Trending
- मेयर हर्क साम्पाङ्गको तस्विर सगरमाथाको चुचुरोमा
- माङ्पा/नछुङहरुको सुनसरी मोरङ र झापाका छुट्टाछुटै तदर्थ समिती गठन
- किरात राई चाम्लिङ खाम्बातिम बेलायतको आयोजनामा वेलायतमा रहेका नेपालीहरुले धुमधामका साथ साकेला उभौली चाड मनाए
- पवन बान्तावा राईको “तिम्रो जस्तै मन मेरो” सार्वजनिक
- इन्टेक १९९९ का ब्याजी गोर्खालीहरुले २५ सौं रजत जयन्ती भब्य रुपमा मनाए
- “जिन्दगीको यो मोडमा” बोलको म्युजिक भिडियो सार्वजनिक
- “बबाल गर्नुपर्छ” बोलको म्युजिक भिडियो सार्वजनिक
- नेपालीहरुको उत्कृष्ट प्रस्तुति सहित रोचेस्टर स्विप्स फेस्टिभल २०२४ सम्पन्न
- राईजिङ्ग स्टारको विजेता जुनियर तर्फ नियासा प्रधानाङ्ग र सिनियर तर्फ समिका भट्टराई
- बबिना किरातीको “आकाशैमा चिल हो कि बेसारा ” सार्वजनिक
Browsing Category
ब्यानर न्युज
अहिलेको सरकार इतिहासमा सबैभन्दा नालायक र भ्रष्ट सरकार (भिडियो सहित)
काठमाडौं । सडक संर्घषको तयारीमा जुटेको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध संघ, संगठनका नेताहरु अहिलेको सरकार इतिहासमा सबैभन्दा नालायक र भ्रष्ट सरकार भएको आरोप लगााउँदै जनताको व्यवस्था ल्याउन थप आन्दोलन आवश्यक रहेको बताउँदै आएका छन् ।
पछिल्लो चरणमा संगठन संघर्ष र फेरी संगठनको नीति अनुसरण गर्दै सबै पार्टी नेताहरुलाई गाउँ गाउँ खटाएको उक्त पार्टीले राजधानी काठमाडौं लगाएत प्रदेश राजधानी तथा केही स्थानीय स्तरमा केन्द्रीत जनसंघर्षका कार्यक्रमहरुको तयारी गरिरहेको बुझिन्छ ।
क्रान्तिकारी माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रीक…
सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यद्वारा पद बहाली
काठमाडौँ, २२ पुस २०७५ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त प्राज्ञ परिषद् सदस्यहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुका साथै पद बहाली गर्नुभएको छ । नवनियुक्त प्राज्ञपरिषद्का ६ जना सदस्यहरूलाई आइतबार कुलपति नारायणभक्त श्रेष्ठ (रायन)ले प्रज्ञा–प्रतिष्ठानको कार्यालय बालुवाटारमा आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीको उपस्थितिमा प्राज्ञ परिषद् सदस्यहरू मेघराज शर्मा (मञ्जुल), धीरेन्द्र झा (प्रेमर्षि), हरिदेवी कोइराला,…
लिम्बु भाषाको लघु चलचित्र “निङ्गवासुम”को लोकार्पण
काठमाडौ - लिम्बु भाषाको लघु चलचित्र "निङ्गवासुम"को विमोचन गरिएको छ । रिता फोम्बो ठूलिको रचना, स्वर तथा अभिनय र सुर्य खापुङ्गको प्रस्तुतीमा लिम्बु गीति लघु चलचित्र "निङ्गवासुम"निर्माण गरिएको हो । पुरानो कुराहरुलाई याद गराउने वा सम्झना भन्ने अर्थ बुझाउने "निङ्गवासुम" लिम्बु संस्कार संस्कृतीमा आधारित रहेको छ ।
