Trending
- मेयर हर्क साम्पाङ्गको तस्विर सगरमाथाको चुचुरोमा
- माङ्पा/नछुङहरुको सुनसरी मोरङ र झापाका छुट्टाछुटै तदर्थ समिती गठन
- किरात राई चाम्लिङ खाम्बातिम बेलायतको आयोजनामा वेलायतमा रहेका नेपालीहरुले धुमधामका साथ साकेला उभौली चाड मनाए
- पवन बान्तावा राईको “तिम्रो जस्तै मन मेरो” सार्वजनिक
- इन्टेक १९९९ का ब्याजी गोर्खालीहरुले २५ सौं रजत जयन्ती भब्य रुपमा मनाए
- “जिन्दगीको यो मोडमा” बोलको म्युजिक भिडियो सार्वजनिक
- “बबाल गर्नुपर्छ” बोलको म्युजिक भिडियो सार्वजनिक
- नेपालीहरुको उत्कृष्ट प्रस्तुति सहित रोचेस्टर स्विप्स फेस्टिभल २०२४ सम्पन्न
- राईजिङ्ग स्टारको विजेता जुनियर तर्फ नियासा प्रधानाङ्ग र सिनियर तर्फ समिका भट्टराई
- बबिना किरातीको “आकाशैमा चिल हो कि बेसारा ” सार्वजनिक
Browsing Category
साहित्य/संगीत
बिक्रम राई र सुनिता थेगिमको स्वरमा “जब भेटे तिमीलाई” बोलको म्युजिक भिडियो सार्वजनिक
काठमाडौ - ममता राई इन्टरटेन्मेण्टले "जब भेटे तिमीलाई" बोलको म्युजिक भिडियो सार्वजनिक गरेको छ। बिक्रम राई र सुनिता थेगिमको स्वरमा रहेको उक्त लभ सङ अमेरिकाको न्यु-योर्कमा एक कार्यक्रम गरेर सार्वजनिक गरिएको हो ।
प्रेमिल शब्दहरुलाई उनेर तयार पारिएको यो गीतको शब्द रचना ममता राई "यात्री" ले गरेकी हुन् । गीतकार ममता राई "यात्री"को दर्जनौ गीतहरु चर्चामा छन्। यो गीतमा संगीत गायक स्वयम् आफै बिक्रम राईले नै गरेका छन् । एरेन्ज भने पुरुषोतम सुवेदीले गरेका हुन्।
किशोर थापाले मिक्सिङ्ग मास्टरिङ्ग गरेको यो गीतलाई ए-वन म्युजिसियन…
सुनिता थेगिमको स्वरमा “के म हजुरलाई” बोलको म्युजिक भिडियो सार्वजनिक
काठमाडौ - चर्चित गायिका सुनिता थेगिमको स्वरमा "के म हजुरलाई" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शब्द-संगीतको संयोजन रहेको उक्त गीत निलम रोजुको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको हो।
गायिका सुनिता थेगिम अहिलेका लोकप्रिय गायिका हुन् । उनको सयौ गीतहरु चर्चित छन् ।
संगीतकार निलम रोजु गीतको शब्द शब्दमा खेलेर संगीत भर्नसक्ने संगीतकार हुन्। उनले संगीत गरेका दर्जनौ गीतहरु चर्चित छन्। संगीत मात्रै हैन उनि आफैले गायका दर्जनौ गीतहरु समेत चर्चित छन्।
लिला दास साम्पाङ्ग राईको शब्द रचना, निलम रोजु राईको संगीत रहेको…
सुनिता थेगिम र सेमिहाङ सिंगकको स्वरमा लिम्बू भाषाको गीत “साम्याङफुङ” सार्वजनिक
काठमाडौ - चर्चित गायिका सुनिता थेगिम र गायक तथा संगीतकार सेमिहाङ सिंगकको स्वरमा लिम्बू भाषाको गीत "साम्याङफुङ" सार्वजनिक भएको छ ।
गायक सेमिहाङकै शव्द तथा संगीतमा रहेको उक्त गीत टेकेन्द्र याक्सोको एरेन्ज किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।
