Browsing Category

समाचार

बिसौ ईमेज अवार्ड सर्वोत्कृष्ट गायन विधामा गायक रुपकुमार राई र गायिका मेनुका राई

काठमाडौ - बिसौ ईमेज अवार्ड सर्वोत्कृष्ट गायन विधामा गायक रुपकुमार राई र गायिका मेनुका राई अब्बल ठहरिएका छन् । "नौ लाई सुन्ना नब्बे" बोलको गीतबाट सर्वोत्कृष्ट अवार्ड जितेर अब्बल ठहरिएका हुन् । राजधानीको सोल्टी होटेलमा भएको कार्यक्रममा मनोनित अन्य गीतहरुलाई पछि पार्दै "नौ लाई सुन्ना नब्बे सर्वोत्कृष्ट भएको हो । संगीतकार तथा गीतकार डिआर अटुको शब्द रचनामा रहेको गीत "नौ लाई सुन्ना नब्बे" लाई एरेन्ज भने राजु कार्कीले गरेका हुन् । यो गीतको म्युजिक भिडियोमा चर्चित मोडेल ज्योति मगर र काजिश श्रेष्ठले अभिनय गरेका छन् भने भिडियो…

मेरो कार्यकाल भरी जनताले परिवर्तनको प्रत्यक्ष अनुभूति गर्ने खालको कामहरु गर्दै जाने छु -सिता खतिवडा

ककनी गाउँ पालिकाका उप- प्रमुख सिता खतिवडा संग सिलिचुङ्ग टेलिभिजनका वरिष्ठ सम्वाददाता तथा अन्तराष्ट्रिय व्युरो प्रमुख विचारी चाम्लिङ्गले गरेको भला कुसारीको सम्पादित अंश । यहाँले ककनी गाउँ पालिकालाई नेतृत्व गरेको लगभग १६ महिना नाघी सकेको छ । विकास र समृद्धिलाई कसरी अगाडि बढाइ रहनु भएको छ ? मैले सोह्र महिनाको अन्तरालमा सडक, खानेपानी, कृषि पशुपालन, कृषि अनुदान, सिप विकास जस्ता कार्यलाई बढवा दिनका साथै जनप्रतिनिधिहरुको हैसियतबाट सम्पादन गर्नु पर्ने नियमित कार्यहरु केहि शैद्धान्तिक ऐन नियम तथा नियमावलीको अस्पष्टताको बिचमा थोरै…

गोपाल तामाङ्गको “गैरी खेत” बोलको गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौ - २०४४ साल काठमाडौँ जिल्लाको मुलपानीमा जन्मेका गायक गोपाल तामाङले आफ्नो म्युजिक करियर २०६१ सालमा ललित कला क्याम्पसमा संगीत बिषय लिएर भर्ना भइ २०६८ सालमा एम . ए उतिर्ण गरेका छन् । अहिले सम्म उहाले संगीतलाई नै निरन्तरता दिइरहनु भएको छ । यति लामो समयको अध्ययनपछी अहिले आएर "गैरी खेत" बोलको गित सार्वजनिक गरेका छन् । उनले हिमालय टेलिभिजनको लै बरी लै गायन प्रतियोगितामा पनि निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । बैदेशिक रोजगार सम्बन्धी विषय रहेको यस गीतमा गाउले परिवेशको कथालाइ उठाईएको छ गाउमा दुख पाएर एक युवा विदेशिन्छ…

सुर्योदय युवा क्लब र म्युजिक हाईलाईट प्रा.ली. को संयुक्त आयोजनामा फुटबल खेल हुने

काठमाडौ - नेपाली हिन्दुहरुको महान चाड बडा दसैँको अवसरमा सुर्योदय युवा क्लबले नक आउट फुटबल खेलको आयोजना गर्ने भएको छ । बडा दशैलाई लक्षित गरेर मनोरन्जन दिलाउनका लागि श्री सूर्योदय युवा क्लब कटारी ७ पाटने र म्युजिक हाईलाइट प्रा.ली.को संयुक्त आयोजनामा नक आउट फूटबल प्रतियोगीता हुने भएको हो । सन्जिब समाल मगरको संयोजकत्वमा हुने उक्त खेलमा विभिन्न क्लब, युवा समाजहरुलाई निमन्त्रणा पठाई सकिएको छ भने उक्त खेलमा सहभागी हुनलाई यही २४ गते सम्म नाम दर्ता गराई सक्नु पर्ने म्युजिक हाइलाइटका प्रबन्धक नेत्र किरातीले जानकारी गराएका छन् ।…

गीत-संगीतमा जम्दै पराङ्वा तामाङ

काठमाडौ - रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँ पालिका श्याफ्रु गाउँमश्याफ्रुमा जन्मिएर समाजसेवामा चासो भएका मिठो स्वरका धनी सेलो गायक पराङ्वा तामाङ सानै देखि कलाकार र गायक बन्छु बन्ने हेतुका साथ अगाडि बढे अनुसारको अहिले सफल हुँदै गएका छन् । हाल उहाँ ब्यापारमा समेत सक्रिय रहेका पराङ्वा तामाङ रसुवाको गीत-संगीतलाई संरक्षण गर्छु भनेर दावा फिन्जो तामाङको अध्यक्षतामा गठित राष्ट्रिय संगीत कर्मी संघ रसुवाको सदस्य भएका छन् । आफ्नो हरेक कदमलाई अगाडी सार्नलाई गाउँको आफन्तहरु र मित्रहरूले समेत साथ दिएको बताउदै सहयोग गर्ने सबैलाई धन्यवाद…