पछिल्लो समयका भाईरल बालकलाकारहरु मनिष लिम्बु र माङ्गेना लिम्बु, सुहाङ्ग लिम्बु, सबनम लिम्बु, मनु लिम्बु, सुर्य खापुङ्ग, चपेटीको आमा लगायतले अभिनय गरेको लघु चलचित्र "निङ्गवासुम" प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति,…
मिस्टर एण्ड मिस टीन शेर्पा २०१९ को ग्राण्ड फिनाले माघ १ मा
काठमाडौ २९ पुष । गौतम बुद्ध फिल्मस् प्रालिको आयोजनामा भइरहेको मिस्टर एण्ड मिस टीन शेर्पा २०१९ को ग्राण्ड फिनाले माघ १ गते हुने भएको छ । काठमाडौकोकमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा हुने आयोजकले जनाएको छ ।
शेर्पा समुदायका किशोर किशोरीहरुको व्यक्तिको विकास गर्नुका साथै शेर्पा संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको गौतम बु्द्ध फिल्मसका निर्देशक लाक्पा शेपा आमोदले बताएका छन् । निर्देशक शेर्पाका अनुसार प्रतियोगितामा २५ जना प्रतिस्पर्धीहरु सहभागी रहेका छन् । जसमध्ये १५ जना युवती र १० जना युवाहरुले…
सुन्दरताको प्रतिक सवनम (फोटो फिचर भिडियो सहित)
मिस लिम्बु २०१७ मा सेकेण्ड रनर अप भएर कलाकारीता क्षेत्रमा लागेकी सवनम साँवा लिम्बु ताप्लेजुङ्गमा जन्मिएकी हुन् । त्यहिको भिर, पाखा, बन जंगल संग लुकामारी खेल्दै सवनमको बाल्यकाल बित्यो । घरमा आफू एक्ली छोरी र एक भाई माईति रहेको सवनमले माद्यामिक तह ताप्लेजुङ्ग बाटै पुरा गरेर प्लस २ धरान बाट गरेकी हुन् ।
पढाईमा अत्यान्तै लगनशील सवनमको कला यात्रा भने मिस लिम्बु २०१७ मा सेकेण्ड रनर अपको टाईटल जितेपछि सुरुवात भयो । साईन्सको विद्यार्थी पढाईलाई अलिक बढि नै समय दिनु पर्ने, त्यहि कारण रुचि भएर पनि कला क्षेत्रमा ढिलो प्रवेश…
अनिताले सुनाइन् कविता
काठमाडौँ / कार्तिक १४ - काठमाडौँको धुम्बाराहीमा महिला सामुदायिक कार्यक्रम सञ्चालन समिति र महिला सामुदायिक केन्द्रद्वारा आयोजित एकल कविता वाचन कार्यक्रम ‘अनिताका कविता’मा कवि अनिता लामाले आफ्ना एक दर्जन बढी कविता सुनाइन् ।
‘अर्पण’ र ‘अनुराग’पछि हालै तेस्रो कविताकृति ‘आतुङ’ ल्याएकी उनले कार्यक्रममा ‘सलाम आदरणीय आमाबुबा’, ‘नागरिकता’ र ‘रगत’ शीर्षक कविता सुनाइन् । उनले आफ्ना कवितामा नारी शक्तिको प्रसंशा गर्दै समाजमा हुने राजनीतिक, सांस्कृतिक र प्रशासनिक विभेदप्रति व्यङ्ग्य गरिन् ।
‘६ बराबर ६’ कवितामा चाहिँ उनले आफ्ना छ दिदी…
डान थ्री शेशुकाको सुन्दरतालाई क्यामेरामा कैद गर्दा (फोटो फिचर) भिडियो
