Browsing Category

समाचार

अन्जु पन्तको स्वरमा “तिम्रै हुँ म” बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ - भनिन्छ गीत संगितको कुनै सिमा हुँदैन , कुनै भाषा हुँदैन । सफल गीत त्यो हो जसलाई सुन्दा मनलाई छुने हुनुपर्छ । यस्तै मन मष्तिष्कलाई एकदमै छुने गित अहिले बजारमा आएको छ । नेपाली सांगितिक क्षेत्रकी कोकीलकण्ठ आवाजकी धनि गायिका अञ्जुपन्तको मार्मिक गीत सार्वजनिक भएको हो । नेपाली सांगीतिक क्षेत्रमा सयौँ चर्चित र कालजयी गीत गाउन सफल पन्तले "तिम्रै हुँ म" बोलको फेरि अर्को त्यस्तै कर्णप्रिय र मार्मिक गीत ल्याएकी छन् । उनको एकल स्वर रहेको सो गीतमा केशव घिमिरे बैरागी माइलोको शब्द सृजना रहेको छ । बैरागिले यस गीतलाई सिर्जना गरेर…

पिपल छाँयाले गीतको म्यूजिक भिडियो लोकार्पण

उदयपुर - स्थानीय प्रतिभाको उच्च कदर गर्दै प्रदेश सांसद नारायण बुर्जामगरले एक म्युजिक भिडियोको लोकार्पण गरेका छन् । त्रियुगा नगरपालिका ७ कौवाईमा कवि तथा गीतकार लेखबहादुर कार्की र पुष्पा राईको शब्द रचनामा रहेको पहिलो म्युजिक भिडियो "पिपल छाँयाले" को लोकार्पण गरेका हुन् । लोकार्पित म्युजिक भिडियोलाई रौतामाई गाउँपालिका ७ का एकराज राना मगरले निर्देशन, छायांकन तथा सम्पादन गरेका छन् । एक समारोहकाबीच लेखबहादुर कार्कीको पहिलो गीति कोशेली र ब्रोदर स्टुडियोको प्रस्तुतीमा तयार भिडियो सार्बजनिक गर्दै सांसद मगरले आफ्नै ठाउँमा राम्रो कला,…

” आइ लभ यु “बोलको गीत सार्वजनिक

काठमाण्डौ- भ्यालेन्टाइन डेको अवसर पारेर लामो समय देखि नेपाली कला-संगीतमा लागिपरिरहेका संगीतकार तथा निर्देशक राज्य राइ देमिनले ” आइ लभ यु “बोलको एउटा युगल प्रेमगीत अनलाइन युट्युव मार्फत सार्वजनिक गरेको छ । पछिल्लो समय विश्व लगायत नेपालमा पनि अनलाइन युट्युव मार्फत गीतभिडियो सार्वजनिक गर्ने चलन बढेको छ । यस गीतको गीतकार चर्चित युवा गीतकार प्रकाश दुमी राइ हुन् भने स्वर प्रमोद खरेलमेनुका राइको रहेको छ । जुन “आइ लाभ यु ” गीतको म्युजिक भिडियोमा अजीत राइ र शेशुका राइले रोमान्स गरेका छन् ! जसलाई छायांकन शन्देश राइले गरेको छ ।…

सुस्मिता राईको” हिरा मोति” मा फुलन्देको आमा र समृद्धि पौडेल

काठमाडौ - दृष्टि विहिन गायिका सुस्मिता राईको स्वरमा "तिम्रो माया हिरा मोति" बोलको गीत सार्वजनिक भएको छ । धेरै नै प्रतिक्षित मानिएको यो गीत पावल चाम्लिङ्ग युट्युब च्यानल बाट सार्वजनिक भएको हो । ६ बर्षकै कलिलो उमेरमा आँखाको ज्योति गुमाएकी गायिका सुस्मिता राई पछिल्लो समयमा नेपाली गीत संगीतको क्षेत्रमा चम्किलो तारा बनेर सांगीतक आकाशमा उदाई रहेकी छन् । उनको कोकिल कण्ठ आवाजको कारण नेपाली गीत संगीतको क्षेत्रमा निकै ठूलो आशा गरिएको छ । अनन्त राईको शब्द रचनामा रहेको यो गीतलाई गायक तथा संगीतकार पावल चाम्लिङ्ग राईले म्युजिक कम्पोज…

लक्ष्मि योङ्हाङ कोरियामा ब्यस्त

काठमाडौ - कोरियनहरुको महान पर्व सलनालको अवसर पारेर सिरीजङा इन्टरटेन्टमेन्ट ग्रुप दक्षिण कोरियाले आयोजना गरेको लिम्बु चलचित्र के साङ्ला प्रर्दसनिमा आफु अभिनित चलचित्र के साङ्ला लिएर आउनुभएको मोडेल तथा नायिका लक्ष्मि योङ्हाङ ब्यस्त हुने भएकि छिन । सिरिजंगा ग्रुप द कोरियाको संयोजक हाङ् चेम्जोङ्को जानकारि अनुसार नायिका योङ्हाङ्लाइ कोरियामा आयोजना भैरहेको बिभिन्न जातीय तथा अन्तरजातीय सघ सस्थाको सास्कृतिक कार्यक्रम तथा डान्स पार्टिमा धेरै डिमाण्ड भैरहेको छ । माबोको अनुसार सलनालको पहिलो दिन फेब्रुअरी 3 तारिक दक्षिण कोरियाको…

