मलेसियामा नेपाली कलाकारहरु अध्यागमनको नियन्त्रणमा

सुनाखरी मगर / मलेसिया - मलेसियामा नेपाली कलाकारहरुलाई मलेसियाको अध्यागमनले नियन्त्रणमा लिएको छ । इदको अवसर पारेर एसएसओजी ग्रुपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन मलेसिया पुगेका चर्चित गायिका सुनिता थेगिम, चर्चित गायिका श्रेया राई र सुजन आङदम्बेलाईमलेसियाको अध्यागमनले नियन्त्रणमा लिएको हो । नेपालबाट मलेसिया गएका कलाकारहरुको साथै मलेसियामै रहेर कलाकारिता गरिरहेका नेपाली कलाकार र आयोजकलाई पनि अध्यागमनले नियन्त्रणमा लिएको छ । मलेसियाको क्वालालम्पुस्थित कोताराया कम्पेल्क्समा भएको कार्यक्रममा अध्यागमनले स्थानीय समयअनुसार ३…

जीवनको अर्को म्युजिक भिडियो ‘फुल्नै नदिई कोपिला झार्नेहरू’ (भिडियोसहित)

काठमाडौँ - लोक गायक तथा गायिका प्रकाश चन्द र सिर्जु अधिकारीको नयाँ लोकदोहोरी गीत ‘फुल्नै नदिई कोपिला झार्नेहरू’को म्युजिक भिडियो युट्युबबाट सार्वजनिक भएको छ । भरत आरसीको शब्दमा भद्र नकलको सङ्गीत रहेको उक्त गीतको म्युजिक भिडियोको युवा निर्देशक गणेश उपाध्यायले गरेका छन् । गीतमा जीवन थापा ‘क्षितिज’, रिया कार्की, रामचन्द्र धिमाल, तिलक थापा, सन्तोष थापा लगायतको अभिनय रहेको छ । भिडियोको छायांकन उमेश कार्कीले गरेका छन् । भोजपुरको अरुण गाउँपालिकाका विभिन्न स्थान र अरुण नदी किनारमा भिडियो छायाङ्कन गरिएको निर्देशक उपाध्यायले बताए ।…

जेठ २९ गते नाचघरमा यलम्बर सांस्कृतिक कार्यक्रम–२०७६

काठमाडौं, २० जेठ - किराती नव–साँस्कृतिक केन्द्रले यही जेठ २९ गते काठमाडौंको नाचघरमा यलम्बर सांस्कृतिक कार्यक्रम–२०७६ आयोजना गर्ने भएको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो । आयोजक संस्थाका संयोजक राकेश किरातीले किराती समूदायको महान चाड उभौली (साकेला) को अवसरमा उक्त सांस्कृतिक कार्यक्रम काठमाडौं जमलस्थित् नाचघरमा दिउँसो एक बजे आयोजना गर्न लागिएको जानकारी दिए । यो पनि पढ्नुहोस् उक्त कार्यक्रममा यलम्बर सांस्कृतिक सम्मान नगद रु दुई लाख दश हजार राशिसहित बरिष्ठ कवि तथा गीतकार भूपाल…

जताततै चर्चा सबिना सबु र रत्न मगरको “माफी मुस्किला”

काठमाडौ - सामाजिक संजालमा चर्चित बनेकी गायिका सबिना सबु र गायक तथा गीतकार रत्न मगरको स्वरमा "माफी मुस्किला" सार्वजनिक भएको छोटो समयमै दर्शक स्रोताको मन मुटुमा बस्न सफल बनेको छ । निक्कै मिठो स्वरको धनि गायिका सबिना सबु सामाजिक संजाल युट्युबमा निक्कै चर्चित नाम हो । उनको यो भन्दा अगाडी पनि पनि केहि गीतहरु सार्वजनिक भै सकेका छन् ।गायक तथा गीतकार रत्न मगर बैदेशिक रोजगारीको शिलशिलामा साउदीमा रहेर पनि नेपाली गीत-संगीतलाई माया गर्ने सर्जक हुन् । उनको पनि केहि गीतहरु बजारमा आईसकेका छन् । अरबी भाषा र नेपाली भाषालाई मिक्स गरेर तयार…

कृष्टि लिसराको निर्देशनमा “मुटु मेरो” बोलको म्युजिक भिडियो सार्वजनिक, लिसरा निर्देशनमा अब्बल बन्दै

काठमाडौं -निर्देशक कृष्टि लिसरा राईको निर्देशनमा अर्को म्युजिक भिडियो सार्वजानिक भएको छ । पछिल्लो समयमा कृष्टि लिसरा निर्देशन क्षेत्रमा अब्बल बन्दै आईरहेकी छन् । पूर्णिमा लामाको स्वरमा रहेको गीतलाई गीतलाई पूर्ण कुलुङ राईले लेखेको हुन् भने विनोद विनिजारा राईले संगीत भरेका हुन् ।भिडियोमा अनु शाह, शर्मिला खालिङ राई, शुभम चाम्लिङ राई र बालकलाकार खुशी कुलुङ राईले अभिनय गरेका छन् । विनो विनिजारा राईकै छायांकन र सम्पादन रहेको भिडियोमा अन्जना लामिछिानेको श्रृङ्गार, शर्मिला खालिङ राईको निर्माण तथा निर्माण संस्था खिचडी नेपालले गरेको…

