Browsing Tag

रेनुका राई

दृष्टि बिहिन गायिका रेनुका राईलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं, २९ साउन -दृष्टि बिहिन गायिका रेनुका राईलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । विगत लामो समयदेखि आफ्नो आँखाको उपचारको निम्ति सडकमा गीत गाउदै आएकी गायिका रेनुका राईको उपचारको लागि संकलन भएको रकम आँखा उपचार नहुने भएपछी उनको नाममा उठेको रकम नयाँ अनलाइनको कार्यलयमा हस्तान्तरण गरिएको हो । उनलाई २ लाख ८१ हजार ८४३ रुपैया सहयोग हस्तान्तरण गरिएको छ । आँखा उपचारको लागि भनेर जुटाएता पनि उपचारको लागि तिलगंगा अस्पतालमा पुग्दा डाक्टरले ढिलो भइसकेको जनाएकोले उपचार हुन नसके पछि लायन क्लब आँखा अस्पताल पनि गएको तर त्यहाँ पनि उपचार…