जेनी गुरुङको ‘रेल गाडी` सार्वजनिक

0 976

काठमाडौँ । गायिका जेनी गुरुङको स्वरमा आधुनिक गीत ‘रेल गाडी नि कान्छा रेल गाडी, छुकु छुक गर्दै गयो नौडाँडापारि’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो मनोरञ्जन नेपाल युटुुब च्यानलबाट सार्वजनिक भएको हो ।

प्रेमपरक यस गीतको शब्द तथा सङ्गीत स्वयम् गायिका गुरुङकै रहेको छ । पदम मगरको सङ्गीत संयोजन रहेको गीतको म्युजिक भिडियोमा आइसिङ गुरुङ र आस्था गुरुङको अभिनय रहेको छ । भिडियोको निर्देशन तथा सम्पादन जीवन मुकारुङले गरेका छन् ।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...