Browsing Category

साहित्य/संगीत

रोशन राई (पालुवा स्टार) को “थाहा छैन” मा मुना राई र प्रदिपराज वन्त

काठमाडौं । चर्चित गायक तथा संगीतकार रोशन राई (पालुवा स्टार) को स्वर तथा मोडल मुना राई र प्रदिपराज वन्तको अभिनयमा रहेको "थाहा छैन" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सन्तोष जंग थापाको शब्द रचनामा रहेको उक्त गीतको म्यूजिक भिडियो काठमाडौंको कपन स्थित फलैचा रेष्टुरेन्टमा एक कार्यक्रम गरि सार्वजनिक गरिएको हो। गायक रोशन राईका सयौ गीतहरु चर्चित छन् भने मोडल मुना राई विभिन्न रियालिटी शोहरुमा सहभागी भएर विभिन्न टाइटल अवार्डहरु जिती सकेकी छन्। प्रदीपराज वन्त फोटो पत्रकार हुन्। सार्वजनिक कार्यक्रममा वोल्दै प्रमुख अतिथि…

‘माया पलायो’ सार्वजनिक : अश्मिता र विशालको आवाजमा सुमन-सिम्रनको दमदार अभिनय (भिडियो सहित)

शर्मिला राई, धनकुटा । नेश्नल ईन्टरटेन्मेण्ट अवार्ड प्राप्त गीत "माया पलायो" सार्वजनिक गरिएको छ । लोक-पप गीत अन्तर्गत बेस्ट लिरिक्स अवार्ड हात पार्न सफल उक्त गीत धनकुटा खवरको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । "चट्ट कपाल कोरेर" वोलको गीत सार्वजनिक पछि लगत्तै "माया पलायो" वोलको गीत सार्वजनिक गरिएको हो । धनकुटा जिल्लाका पर्यटकीय स्थलहरुको प्रचार प्रसारमा समेत टेवा पुर्याउने लक्ष्यका साथ संसारीमाई सिमसार क्षेत्र पाख्रीवास तालतलैया, राम्चे भ्यूटावर र कृषी फर्मको विभिन्न मनमोहक रमणिय क्षेत्रको दृष्य भिडियोमा…

सोनिया र रुकमान अभिनित बिबी लिम्बूको ‘ए माया मुसुक्कै हासन’ बोलको गीत सार्वजनिक

काठमाडौं – बिबी लिम्बूको स्वरमा रहेको ‘ए माया मुसुक्कै हासन’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा रुकमान लिम्बू, सोनिया लिम्बू र कामना लिम्बूको अभिनय रहेको छ । रुद्र जीएमको शब्द संगीत र एरेञ्ज रहेको गीतलाई सागर पुनको रेकर्डिङ र कुमार सानु पुनको मिक्सिङ रहेको छ । प्रकाश लिम्बूको निर्देशन रहेको भिडियोमा बि बी लिम्बू र डम्बर राईको छायांकन रहेको छ भने सम्पादन बि बी लिम्बूकै रहेको छ । भिडियो यहाँ हेर्नुहोला 

“शिरबन्दी च्याट्टै” बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं – नेपाली मौलिक कथानक चलचित्र घरजमको "शिरबन्दी च्याट्टै" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । बुद्धी तामाङ, सिर्जना सुब्बा, यासेली योङहाङ, रबी शेर्मा, किशोर कुमार लिम्बू, हेमराज अन्छङ्गबो, कुशल थलङ, सुस्मा लिम्बू, ईसिका जबेगु, सीता कुमारी तुम्बापो, आयुषा लिम्बुखिम, जीवन भट्टराई, शैलेन्द्र थेबे, भरतमणी पौडेल, नुनाम केरुङ, दिनेश माङमु, बिरेन्द्र खाम्दाक, सञ्जय निङलेकु आदिको अभिनय रहेको यो म्युजिक भिडियो सार्वजनिक भएको हो। लक्ष्मण लिङथेपको शब्द र खगेन्द्र पन्धाक लिम्बूको संगीतमा तयार भएको गीतमा कुशल थलङको स्वर…

“म बाँच्नुको के अर्थ” बोलको म्युजिक भिडियो सार्वजनिक

ईन्द्र जिजीबिषा - काठमाडौ - चर्चित गायक रुपकुमार राईको "म बाँच्नुको के अर्थ" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। "राम साइली" "गुन्द्रुक किनेमा" स्वप्निल छायाँले " "चर्चा" "सुङ्गुरे माया" लगायत ६ सय भन्दा बढि गीतहरुमा आफ्नो आवाज भरि सकेका गायक रुपकुमार राईको "म बाँच्नु को के अर्थ" बोलको गीत सार्वजनिक भएको हो। "ठूली" चन्द्रकला कोयीको शब्द रचना रहेको गीतमा संगीत पनि गायक स्वयम् रुपकुमार राईकै रहेको छ। एरेन्ज मिक्सिङ्ग मास्टरिङ्ग  राजु कार्कीले गरेका हुन् भने रेकर्ड सुरेश राईले गरेका हुन्। दिक्पाल कार्की र शेशुका राईले…