दक्षिण कोरियामा तायाहाङ्मा राईको एकल साँझ सम्पन

दक्षिण कोरिया - चर्चित गायिका तायाहाङ्मा राईको एकल सांगीतिक साँझ २०१९ एवं विविध सांस्कृतिक कार्यक्रम दक्षिण कोरियाको तेश्रो ठूलो शहर देगुमा अवस्थित रेस्टुरेन्टमा सभ्य र भब्यताका साथ शनिबार साँझ सम्पन्न भएको छ । स्थानिय कलाकार मिन्हा लिको कोरियन गीतको सानदार नृत्य प्रस्तुति सङ्गै कार्यक्रम सुरुवात गरिएको थियो साथै गायक सुशील पुन , रुबिन रेग्मी , सबिन तामाङको निक्कै उत्साहजनक प्रस्तुतीले कार्यक्रमलाई थप उर्जा थपिएको थियो। नेपाल देखि एकल साँझ लिएर आउनु भएकी गायिका तायाहाङ्मा राईले "तिमी मेरो सामु आउदा" , "लाम त माया" , "हरेक…

सुनिता थेगिमको नयाँ गीत “सम्झेको बेलामा”

काठमाडौ - चर्चित गायिका सुनिता थेगिमको स्वरमा नयाँ गीत "सम्झेको बेलामा" सार्वजनिक भएको छ । सुनिता थेगिम पछिल्लो समयकी चर्चित गायिका हुन् । उनले चलचित्र, आधुनिक, लोक विधाका सयौ गीतहरुमा आफ्ना स्वर भरिसकेकी छन् । सुनिता थेगिम र गायक कृष्णभक्त राईको युगल स्वर रहेको " भेटैमा भयो सोल्टिनी ज्यु, के छ नि समाचार" सामाजिक संजाल युट्युबमा सर्वाधिक लोकप्रिय गीत रहेको छ । भर्खरै सार्वजनिक गीत "सम्झेको बेलामा" को शब्द रचना सुजन आङ्गदेम्बेले गरेका हुन् भने संगीत पनि सुजनकै रहेको छ । ईसाक जबेगुले तयार पारेको म्युजिक भिडियोमा गायिका स्वयम्…

व्यक्तिगत खर्चबाट विद्यार्थीलाई पोसाक वितरण

बेलबारी, मोरङ । सुन्दरहरैँचा नगरपालिका नगरकार्यपालिका सदस्य एवम् समाजसेवी भक्तकिरण राईले सुन्दरहरँैचा–५ मा सञ्चालित श्रीलाल आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आफ्नै खर्चमा विद्यालय पोसाक वितरण गरेका छन् । ९५ जना विद्यार्थी रहेको उक्त विद्यालयमा राईले पोसाक वितरण गरेका हुन् । विद्यार्थीहरू नियमित रूपमा विद्यालय आऊन् र विद्यार्थी भर्ना सङ्ख्या बढ्न मद्दत पुगोस् भन्ने उद्देश्यले पोसाक वितरण गरिएको उनले बताए । साहित्य, कला तथा गीत–सङ्गीतमा गहिरो अभिरुचि राख्ने राईले नगरकार्यपालिकाको बैठक बसेबापत् आफूले पाउने भत्ता…

सुष्मिता राईको जीवन कथामा आधारित म्युजिक भिडियो “लुटि दियौ” सार्वजनिक

काठमाडौ - दृष्टि बिहिन गायिका सुष्मिता राईको जीवन कथामा आधारित म्युजिक भिडियो सार्वजनिक भएको छ । अत्यान्तै मिठो कर्णप्रिय स्वरका धनि गायिका सुष्मिता राईको आफ्नै स्वर रहेको "लुटि दियौ" बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतकार निशा नेम्वाङ्गको शब्द रचनालाई गायक तथा संगीतकार सुहाङ्ग लिम्बुले संगीत गरेका हुन् भने रुबेन जोयले यो गीतमा एरेन्ज गरेका छन् । सार्वजनिक म्युजिक भिडियोमा गायिका स्वयम् सुष्मिता राई, सुहाङ्ग लिम्बुको मुख्य अभिनय रहेको छ भने बाल कलाकार द्वय सृष्टि खरेल र सिम्रन पुनले पनि अभिनय गरेका छन् ।…

आगोको लप्का हाइकु संग्रहको अन्तरक्रिया कार्यक्रम सम्पन्न

विचारी चाम्लिङ्ग / काठमाडौ - आकृति प्रकृति प्रकाशनको संयोजनमा ,वरिष्ठ साहित्यकार पुष्कर लोहनीको सभापतित्वमा आगोको लप्का हाइकु संग्रहको अन्तरक्रिया सम्पन्न भएको छ । आकृति प्रकृतिले हाइकु संग्रहको पहिलो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । जापानी कविता भन्ने वित्तिकै हाइकु र तान्का भन्ने बुझिन्छ । जापानी र नेपाली भाषाका ध्वनी र उच्चारण फरक हुने भएकाले पनि शब्दचयनहरु गर्दा लेखकहरु सचेत रहन आवश्यक छ । हाइकु एउटा सुत्रात्मक शैलीको कविता हो । जापानमा यो कविताले निकै प्रशिद्धि कमाएको छ । सातौँ आठौँ शताव्दीमा यसको विकास भएको…