Browsing Tag

sushmita rai

मोडलिङ्ग क्षेत्रमा चर्चा बटुल्दै सुश्मा राई (फोटो फिचर सहित)

काठमाडौ - पुर्ख्यौली थलो सोलुखुम्बु भएर काठमाडौमा हुर्की बढेकी सुश्मा राई  पछिल्लो समय मोडलिङ्ग क्षेत्रमा चर्चा बटुली रहेकी छन् । ९ कक्षामा अध्यायनरत सुश्मा मोडलिङ्ग जतिकै पढाईमा पनि त्यतिकै अब्बल छिन् । एक दर्जन जति नेपाली म्युजिक भिडियोमा अभिनय गरिसकेकी सुश्मा आफ्नो न्यचुरल सुन्दरताको कारण म्युजिक भिडियोका लागि धेरैको रोजाईमा पर्न थाले संगै सानै उमेरमा यति धेरै म्युजिक भिडियोहरुमा अभिनय गर्न सफल बनेकी हुन् । साधरण पोशाक मन पराउने सुश्मा माछा मासु खान भने त्यति मन पराउदिनन् । कुखुराको अण्डा भने उनले नियमित भने जस्तै खाने…