बिनोद राई बान्तावाको शब्द रचनामा सुमन राई र निशा राईको “हेरन कान्छी” बोलको गीत सार्वजानिक

0 808

काठमाडौ – खोटाङ आइडलका थर्ड रनरअप सुमन राई र निशा राईको स्वरमा सजिएको लोक पप गीत “हेरन कान्छी” सार्वजानिक भएको छ । चर्चित गायक तथा संगीतकार देवेश राईको कम्पोजमा तयार भएको यस गीतको शब्द भने बिनोद बान्तावा राईले लेखेका हुन ।

पछिल्लो पुस्तालाई मन पर्ने लोक पप शैलीमा कम्पोज गरिएको यस गीतको शब्दमा खोटाङ जिल्लाका चर्चित ठाउँहरुलाई समेटेर माया प्रेमको भावलाई ब्यक्त गरिएको छ | गीतको भिडियोलाई आइएमइ मिडिया नेपाल यु ट्युब च्यानलबाट सर्बजनिक गरिएको छ । 

भिडियो

Loading...