रन लामा र बेनिसा पौडेलको स्वरमा रहेको ‘छड्के बुलाकी’ सार्वजनिक
काठमाडौ – रन लामा र बेनिसा पौडेलको स्वरमा रहेको ‘छड्के बुलाकी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
गीतमा दिपक शर्माको शब्द तथा सँगित र मानसी किरनले एरेन्जर गरेका हुन । भिडियोमा सागर लम्साल बले ,जुना सुन्दास र सन्जिब राई लगायतको कलाकारहरुले अभिनय गरेका छन् ।
डान्सिङ शैलिको यस गीतलाइ आनन्द के मानन्धरले खिचेका हुन भने मौसम हिमालीले कोरियोग्राफि गरेका हुन् । काठमाडौको भृकृटिमण्डपमा छायाँकन गरिएको यस भिडियोलाइ सार्जुन राईले निर्देशन गरेका हुन् ।
म्युजिक भिडियो यहाँ हेर्नुहोला