पुष्पाञ्जली तिलिङ मादेन लिम्बु (चाप्पेतिको आमा) र रुद्र पाहिम लिम्बु अभिनित एकैदिन दुई म्युजिक भिडियो सार्वजनिक
काठमाडौं - पुष्पाञ्जली तिलिङ मादेन लिम्बु (चाप्पेतिको आमा) र रुद्र पाहिम लिम्बु अभिनित "आनी याक्थुङ्बा तीन" म्युजिक भिडियो सार्वजनिक भएको छ ।
रुद्र पाहिमको शब्द रचनामा सुनिता थेगिम र सुमन लिम्बूको स्वर रहेको पालाम (आनी याक्थुङ्बा – ३) मा प्राज्ञ अशोक लोहरुङले एरेञ्ज तथा संगीत गरेका छन् ।
म्युजिक भिडियोलाई दिनेश माङमु लिम्बूले निर्देशन गरेका छन्। मुकेश हुमागाइले छायांकन गरेको म्युजिक भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।
"आनी याक्थुङ्बा – ४"
त्यसैगरी पुष्पाञ्जली तिलिङ मादेन लिम्बु (चाप्पेतिको आमा) र रुद्र पाहिम…