मुक्तक : स्मृति राई `ठुलीकान्छी´
मुक्तक
हरेक दिन अनि हरेक रात, याद आउँछ तिम्रो।
दुनियाँ भएपनि मेरो साथ, याद आउँछ तिम्रो।।
कति सजिलै संग भन्छौ भुलिदेउ मलाई भनेर
हजारौं हजार लाखौं लाख याद आउँछ तिम्रो।
#स्मृति राई `ठुलीकान्छी´
उदयपुर कटारी नगरपालिका ९, नौ राउतखर्क फिक्कल