युगल पोमुद्वारा निर्देशित लिम्बू भाषाको म्युजिक भिडियो ‘साम्याङफुङ’ मा मौशम इम्बुङ "फुलन्देको बाउ" र रेखा फागोले अभिनय गरेका छन् भने प्रेम सुब्बा र दिनेश माङमुको समेत अभिनय रहेको छ ।
भुपेन्द्र तुम्बाहाङफेको छायाँकन, लोकेश थापाको मेकअप र दिनेश माङमुको कोरियोग्राफी रहेको उक्त…
“बुवा आमा” बोलको म्युजिक भिडियो सार्वजनिक
काठमाडौ - बुवाको मुख हेर्ने दिनको अवसर पारेर भिज्युल अडियो क्रियसनले "बुवा आमा" बोलको म्युजिक भिडियो सार्वजनिक गरेको छ। गौरव राईको स्वर जोया श्रेष्ठको शब्द रचना, पुष्पन प्रधानको संगीत, देवेश राईको एरेन्ज रहेको उक्त गीत जन्मदिने बुवा प्रति समर्पित रहेको गीतकारले बताएकी छन् ।
बाल्यकालमा बुवाको हरेक बोलीहरु गालि झैँ लाग्ने तर बुझ्ने भएपछि बुवाको त्यो गालि हैन छोराछोरी प्रतिको माया रहेको भन्ने गीतको म्युजिक भिडियोले संदेश दिएको छ।
सार्वजनिक म्युजिक भिडियोमा रिजुन परियार, राधा श्रेष्ठ, लक्ष्मीनाथ तिमिल्सिना,रत्नमान आँशु, आशुतोष…
“थाहाँ छैन्” बोलको म्युजिक भिडियो सार्वजनिक
काठमाडौ - चलचित्र निर्माता पृथ्वी राई र गोमा राई अभिनित "थाहाँ छैन्" बोलको गीत सार्वजनिक भएको छ । ललितपुरको कुमारीपाटीमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो ।
यस अघि निर्माता पृथ्वी राईले चलचित्र "मट्टीमाला" फिल्म निर्माण गरिसकेका छन् भने मट्टीमाला – २ पनि छिट्टै निर्माण हुने निर्माता राईले बताएका छन्।
किरण चाम्लिङको शब्। सुमन राइको संगीत र डम्बर राईको एरेञ्ज रहेको गीतमा चिश्चल राईको स्वर रहेको छ ।
सुजन बज्रचार्यले निर्देशन गरेको म्युजिक भिडियोमा पृथ्वी राई र गोमा राई संगै नीर बम्जम, भीम थापा, सीता कुमारी राई, रिजन…
न्युयोर्कबाट “गुन्जियो तिजको भाका” बोलको म्युजिक भिडियो सार्वजनिक
साउन ३१ न्युयोर्क - महिलाहरुको चाड हरितालिका तिजलाई लक्षित गरेर अमेरिकाको न्युयोर्कबाट "गुन्जियो तिजको भाका" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । न्युयोर्क सिटिको विभिन्न ठाउँमा कैद गरिएको उक्त भिडियोलाई ममता इन्टरटेन्टमेन्टबाट सार्वजनिक गरिएको हो ।
माया गुरुङको डेब्यु स्वर र अभिनय रहेको उक्त गीतका रचनाकार ममता राई "यात्री" हुन भने संगित दिप घतानीको रहेको छ । यो गीतको म्युजिक भिडियोमा गायिका माया गुरुङ, रचनाकार ममता राई "यात्री" कमला राई, यशोदा राई, जानुका कंडेल, निरु राई र प्रबिन गुरुङको अभिनय देख्न सकिन्छ ।
तिजको…
उर्मिला कुसुण्डा र खगेन्द्र थामी खुशी भाईको स्वरमा “चरि उड्यो भुरुरु” सार्वजनिक
काठमाडौ - उर्मिला कुसुण्डा र खगेन्द्र थामी खुशी भाईको स्वरमा "चरि उड्यो भुरुरु" बोलको गीत सार्वजनिक भएको छ । ‘द भ्वइस अफ नेपालको ’ नक आउट राउण्ड बाट बाहिरिएपछि उर्मिलाको यो पहिलो गीत सार्वजनिक भएको हो ।
