किरात राई यायोख्खाद्वारा आयोजित देउसी भैलो कार्यक्रम सम्पन्न (फोटो फिचर )
"किरात राई तेस्रो अन्तराष्ट्रिय सम्मेलन" सहयोगार्थ
काठमाडौ – किरात राई यायोख्खाद्वारा आयोजित देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ। किरात राई यायोख्खा केन्द्रीय कार्यसमिति द्वारा आयोजना हुन गईरहेको “किरात राई तेस्रो अन्तराष्ट्रिय सम्मेलन” सहयोगार्थ उक्त कार्यक्रम आयोजना गरिएको थियो। कातिक २७,२८ र २९ गते राष्ट्रिय सभा गृहमा किरात राईहरुको अन्तराष्ट्रिय सम्मेलन हुने छ।
देउसी भैलो कार्यक्रममा सरकारका उच्च पदस्थ व्याक्तित्व, समाजसेवी, ब्यापारी र सर्वसाधरण बाट ६ लाख भन्दा बढि रकम दान वापत संकलन भएको छ।
फोटो फिचर












































