कृष्ण सापकोटाको “छायाँ खोज्न कहाँ जाम” बोलको म्युजिक भिडियो सार्वजनिक

0 794

काठमाडौ – अत्यान्तै मर्मस्पर्शी नेपाली लोक गीत ” छायाँ खोज्न कहाँ जाम” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । मोडेल तथा गीतकार कृष्ण सापकोटाको शब्द रचनामा रहेको यो गीतमा भिम लम्तरी र देवी घर्ति मगरले स्वर दिएका छन् । सार्वजनिक गीतको संगीत प्रतिमा मगरले गरेकी हुन् भने यो गीतलाई कमल स्वराजले एरेन्ज गरेका हुन् ।

सार्वजनिक गीतको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठले छायांकन गरेका हुन् भने नविन घर्ति मगरले म्युजिक भिडियोलाई सम्पादन गरेका हुन् । गीतकार स्वयम् कृष्ण सापकोटा, रन्जु अधिकारी र मोहित विश्वकर्माको अभिनय रहेको म्युजिक भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन् ।

 

” छायाँ खोज्न कहाँ जाम” बोलको म्युजिक भिडियो

“चैतको महिना गुरासै फूल्यो” यो पनि हेर्नुस

Loading...