भष्टचार गर्न सरकारलाई संकटमा सहज हुन्छ कि कसाे ?
- नवल खडका
भूकम्पमा विश्वभरबाट सहयोग प्राप्त हुँदा, सम्बन्धित पिडितसम्म पुग्न सकेन बरू पाल मन्त्री देखि अनेकन नामले ख्याति कमाए । सरकार र आशेपासेले मात्रै भूकम्पको असली राहत प्राप्त गरे। आफूलाई मात्रै नभएर सात पुस्तालाई पुग्ने गरि। यसपटक यस्तै देखिदैंछ।
हुन त अरूबेला पनि भष्टचार नभएको त काँहा हो र ? लाउडा काण्ड, ३३ किलो सुनकाण्ड, बालुवाटार जग्गा काण्ड, यतिकाण्ड, एनसेल काण्ड आदि इत्यादि। कति छन् कति। तर अरू बेलाको भन्दा विश्वमहामारीको बेला भएको भष्टाचारले अलि ज्यादा मन दुख्दो रहेछ, त्यहाँ माथि स्वास्थ्य जस्तो…