सार्वजनिक गीतमा खगेन्द्र थामी ‘खुशी भाई’ को शब्द रचना तथा संगीत रहेको रहेको छ । गीतको एरेन्ज पदम राजन मगरले गरेका छन् भने अडियो मिक्सिङ मुस्कान मुकारुङले गरेका हुन् ।
उर्मिला कुसुण्डा अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्छिन् भने यो समुदायबाट गीत रेकर्ड गराउने उनी नै पहिलो गायिका हुन् । गायक तथा संगीतकार ‘खुशी भाई’ पनि…
निशान भट्टराईको “गाजल लिपिक्कै” सार्वजनिक (भिडियो सहित)
शर्मिला राई, धनकुटा । रोमान्टिक गीत 'गाजल लिपिक्कै' सार्वजनिक गरिएको छ । नृत्यमा आधारित उक्त गीत धनकुटा खवरको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
"चट्ट कपाल कोरेर", "माया पलायो" वोलको गीत सार्वजनिक लगत्तै 'गाजल लिपिक्कै' वोलको गीत सार्वजनिक गरिएको हो । ऊक्त गीत संसारीमाई सिमसार क्षेत्र पाख्रीवास तालतलैयास्थित ह्याङआऊट हलमा छायाङ्कन गरिएको प्रोडक्सन म्यानेजर मोहन राईले जानकारी दिए ।
उक्त गीत रिङब्याक टोन (CRBT & PRBT) पनि एक्टिभ गरिसकिएको प्रोडक्सन म्यानेजर मोहन राईले जानकारी दिए । जसका लागि कोड नं:
१)…
नेपाली अन्लाइन सिङ्गगिङ्ग कम्पिटिसन हुने
काठमाडौ - विश्वमा आएको महामारी बाट प्राय सबै क्षेत्रहरु प्रभावित भएको अहिलेको विषम अवस्थामा गीत संगीत क्षेत्र पनि अत्याधिक मात्रमा प्रभावित भएको छ । भौतिक रुपमा सँगै रहेर गीत संगीत श्रीजना गर्न नपाए पनी अन्लाइन मार्फत गीत संगीतको बिस्तार गर्न सकिने भएको छ ।
HP Entertainment को आयोजनामा इन्टरनेशनल नेपाली अन्लाइन सिङ्गगिङ्ग कम्पिटिसन हुने भएको छ। यही मे १५ बाट अन्लाइन सिङ्गिङ्ग प्रतियोगीता सुरु हुने कार्यक्रम आयोजक HP Entertainment ले जानकारी दिएको छ। संगीत सङ्ग आबद्ध रहनु हुने सबै नेपाली भाषी ब्याक्तित्वहरुले यो कार्यक्रममा…
दश बर्षिया निहरा तामाङ्गको अभिनय र सात बर्षिया सरगम राईको स्वरमा सबकी प्यारी बोलको म्युजिक भिडियो सार्वजनिक
काठमाडौ - दुई बाल प्रतिभाहरुको म्युजिक भिडियो सार्वजनिक भएको छ। "सबकी प्यारी" बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो। सार्वजनिक म्युजिक भिडियोमा दश बर्षिया निहरा तामाङ्गले अभिनय गरेकी छन् भने सात बर्षिया सरगम राईले सार्वजनिक गीतमा स्वर दिएकी छन्।
निहरा तामाङ्ग विभिन्न प्रतियोगिताहरुमा आफ्नो प्रतिभा देखाएर आफूलाई अब्बल सावित गरि सकेकी छन् । करिब आधा दर्जन म्युजिक भिडियोहरुमा निहाराले काम गरिसके पनि आफ्नो मुख्य भूमिका रहेको म्युजिक भिडियो भने यो नै पहिलो रहेको छ। सार्वजनिक म्युजिक भिडियोमा बाल कलाकार निहरा तामाङ्गले सशक्त…