Browsing Category

ब्यानर न्युज

असोज ५ गतेदेखि हवाई उडान र लामो दूरीको सार्वजनिक यातायात सञ्चालन

काठमाडौ - सरकारले असोज ५ गतेदेखि हवाई उडान र लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हवाई उडान र सार्वजनिक यातायात पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।

एक हप्तापछि काठमाडौको निषेधाज्ञा स्थिति हेरेर निर्णय हुने, अहिले के -के लाई छुट ?

काठमाडौ , भदौ ३ - उपत्यकामा निषेधाज्ञा लागु भएको एक हप्ता भएपछी, पुनः थप हुने वा नहुने बारेमा एक हप्ताको स्थिति विश्लेषण गरेपछि मात्रै अर्को निर्णय हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन् । बाहिरबाट मान्छे ठप्प पारेपछि उपत्यकाभित्रकालाई कन्ट्याक्ट ट्रेसिङलाई व्यवस्थित बनाएर परीक्षणको कुरालाई व्यापकता दिन सकियो भने सबै कुरा मिल्दै गए पुनः खुकुलो बनाउन सकिने तर, जब बाहिरबाट मान्छे ह्वार–ह्वारती आउँछन्, कन्ट्याक टे«सिङ पनि लथालिङ्ग हुन्छ । परीक्षणको काम पनि सीमित हुन्छ भने अन्यौतापूर्ण स्थिति हुन्छ ।…

काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा

काठमाडौं २ भदौ - काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिएका छन् । निषेधाज्ञा जारी भएपछि अत्‍यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुनेछन् ।

भष्टचार गर्न सरकारलाई संकटमा सहज हुन्छ कि कसाे ?

- नवल खडका           भूकम्पमा विश्वभरबाट सहयोग प्राप्त हुँदा, सम्बन्धित पिडितसम्म पुग्न सकेन बरू पाल मन्त्री देखि अनेकन नामले ख्याति कमाए । सरकार र आशेपासेले मात्रै भूकम्पको असली राहत प्राप्त गरे। आफूलाई मात्रै नभएर सात पुस्तालाई पुग्ने गरि। यसपटक यस्तै देखिदैंछ। हुन त अरूबेला पनि भष्टचार नभएको त काँहा हो र ? लाउडा काण्ड, ३३ किलो सुनकाण्ड, बालुवाटार जग्गा काण्ड, यतिकाण्ड, एनसेल काण्ड आदि इत्यादि। कति छन् कति। तर अरू बेलाको भन्दा विश्वमहामारीको बेला भएको भष्टाचारले अलि ज्यादा मन दुख्दो रहेछ, त्यहाँ माथि स्वास्थ्य जस्तो…

सांस्कृतिक संस्थानको साख जोगाउन नयाँ कार्ययोजना

काठमाडौं - सांस्कृतिक संस्थानका नवनियुक्त महाप्रबन्धक अशोकप्यासी राईले पदभार ग्रहण गरेको एक महिना पुगेको अवसरमा बुधबार संस्थान सुधारका नयाँयोजना सार्वजनिक गरेका छन् । जमलस्थित संस्थानमा पत्रकार सम्मेलन आयोजना गर्दै अबको १०० दिनभित्र संस्थानमा प्रवेश गर्नासाथ गौरव अनुभूति हुने गरी परिवर्तनको आभास दिने प्रतिवद्धता जनाए । सेवाप्रवाह, कार्यशैली, सजावट, सहजता, व्यवहार सबैमा यी कुरा झल्कने उनको भनाइ थियो । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को वर्तमान अवस्था, सुधारका योजना, भावी कार्यक्रम र रणनीतिबारे जानकारी दिन आयोजित पत्रकार…

सिक्किमका साहित्यकार पवन चामलिङको स्वागतमा कार्यक्रम

२०७६ माघ २ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आज बिहीबार भारतको सिक्किमका वरिष्ठ साहित्यकार एवम् पूर्र्व मुख्यमन्त्री पवन चामलिङ ‘किरण’को स्वागतमा ‘भेटघाट कार्यक्रम’ आयोजना गरियो । प्रज्ञा भवन, कमलादीमा आयोजित कार्यक्रममा साहित्यकार तथा पूर्व मुख्यमन्त्री चामलिङलाई कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले माला र दोसल्ला ओढाउनुका साथै आँखीझ्यालसहितको सम्झनाको चिनो उपहार दिएर सम्मान गर्नुभएको थियो । उक्त अवसरमा उहाँलाई ‘नेपाली बृहत्…

रामप्रसाद राई स्मृति प्रतिष्ठानमा नयाँ नेतृत्व

काठमाडौँ । २००७ सालका प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको स्मृतिमा २५ वर्षअघि राजधानीमा स्थापित रामप्रसाद राई स्मृति प्रतिष्ठानको नयाँ नेतृत्व चयन भएको छ । वरिष्ठ साहित्यकार तथा पूर्वमन्त्री प्रदीप नेपालको प्रमुख आतिथ्य एवम् इतिहासविज्ञ प्रा.डा. गोविन्दमानसिंह कार्कीको आतिथ्यमा प्रज्ञा भवन, कमलादीमा सम्पन्न स्मृति प्रतिष्ठानको १० औँ अधिवेशनले तारादेवी राईको अध्यक्षतामा सर्वसम्मत रूपमा तीन वर्षका लागि १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले स्मृति प्रतिष्ठानको दुई उपाध्यक्षमा पासाङदोर्ची शेर्पा र टङ्कप्रसाद…

वाङ्मय शताब्दी पुरुष जोशीलाई चार लाख राशिको पृथ्वी प्रज्ञा पुरस्कार

मङ्सिर २३ गते, काठमाडौँ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूद्वारा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी सम्मानित हुनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ४ वर्षमा अर्पण गरिने राज्यकै सर्वाधिक गरिमामय पुरस्कार पृथ्वी प्रज्ञा पुरस्कारद्वारा वाङ्मय शताब्दी पुरुष जोशी सम्मानित हुनुभएको हो । पुरस्कारको राशि रु. ४ लाख नगदसहित दोसल्ला र सम्मानपत्र रहेको छ । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीज्यूले जोशीलाई सरकारीस्तरबाट प्रदान गरिने देशकै सर्वाधिक राशि र गरिमाको पृथ्वी प्रज्ञा–पुरस्कार अर्पण…

नयाँ अनलाइनले ग¥यो सिर्जना श्रृङ्खला कार्यक्रम

काठमाडौं, २० कात्तिक । नयाँ अनलाइन डटकमले सिर्जना श्रृङ्खला कार्यक्रमको आयोजना गरेको छ । गजलकार सुजन सिरेङ चङबाङको एकल गजल कार्यक्रम गरी सिर्जना श्रृङ्खला गरेको हो । गजल लेखनमा बाघे (बागी?) गजल लेख्ने सिरेङले मायाप्रेम, संस्कृति, विकृतिमाथिको प्रहार भावमा ८ वटा गजल प्रस्तुत गरेका थिए । उननलाई कवि÷नाटककार विष्णु नेम्बाङ, आष्मा अर्याल, मिरान लिम्बू, रेनु राईले वाचनमा सहयोग पु¥याएका थिए । गजल सुनेर चर्चित गजल लेखिका तथा गीतकार शीतल कादम्बिनीले सुजनका गललहरू श्रवणीय नै रहेको बताइन् । श्रृङ्गारिक पक्षमा अझै सुधार्नुपर्ने…