सुमन मगरको स्वरमा “घन्काई देउ मादलु”बोलको गीत सार्वजनिक
काठमाडौ – “घन्काई देउ मादलु” बोलको गीत सार्वजनिक भएको छ। गायक सुमन मगरको स्वरमा उक्त गीत सार्वजनिक भएको हो । कुमार प्रधानको शब्द तथा संगीतमा रहेको यो गीतलाई सुमन राईले एरेन्ज गरेका छन्।
गायक सुमन मगर बहु-प्रतिभाशाली गायक हुन्। उनको स्वरमा दर्जनौ गीतहरु रेकर्ड भएका छन् भने एक कुशल सिनेमाटोग्राफ़र पनि हुन्।
लिम्दुनी क्रियसनमा रेकर्ड गरिएको उक्त गीत खोपी इन्टरटेन्मेण्टले तयार पारेको हो
भिडियो यहाँ हेर्नुहोला