मुक्तक : स्मृति राई `ठुलीकान्छी´

0 204

मुक्तक

हरेक दिन अनि हरेक रात, याद आउँछ तिम्रो।
दुनियाँ भएपनि मेरो साथ, याद आउँछ तिम्रो।।
कति सजिलै संग भन्छौ भुलिदेउ मलाई भनेर
हजारौं हजार लाखौं लाख याद आउँछ तिम्रो।

#स्मृति राई `ठुलीकान्छी´
उदयपुर कटारी नगरपालिका ९, नौ राउतखर्क फिक्कल

Loading...