सुमन राईको स्वर तथा संगीतमा रहेको “साप्सु बगरमा” बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ - चर्चित गायक तथा संगीतकार सुमन राईको स्वर तथा संगीतमा रहेको "साप्सु बगरमा" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। अत्यान्तै मेलोडियस यो गीतको संगीत संयोजन पनि सुमन राईले नै गरेका हुन्। गायन भन्दा संगीतको क्षेत्रमा निक्कै सफल बनेका गायक तथा संगीतकार सुमन राई सुगम संगीत र लोक गीतको क्षेत्रमा निक्कै ब्यास्त छन् भने पछिल्लो समय एरेञ्ज पनि आफै गर्दै आएका छन्। सार्वजनिक गीतको शब्द रचना जैबी चाम्लिङले गरेका हुन् भने मिक्सिङ मास्टरिङ्ग गोभिन्द सोनीले गरेका हुन्। यो गीतको रेकर्ड सुवास कुथुमिले गरेका हुन्। सोनाम पाख्रिनले…

“माछा त मारी सीतारा” बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ - "माछा त मारी सीतारा" बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। संघिय सांसद कृष्ण बहादुर राईको प्रमुख आतिथ्यतामा उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । बालकको जन्म पश्चात, "न्वारान" पछि गरिने "छेवार" परम्परालाई यो गीतमा देखाईएको छ। तामाङ्ग समुदायमा छेवारलाई प्राथमिकताको साथ् गरिने गरिन्छ। यद्यपि "छेवार" अरु जनजाति समुदायमा पनि चलि आएको चलन हो। यो गीतमा सुवाश तामाङ्ग, शसिकला मोक्तान र बबिता पाख्रिनको स्वर रहेको छ भने शब्द संगीत बैरागी मोक्तानले तयार पारेका हुन्। पवन वाङ्ग लामाको एरेन्ज रहेको यो गीतमा…

“तल्लो गाउँले कान्छी मैया”मा शिवदाश गुरुङ र कुशुम गुरुङ

काठमाडौ – गीतकार रामप्रसाद गुरुङ्गको शब्द रचनामा “तल्लो गाउँले कान्छी मैया” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक नन्दु गुरुङ र ममता गुरुङ्गको स्वरमा रहेको उक्त गीत युट्य़ुब मार्फत सार्वजनिक भएको हो । गायिका ममता गुरुङ नेपाल आईडल सिजन ३ को टप ९ गायिका पनि हुन् । रामप्रसाद गुरुङको शब्द रचनालाई टम्पसेर राईले संगीत गरेका छन् भने एरेन्ज आमोस तमाङ्ग र मिक्सिङ्ग मास्टरिङ्ग किशोर थापाले गरेका हुन्। यो गीतको म्युजिक भिडियोमा शिवदाश गुरुङ र कुशुम गुरुङले लिड रोलमा अभिनय गरेका छन् । म्युजिक भिडियोलाई शिवदाश गुरुङले नै…

शान्तिराज राई र निशा लिम्बुको अभिनयमा “तारेभिर” बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । गीतकार ममता राई "यात्री"को शब्द रचनामा "तारे भिर " बोलको पुर्बेली गीत सार्वजनिक भएको छ। अत्यान्तै राम्रो शब्द शिल्पी खिपेर लेखिएको यो गीतमा कृष्णभक्त राई र सुनिता थेगिमले स्वर दिएका छन् भने संगीत संयोजन गायक स्वयम् कृष्णभक्त राईले नै गरेका हुन् । शान्तिराज राई र निशा लिम्बुको अभिनय रहेको यो गीतको म्युजिक भिडियो गीतकार ममता राईको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । शान्तीराज राई मिडियाककर्मी पनि हुन् । सञ्चारकर्मी इन्द्र जिजीविषाको निर्देशनमा बनेको म्युजिक भिडियोलाई मोहनकुमार झिल्लुले छायांकन गरेका…

सुमन राई र मेलिना राईको स्वरमा, भीमफेदी गाईजको अभिनय रहेको “बुट्टे चोली ” सार्वजनिक

काठ्माण्डौ - चर्चित गायक सुमन राई र चर्चित गायिका मेलिना राईको स्वरमा "बुट्टे चोली " बोलको गीत सार्वजनिक भएको छ। "बुट्टे चोली" बोलको डान्सिङ्ग बिटमा रहेको यो गीतको शब्द रचना गीतकार राम शोभा राईले गरेकी हुन्। गायक सुमन राईकै संगीत रहेको यो गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन् । सुवास कुथुमीले रेकर्ड गरेको यो गीतलाई गोविन्द सोनीले मिक्सिङ्ग गरेका हुन् । भीमफेदी गाईज र अनुशा राईको अभिनय रहेको यो गीतको म्युजिक भिडियो अत्यान्तै राम्रो बनेको छ । गोदावरी आसपासमा छायांकन गरिएको यो गीतको म्युजिक भिडियोलाई पवन सुस्लिङ्गले…