चमत्कारिक नृत्य देखाए ६ बर्षीय शुलभले

0 850

ईटहरी – सुनसरीको इटहरीका स्थानिय ६ बर्षीय शुलभ श्रेष्ठ चमत्कारिक नृत्य देखाएर पछिल्लो समयमा सामाजिक संजालमा भाईरल बन्दै गईरहेका छन् ।

आमा शर्मिला श्रेष्ठ र बाबा भीमकुमार श्रेष्ठको कोखबाट जन्मिएका शुलभ अहिले मात्रै ६ बर्षका छन् । हाल एफएस डान्स सेन्टर ईटहरीमा डान्स गुरु अभि राई संग डान्स सिक्दै आएका छन् ।

उनले गर्दै आएको डान्स साहशिक र अलिक फरक धारको मान्दै आईएको छ । यति सानै उमेरमा यसरी डान्स गर्ने शुलभलाई भविष्यको स्टार मान थालिएको छ ।

Loading...