिएकी छन् । गायक रुप कुमार राई…