“काठमाडौमा धरर, मेलम्चीको पानि” (भिडियो सहित)
काठमाडौ - लोकप्रिय गायिका पार्वती राईको नयाँ आधुनिक गीत " काठमाडौमा धरर, मेलम्चीको पानि" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नो जन्मदिनको अवसरमा गायिका पार्वती राईले उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् । सार्वजनिक गीतमा काठमाडौको यथार्तलाई चित्रण गरिएको छ ।
काठमाडौमा पिउने पानीको हाहाकार चलिरहेको र त्यो समस्यालाई समाधान गर्न काठमाडौ देखि १७० माईल टाढा रहेको सिन्धु पाल्चोकको मेलम्ची बाट पिउने पानि ल्याउने योजना र विगत लामो समयदेखि काम भईरहेपनी अझै काठमाडौमा पिउने पानि नआईसकेको बेला यो गीतको शब्दले भने…