मोडेल, कलाकार र रेडियो प्रस्तोता बन्ने लक्ष पुरा प्रेम कुमारी (स्थर)को

काठमाडौ - नेपालको राजधानी नजिकैको दुर्गम जिल्ला रसुवाको आमा छेदिङमो गाउँ पालिका १ हाकुबेसि गाउँमा जन्मिएकी प्रेम कुमारी तामाङ हाल स्थर भनेर चिनिन्छन् । सानै उमेरदेखि कलाकार, रेडियो प्रस्तोता र गायिका बन्छु बन्ने हेतुका साथ अघि बढेकि उनी त्यसनुसार सफल हुँदै गएको पनि छिन् । हाल उनी मोडेल, गायिका हुन् भने रेडियो प्रस्तोता समेत भएकी छन् । साथै रसुवाको गीत-संगीतलाई संरक्षण गर्छु भनेर दावा फिन्जो तामाङको अध्यक्षतामा गठित राष्ट्रिय संगीत कर्मी संघ रसुवाको सदस्य हुन पाउदा खुशी छिन् स्थर ।आफ्नो हरेक कदमलाई अगाडी सार्नलाई गाउँको…

प्रदेश एकको इलाममा गीत शिविर तथा गोष्ठी हुने

काठमाडौँ, ६ असोज -  नेपालका गीतकारहरूको एकमात्र छाता संस्था गीतकार सङ्घ नेपालले प्रदेश एकको सुन्दर नगरी इलाममा गीत शिविर तथा बृहत् विचार गोष्ठीको आयोजना गर्ने भएको छ । असोज ११ गते इलाम नगरपालिकाको गौतम बुद्ध सभाहलमा प्रदेश एकका माननीय मुख्यमन्त्री शेरधन राईद्वारा उद्घाटन हुने उक्त गोष्ठीमा प्रदेशका सबै जिल्लाका प्रतिनिधि गीतकारका साथै भारतका सिक्किम, दार्जिलिङ र खर्र्साङबाट पनि सहभागिता रहने संघका महासचिव शुभ मुकारुङले जानकारी गराए । दुई दिनसम्म चल्न उक्त गोष्ठीमा समालोचक महेश पौडेलले गीत लेखनको वर्तमान अवस्था र…

चलचित्र “मेरो आफ्नो” मा नायिका रिया श्रेष्ठ

काठमाडौ - ॐ साई भक्त मुभिजको ब्यानरमा चलचित्र "मेरो आफ्नो" को  निर्माण हुने भएको छ ।  शुक्रवार राजधानीको भद्रकाली मन्दिरमा शुभ मुर्हत गरिएको चलचित्र "मेरो आफ्नो" मा नायिका रिया श्रेष्ठ, रुपा राना, नरेश पौडेल, सुजाता थापा, सुन्दर श्रेष्ठ, र बाल कलाकार अरुण कालिराजको मुख्य भूमिका रहने छ भने यहि चलचित्रबाट केवल जंग कुँवरले डेब्यु गर्ने भएका छन्  । चितवन र मनाङ्गमा छायांकन हुने चलचित्र "मेरो आफ्नो" असोज ७ गतेबाट छायांकनको लागी स्पोटमा जाने बताईएको छ । श्रीराम बरालको प्रस्तुती चलचित्र "मेरो आफ्नो" लाई, बसन्त शर्मा, मातृका…

पूँजीवादको एक सर्वोत्तम नमुना हङकङ र हङकङ भित्रका पिडाहरु

खुसि लिम्बु गगनचुम्बी भवनहरुको शहर हङकङमा आज पनि विकास, अवसर र स्वतन्त्रता धनीका लागि मात्रै जस्तो भएको छ । हामीले तस्विरतिर देख्ने गरेका भवनहरुमा प्रायजसो कर्पोरेट अफिस र शपिङ् मलहरु मात्रै हुन्छन् । शहर छेउ (sub-urban) का अग्ला आवासीय घरहरु (residential blocks) मा धेरै जसो धनीमानीहरु नै बस्दछन् । कोठा भाडा नै महँगो भएपछि आज धेरै श्रमिकहरु (मैले यहाँ गरिबहरु भनिरहेको छैन) यसरी बस्दछन् । म पनि कुनै बेला झन्डै झन्डै यसरी बस्दथे । तर म त्यतिखेर बचतको ठूलो हिस्सा नेपाल पठाउथें - नेपालमा घर जोड्नका लागि । त्यो क्रम आज पनि…

अभिव्यक्ति शृङ्खलामा यद्धकवि राई प्रस्तुत हुँदै 

काठमाडौँ, ४ असोज -  नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले बर्सेनी आयोजना गर्दै आएको लोकप्रिय कार्यक्रम ‘अभिव्यक्ति शृङ्खला’को एघारौँँ संस्करणमा युद्धसाहित्य सिद्धान्तकार, साहित्यकार तथा कवि गणेश राई प्रस्तुत हुने भएका छन् । सेप्टेम्बर २२ तारिक शनिबारका दिन लन्डननजिकै हाईवेकमको क्लिनउड कम्युनिटी हाउसमा आयोजना हुने भव्य समारोहमा कवि राई आफ्नो दर्जन बढी युद्धकविता र युद्धसाहित्य अवधारणासहित प्रस्तुत हुनेछन् । राईका कविता संग्रह ‘राईफलले फलाकेको जिन्दगी’ तथा तीन वटा उपन्यास ‘राईफलको नालबाट जीवन नियाल्दा,’ ‘युद्ध एम्बुसमा राईफलको…