‘अभिव्यक्ति शृङ्खला–१२’ मा जानु काम्बाङ लिम्बूको प्रस्तुति

काठमाडौँ, ३० भदौ २०७६ - नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले प्रत्येक वर्ष आयोजना गर्ने नियमित वार्षिक सृजना वाचन कार्यक्रम ‘अभिव्यक्ति शृङ्खला’को १२ औँ संस्करणमा बेलायतको अक्सफोर्ड निवासी लोकप्रिय कवि तथा गीतकार जानु काम्बाङ लिम्बू प्रस्तुत भएकी छिन् ।  सेप्टेम्बर १४ का दिन नर्थलण्डनको हाइवेकम, मिडल्याण्डमा आयोजित उक्त शृङ्खलामा जानुले दुई भागमा विभाजन गरेर आफ्ना सृजना प्रस्तुत गरेकी थिइन् । कार्यव्रmमको सुरूमा सात कविताहरू वाचन गरेकी उनले दोस्रो खण्डमा एघारओटा गीत सुनाइन् । जानुको एउटा लोकप्रिय गीत तारा लक्समले गाएर सुनाएका…

वृद्ध र बेरोजगारी भत्ता हैन उद्यमशीलताको बढाउ

काठमाडौ – वृद्ध भत्ता र बेरोजगारी भत्ताको सट्टा उद्यमशीलताको वृद्धितर्फ सरोकारवालाको जोड हुनुपर्ने ‘इन्सपाईरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताहरुले बताएका छन्। नेपाली काँग्रेस निकट उद्यमशील कांग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्सपाईरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताहरुले नेपालमा उद्यमशीलता प्रवर्द्धन आवश्यक्ता रहेको औल्याए । २ सय ५० भन्दा बढी उद्यमीहरुको सहभागितामा भएको कार्यक्रममा सहभागी उद्योगीहरुले उद्यमशीलताको शुरुवात चुनौतीपुर्ण हुने भएतापनि यहि नै राष्ट्रको आवश्यक्ता भएको बताए। नेपालमा उद्यमशीलताको अवसरहरु…

प्रेस सेन्टर नेपालको प्रदेश भेला तथा पत्रकारीता तालिम सम्पन्न, जीसीको अध्यक्षतामा १५ सदस्यीय कमिटी चयन

स्याङ्जा - नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरुले आज गण्डकी प्रदेशमा प्रेस सेन्टर नेपालको प्रदेश भेला तथा पत्रकारीता तालिम सम्पन्न भएको छ । कार्यक्रममा प्रेस सेन्टर नेपालले पत्रकार हरी जीसीको अध्यक्षतामा १५ सदस्यीय गण्डकी प्रदेश समिति समेत चयन गरेको छ । प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रमको अन्त्यमा संगठनको प्रदेश समिति निर्माण गरिएको थियो । उक्त समितिको सदस्यमा राजेन्द्र सुवेदी, बम बहादुर गाहा, अनुष्का नेपाली, युवराज दहाल, निर्मला अधिकारी, तारा थापा, योगेन्द्र…

याक्थुङ लेखक सङ्घ, उपत्यका समितिको आयोजनामा कविता तङ्सिङ् -२०७६ सम्पन्न

काठमाडौँ - याक्थुङ लेखक सङ्घ, उपत्यका समितिको आयोजनामा लिम्बु कविहरु सम्मिलित कविता तङ्सिङ् -२०७६ सम्पन्न भएको छ । शनिबार राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा सहभागी कविहरुले लिम्बुवानी इतिहास, कला र संस्कृतिमा आधारित पहिचानवादी कविताहरु वाचन गरेका थिए । कार्यक्रममा २२ कविहरु हाङयुग अज्ञात, बिमला तुम्खेवा, स्वप्निल स्मृति, प्रकाश थाम्सुहाङ, चन्द्रवीर तुम्बापो, प्रकाश आङ्देम्बे, मुनाराज शेर्मा, राज माङ्लाक, देवेन्द्र सुर्केली, सुन्दर कुरुप, प्रदीप मेन्याङ्बो, संगम सुहाङ, साङ्सेन वारक, मधु केरुङ, विष्णु नेम्बाङ, अप्सरा लावती,…

गाँजा – गाँजा बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ - युवाहरु कुलतमा लाग्ने गरेको र त्यसले पार्न सक्ने प्रभाव र नियन्त्रणमा आधारित नेपाली म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायक तथा संगीतकार सुमन राईको स्वर,संगीत र एरेञ्जमा रहेको गाँजा - गाँजा बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । यो गीतको शब्द रचना भने चर्चित सिनेमाटोग्रफ़र तथा म्युजिक भिडियो निर्देशक जीबी लामाले तयार पारेका हुन् । मिक्सिङ्ग मास्टरिङ्ग भने गोबिन्द सोनीले गरेका छन् । सार्वजनिक म्युजिक भिडियोमा चर्चित मोडल तथा सितोरियो कराते खेलाडी शेशुका राई र केशव राईले अभिनय गरेका छन् भने शेशुका राई र…