भारतीय गायक सोहेल अजमतको पहिलो नेपाली गीत सार्वजनिक

काठमाडौ - भारतीय गायक सोहेल अजमतको पहिलो नेपाली गीत सार्वजनिक भएको छ । भारत नक्सालबारीका गायक अजमतको "रात अझै बाँकी छ" बोलको नेपाली गीत सार्वजनिक भएको हो । भारतमा जन्मिएर पनि नेपाली गीत-संगीतलाई धेरै माया गर्ने गायक अजमतले, भारतीय गीत- संगीतको क्षेत्र निक्कै नै फराकिलो हुदा हुदै पनि नेपाली गीत-संगीत आफूलाई मन पर्ने भएकोले नेपाली गीत रेकर्ड गराएको बताएका छन् । सार्वजनिक गीतमा स्वर,संगीत र शब्द रचना पनि गायक सोहेल अजमतकै रहेको छ । केबी भण्डारीले एरेन्ज गरेको यो गीतलाई मिक्सिङ्ग र मास्टरिङ्ग भने सन्तोष पौडेलले गरेका हुन् ।…

पर्यटन बाट देशलाई समृद्धि : पासाङ्ग शेर्पा

काठमाडौं – पर्यटन क्षेत्रमा केही गर्नु पर्छ भन्ने अभिलाशाका साथ सन १९९६ मा राजधानी प्रवेस गरे यता व्यावसायिक रुपमा लागि रहेका सोेलुखुम्बुका व्यक्ति हुन् पर्यटन व्यवसायी पासाङ शेर्पा । शुरुमा भरिया हुदै यस क्षेत्रमा लागेको शेर्पाको माउण्टेन शेर्पा ट्रेकिङ नामक कम्पनीबाट विगत २००१ देखि व्यावसायिक रुपमा अगाडि बढेका शेर्पाले नेपालीले पनि अन्य देश घुम्नु आवश्यकता महशुस गरेका छन् । नेपाल सरकारको भिजन २०२० लाई सफल र सहज बनाउन पनि नेपालीहरु विदेशका विभिन्न देशमा घुम्नु पर्ने आवश्यता रहेको शेर्पाले महशुस गरेर नै यो व्यवसाय सुरु…

प्रमोद खरेलको स्वरमा “रुपको चर्चा” आधुनिक गीत सार्वजनिक

काठमाडौ - चर्चित गायक प्रमोद खरेलको स्वरमा "रुपको चर्चा" बोलको आधुनिक गीत सार्वजनिक भएको छ । कृष्ण प्रसाद पौडेलको शब्द रचनामा चन्द्र लामा अनुरागले संगीत गरेको यो गीत निक्कै नै कर्णप्रिय बनेको छ । प्रवासी भूमि दक्षिण कोरियामा रहेर नेपाली साहित्य,संगीतको क्षेत्रमा सक्रिय रहेका संगीतकार चन्द्र लामा अनुराग विश्व नेपाली साहित्य महा संघ दक्षिण कोरियाका निवर्तमान अध्यक्ष समेत हुन् । उनको शब्द रचना र संगीतमा दर्जनौ गीतहरु बजारमा आईसकेका छन् । गीतकार कृष्ण प्रसाद पौडेल पनि बैदेशिक रोजगारीको सिलसिलामै हाल दक्षिण कोरियामा रहेका छन् ।…

लिम्बु चलचित्र ‘के साङ्ला ‘ कोरियामा प्रदर्शन हुने

टंकेश लिम्बू ,दक्षिण कोरिया लोकेन साँवाको लेखन तथा निर्देशन रहेको लिम्बू चलचित्र ‘के साङ्ला’ सिरिजङ्गा इन्टरटेन्टमेन्ट ग्रूप दक्षिण कोरियाको आयोजनामा कोरियाको राजधानि सउल एम टि यू हलमा फेब्रुअरि ३ का दिन विशेष प्रदर्शनी हुदैछ ।चोकफुङ ईन्टरटेमेण्टको ब्यानरमा तयार भएको यस चलचित्रले लिम्बू भाषा, गीत, संगीत, संस्कृति, भेषभुषा र पहिचनको जागरुप र जगेर्ना गर्ने उदेश्यले चलचित्र निर्माण भएको निर्देशक साँवाले बताएका छन् ।मुख्य नायक भिम तुम्बाहाम्फेको प्रस्तुति रहेको यस चलचित्रमा कलाकारहरु लक्ष्मी योङहाङ, विशाल सेनेहाङ, याम्निङ्वा…

अहिलेको सरकार इतिहासमा सबैभन्दा नालायक र भ्रष्ट सरकार (भिडियो सहित)

काठमाडौं । सडक संर्घषको तयारीमा जुटेको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध संघ, संगठनका नेताहरु अहिलेको सरकार इतिहासमा सबैभन्दा नालायक र भ्रष्ट सरकार भएको आरोप लगााउँदै जनताको व्यवस्था ल्याउन थप आन्दोलन आवश्यक रहेको बताउँदै आएका छन् । पछिल्लो चरणमा संगठन संघर्ष र फेरी संगठनको नीति अनुसरण गर्दै सबै पार्टी नेताहरुलाई गाउँ गाउँ खटाएको उक्त पार्टीले राजधानी काठमाडौं लगाएत प्रदेश राजधानी तथा केही स्थानीय स्तरमा केन्द्रीत जनसंघर्षका कार्यक्रमहरुको तयारी गरिरहेको बुझिन्छ । क्रान्तिकारी माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रीक…