खोटाङ्ग जिल्लामा जन्मिएर सितोरियो करातेमा तेस्रो डान प्राप्त गरेकी शेसुका राई एक कुशल मोडल पनि हुन् । अन्तराष्ट्रिय रेफ्रीको मान्यता पाईसकेकी शेसुकाले थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको गेमहरुमा रेफ्रीको भूमिका समेत निर्वाह गरिसकेकी छन् । श्रीलंका बाट अन्तराष्ट्रिय रेफ्रीको सर्टिफिकेट होल्ड गरेकी शेसुकाले त्यहि समयमा साफ गेममा रेफ्रीको भूमिका समेत निभाएकी थिईन् भने थाईल्याण्डमा भएको गेममा पनि उनले रेफ्रीको भूमिका निर्वाह गरेकी थिईन् ।
शेशुका राई संगको रमाईलो कुराकानी भिडियोमा
साधा जीवन जिउन चाहने…
मनिष लिम्बु र माङ्गेना लिम्बूको स्वर तथा अभिनय रहेको “फक्ताङलुङ सेसे”को म्युजिक भिडियो छायांकन सम्पन्न
काठमाडौ - चर्चित बाल गायक/गायिका मनिष लिम्बु र माङ्गेना लिम्बूको स्वरमा तथा अभिनय रहेको गीत "फक्ताङलुङ सेसे" को म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । काठमाडौको फर्पिङ्गमा छायांकन गरिएको उक्त गीतको म्युजिको भिडियोमा गायक मनिष लिम्बु र माङ्गेना लिम्बुको अभिनय रहेको छ भने वयस्क अवस्थाको सोहि भूमिकामा संगीतकार सुहाङ्ग लिम्बु र मिस लिम्बु फष्ट रनर अप २०१६ का सवनम साँवा लिम्बुले अभिनय गरेकी छन् ।
गीतकार रिता फोम्बो लिम्बुको शब्द रचनामा रहेको ‘फक्ताङलुङ सेसे’ लाई सुहाङ लिम्बुले संगीत तथा अशोक लोहरुङ राईले संगीत संयोजन गरेका छन्…
ककनीमा विश्व पर्यटन दिवस २०१८ भव्यताको साथ् सम्पन्न, मन्त्री सहित तिन घण्टा पैदल यात्रा
विचारी चाम्लिङ
नुवाकोट - "नेपालको आवश्यकतामा जिम्मेवार, नैतिक र दिर्घकालिन पर्यटनको लागि पर्यटक श्रमिकहरुको सम्मान गर्नु हो" भन्ने मूल नाराका साथ टानले आयोजना गरेको पर्यटन दिवस पर्यटन मन्त्री रविन्द्र अधिकारीको नेतृत्वमा पर्यटकीयस्थल ककनीमा सम्पन्न भएको छ ।
ककनीस्थित मेमोरियल पार्कबाट पदयात्रा सुरु भई सुर्य चौर हुदै गुर्जे भञ्ज्याङमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा पर्यटनमन्त्री अधिकारी, संघीय सांसद हितकहादुर तामाङ, माननीय राज्यमन्त्री धनबहादुर बुढा, प्रदेश नं. ३ की उपसभामुख राधिका तामाङ, प्रदेश सभासदहरु, टानका…
प्रलेसको वार्षिक उत्सवमा पूर्व लडाकु पुरस्कृत
काठमाडौँ, ६ असोज - प्रगतिशील लेखक सङ्घले आफ्नो ६६ औँ वार्षिक उत्ससवका अवसरमा शुक्रबार राजधानीमा ‘अक्टोबर क्रान्तिले नेपाली कला–साहित्यमा पारेको प्रभाव’ विषयक गोष्ठी विचार गोष्ठी आयोजना ग¥यो । गोष्ठीमा माक्र्सवादी चिन्तक मोहन वैद्य ‘चैतन्य’ र बेदुराम भुषालले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि राजनीतिक विश्लेषक श्याम श्रेष्ठ र सरला रेग्मीले टिप्पणी गरेका थिए । सो अवसरमा पूर्व लडाकु तथा साहित्यकार सीता बि.क.लाई यस वर्षको ‘प्रलेस प्रतिभा पुरस्कार’ प्रदान गरियो । प्रत्येक वर्ष वार्षिक उत्सवका अवसरमा प्रदान गरिने…