उर्मिला खालिङ र हेमन्त खालिङको दुई खालिङ गीत सार्वजनिक

0 381

काठमाडौ – गायिका उर्मिला खालिङ र हेमन्त खालिङको दुई खालिङ गीत सार्वजनिक भएको छ । किरात खालिङ राई उत्थान संघ केन्द्रिय अध्यक्ष सीता कुमारी खालिङको प्रमुख आतिथ्यमा एक कार्यक्रमको बीच नु (मन) “वास ख्वाम” म्युजिक भिडियो उर्मिला खालिङ युट्युव च्यानल बाट सार्वजनिक भएको हो।

गीतमा उर्मिला खालिङ, निरु खालिङ, छवि खालिङ र हेमन्त खालिङले स्वर दिएका छन । नु (मन) को संगीत उर्मिला खालिङ र वास ख्वामको संगीत निरु खालिङले गरेका छन भने एरेन्ज पदम रजान मगरको रहेको छ । कार्यक्रममा सोलुखुम्बु प्रतिनिधि सभा सदस्य मान वीर राई र माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धि किरण राईको समेत उपस्तिथि रहेको थियो ।
म्युजिक भिडियो

म्युजिक भिडियो

Loading...