अन्जु पन्तको स्वरमा रहेको मेलोडियस गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ - चर्चित गायिका अन्जु पन्तको स्वरमा रहेको मेलोडियस गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम वियोगान्त भाव रहेको यो गीतको म्युजिक भिडियो पनि निक्कै राम्रो बनेको छ । राजमान खालिङ्ग "स्पर्श"को शब्द रचनामा रहेको यो गीतलाई अनिल कोयी राईले संगीत गरेका हुन् । बिष्णु अधिकारीले एरेन्ज गरेको यो गीतलाई चन्द्र चौधरीले मास्टरिङ्ग गरेका हुन् । शशिकला राई र हित शंकर कुलुङ्गले अभिनय गरेको यो गीतको म्युजिक भिडियोमा कल्पना राईले शृंगार गरेकी हुन् भने दिनेश पराजुलीले छायांकन गरेका हुन् । यो गीतको म्युजिक भिडियोलाई उत्तर राना…

गायिका तेजवती जोशीको चुम्बक सार्वजानिक

काठमाडौ - गायिका तेजवती जोशी संगितमा सानै देखि रुचि राख्थिन् । विभिन्न सांगीतिक कार्यक्रममा तथा प्रतियोगीताहरुमा भाग लिदै संगीतलाई नै निरन्तरता दिने सोचमा २०५० सालदेखि शास्त्रिय संगीत सिक्न थालिन् र यसलाई अहिले सम्म पनि निरन्तरता लागिरहेकी छन् । उनले २०६८ सालमा त्रिभुवन विश्व विद्यालयको ललित कला क्याम्पस बाट स्नात्तकोत्तर उत्तीर्ण गरेकी छन् । विभिन्न गीतहरु गाइसकेकी तेजवती जोशीले एल्वम बशन्त बहारको चुम्बक बोल रहेको म्युजिक भिडियो TLN Media बाट सार्वजानिक गरेकी छन् । जसमा अभिनय सुनिल क्षेत्री एलिशा शर्मा र Nepali Thithoes ले…

नेपाल भाषाका महाकवि सिद्धिदास महाजुको व्यक्तित्व एवम् कृतित्व चर्चा

२०७६ भदौ २६ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य (मातृभाषा) विभागद्वारा नेपाल भाषाका महाकवि सिद्धिदास महाजु अमात्यको १५२ औँ जन्मजयन्तीका अवसरमा उहाँको व्यक्तित्व तथा कृतित्वका बारेमा विचार गोष्ठीको आयोजना गरियो । प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उक्त गोष्ठीमा बोल्दै मातृभाषामा योगदान पु¥याएका स्रष्टाहरूका सम्झनामा प्रज्ञा–प्रतिष्ठानले कार्यक्रम आयोजना गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “एक समाजले अर्को समाजलाई बुझ्नका लागि मातृभाषाले धेरै सहयोग पु¥याइरहेको हुन्छ । नेपाली समाज बहुल छ र त्यो…

‘बालसाहित्यका लागि अपेक्षित भाषा, विषय र बिम्ब छनोट’ विषयक गोष्ठी आयोजना

२०७६ भदौ २५ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, बालसाहित्य तथा लोकवार्ता विभागद्वारा आज प्रज्ञा भवनको देवकोटा सभाकक्षमा बालसाहित्य सम्बन्धी विचारगोष्ठीको आयोजना गरिनुका साथै अर्धवार्षिक पत्रिका ‘बालप्रज्ञा’ र ‘प्रज्ञा नेपाली बालकथा’ सार्वजनिक गरियो । ‘बालसाहित्यका लागि अपेक्षित भाषा, विषय र बिम्ब छनोट’ विषयक उक्त गोष्ठीमा बोल्दै प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले यसअघि प्रज्ञा–प्रतिष्ठानबाट बालसाहित्यका क्षेत्रमा त्यति ध्यान पुग्न नसकेको महसुस गरेर यसपटकको प्राज्ञपरिषद्ले बालसाहित्यप्रधान पत्रिका…

सन्दिप मोतेको स्वरमा रहेको “एकबारको जुनीमा” बोलको गीत सार्वजनिक

काठमाडौ - गायक सन्दिप मोतेको स्वरमा रहेको "एकबारको जुनीमा" बोलको गीत सार्वजनिक भएको छ । विशेष गरेर युवाहरुलाई लक्षित गरेर तयार पारिएको यो गीत सार्वजनिक भएको छोटो समयमै धेरैले रुचाई दिएका छन् । भुपेन्द्र आवाजुङ्गको शब्द संगीतमा तयार भएको यो गीतमा माया प्रेमका कुराहरु प्रशस्तै गरिएको छ । गीतको स्थाई देखि अन्तरा सम्मै प्रेमिल शब्दहरु प्रयोग भएकाले प्रेम गर्ने जोडीहरुले निक्कै रुचाएका छन् । शिव राई र माङ्गफाहाङ्ग राईले अभिनय गरेको यो गीतको म्युजिक भिडियो पनि निक्कै उत्कृष्ट बनेको छ । सुमन मगरको छायांकन र सम्पादन रहेको यो…