कन्चनपुरमा गोलि चल्यो

0 791

काठमाडौं ७ भदौ – कञ्चनपुरमा बलात्कारपछि हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएकाहरु माथि प्रहरीले गोली चलाएको छ ।

१३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई उन्मुक्ति दिन खोजेको भन्दै प्रहरी कार्यालयबाहिर प्रदर्शनमा उत्रिएकाहरुमाथि बिहीबार प्रहरीले गोली चलाएको थियो ।

Loading...