फिल्म हिजो आजको कुराको पहिलो गीत सार्वजनिक
काठमाडौ - कमेडी जनराको फिल्म ‘हिजो आजका कुरा’ मा समाबेश माया जदौ बोलको गीत सोमबार सार्वजनीक गरिएको छ । साकार पन्तको डेब्यु निर्देशनमा बरिष्ट अभिनेता सन्तोष पन्तको प्रस्तुति रहेको फिल्मको सो गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर छ । आनन्द अधिकारीको शब्द र दीपक शर्माको संगीत रहेको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।
भिडियोमा मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, नीर शाह, शम्भुजीत बास्कोटा,भुवन चन्द,बसुन्धरा भुसाल,मिथिला शर्मा, गौरी मल्ल,धीरेन शाक्य, रमा थपलीया, दिनेश डिसी,दीपाश्री निरौला, जितु नेपाल,केदार…